रोजाइ

रोजाइ

गलत कदमका विरुद्ध बोलेकै कारण घरि प्रहरी हिरासत पुग्छ, घरि पुग्छ जनसम्मानसहित आमसभामा उसलाई आफ्नो ज्यानको परबाह छैन मात्र सरोकार छ जनजीविकाको, विद्यार्थी हकहितको ऊ नेता पनि हो र जनता पनि ! खोक्रो आदर्शवादको ढ्याङ्ग्रो ठोक्दैन ऊ देखावटी राष्ट्रियताको नारा…

Read More
जिउँदा लासहरू

जिउँदा लासहरू

पहिलो पाइला उठाएर विद्रोह त ग¥यौ तर ठूलो गल्ती ग¥यौ सबैलाई थाहा छ तिमी एक्लै छैनौ त्यो तिमीलाई पनि थाहा थियो निर्धाको चित्कार सुन्ने कोही छैन तिमीलाई यो पनि थाहा थियो सदीयौँदेखिको निरन्तरता हो यो मरेकालाई पटकपटक मार्नेहरूका बीचमा रमिते…

Read More
जलक्रीडा

जलक्रीडा

चाङ्साको पानी पिएर म भर्खरै लाग्दैछु युचाङको माछा खान पौडँदैछु म अहिले विशाल याङ्जीको हरेक किनारा नियाल्दै टाढाटाढा चुको खुला आकाश । छालहरूलाई ठोक्किन देऊ र पवनलाई झोक्किन देऊ हजार गुणा सुन्दर रल्लिनुभन्दा आलस्यले उद्यानमा आरोग्य छ मलाई, स्वामीका अनुसार…

Read More
नेपालको कम्युनिस्ट आन्दोलन र बेथान वीरता दिवसको शृङ्खलामा ऐतिहासिक भट्टेडाँडा मोर्चा

नेपालको कम्युनिस्ट आन्दोलन र बेथान वीरता दिवसको शृङ्खलामा ऐतिहासिक भट्टेडाँडा मोर्चा

संस्मरण/लेख प्रारम्भ नेपालको कम्युनिस्ट आन्दोलन र पुस १९ यो महिना विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता एवम् विचारकहरू कमरेड जोसेफ स्टालिन र कमरेड माओ त्सेतुङको जन्मदिवसको महिना हो । संसारभरका माक्र्सवादी लेनिनवादी र माओवादीहरूले महान् स्टालिन र माओका योगदानहरू स्मरण गर्दै…

Read More
पूर्व झन् रातो भो

पूर्व झन् रातो भो

पुसको महिना । जाडो घाम । सामान्य अवस्थामा हो भने सिरकभित्र गुट्मुटिएर टाउको मात्र देखाएर सुत्नुपर्ने बेला हो यो । सिरकबाहिर भए न्याना ऊनीका लुगामा बेरिएर स्युःस्युः गर्दै अँगेनाको डिलवरिपरि झुम्मिनुपर्ने बेला हो । हात कठ्याङ्ग्रिएर भुत्भुतेमै छुँदा पनि छाला…

Read More
सहिद भञ्ज्याङमा उभिएर

सहिद भञ्ज्याङमा उभिएर

सपनाहरूको चाङ नियाल्दै गर्दा पाखाबारीमा रगतले लतपतिएको रातो झन्डा इतिहासको यो घडीमा इच्छुकको स्मृतिमा सनराइजको स्मृतिमा कुमारको स्मृतिमा महानको स्मृतिमा प्रज्वलको स्मृतिमा क्षितिज पनि रक्ताम्मे हुँदै विजयको स्वागत गर्दै मुस्कुराउँदैछ शैलुङ सिस्ने हिमाल जलजला–थबाङ लिस्ने–जेलबाङ भुइँफूलहरूको गीत गुनगुनाउँदै चुनु अनि…

Read More
दिलमाया !

दिलमाया !

कविता गाऽऽढा नीला आँखा लमतन्न बिच्छ्याएर दुस्मन–क्याम्पमा विस्फोटित हाम्रो आस्थाकी सगरमाथा तिमी ! उर्लंदो यौवन र रूपलाई फ्युजन गराएर मालेमामा दुस्मन इलाकामा बारुदको फ्युज जोड्दै गरेकी धर्तीको असमानता नामेट पार्न भर्भराउँदो रक्तभेल बगाउँदै गरेकी हाम्रो निष्ठाकी अविचल चन्द्रमा ! ‘निष्पट्ट…

Read More
माओ खोज्दै माओको देशमा

माओ खोज्दै माओको देशमा

१८ भदौ, २०७३, बेइजिङ पुस ११ गते अर्थात् डिसेम्बर २६ तारिख विश्वसर्वहारा वर्गका महान् नेता एवम् विचारक कमरेड माओ त्सेतुङको जन्मदिवस हो । माओ र उनको विचार हाम्रो जीवनदर्शन बनेको छ किनकि माओले हामीलाई साम्राज्यवाद र पुँजीवादी (दलाल पुँजीवाद) सँग…

Read More
हजार माइलको लामो बाटो हिँड्दाहिँड्दै बलिदान गर्ने प्रिय कमरेड सरिताको सम्झनामा

हजार माइलको लामो बाटो हिँड्दाहिँड्दै बलिदान गर्ने प्रिय कमरेड सरिताको सम्झनामा

प्रिय साथी सरिता मिठो सम्झना मोबाइलमा यति बेला सानो भोल्युममा ‘सलाम तिमीलाई…’ गीत बजिरहेको छ । हिजोआज यस्ता गीत मोबाइलमा मात्र सुन्न पाइन्छ किनभने जनवादी कलाकार विगतबाट बिछोडिएका छन् । कलाकार कारिन्दाजस्ता भएका छन् । अझै भनुँ भोट माग्ने भजनमण्डलीजस्ता…

Read More
जनमुक्ति सेना

जनमुक्ति सेना

म माओवादी जनयुद्धदेखिको जनमुक्ति सेना तैपनि म भएको छैन पूर्व–जनमुक्ति सेना । म अहिले पनि जनमुक्ति सेना म भोलिको पनि जनमुक्ति सेना । किनकि जनताको शासन आएकै छैन त्यसैले जनमुक्ति सेनाको काम सकिएको छैन । यहाँ जातीय विभेद हटेको छैन…

Read More