सपना छोडेर अस्ताएको एउटा अजम्मरी योद्धाको स्मृतिमा

सपना छोडेर अस्ताएको एउटा अजम्मरी योद्धाको स्मृतिमा

हरेक वर्ष जब मङ्सिर १४ आउँछ, यो दिन हामी भावुक, आक्रोशित र उद्वेलित हुन्छौँ, इतिहासको फ्ल्यासब्याक दोहोरिन थाल्छ र अनायासै नयन डब्डबाउँछन् । आकाश छुने सपना बोकेको महासमरका हजारौँ योद्धाहरूको बीचबाट एउटा योद्धा अस्ताएको त्यो दिनको सम्झना हृदयको गहिराइबाट नदीको…

Read More
स्वप्नहन्ताहरूका विरुद्ध क्रान्ति पक्षधर आशावादी सिर्जना

स्वप्नहन्ताहरूका विरुद्ध क्रान्ति पक्षधर आशावादी सिर्जना

      -हजार माइलको लामो बाटो, एक पाइलाबाट सुरु हुन्छ जित उसकै हुन्छ यहाँ जो जनतालाई माया गर्छ हार उसैको हुन्छ यहाँ जो जनतालाई लुट्ने गर्छ संसार हाँक्ने त्यही हुन्छ जो मृत्युलाई जित्न सक्छ हरमोर्चामा छाउँछ त्यही जो बारुदमा…

Read More
नेपाली साहित्य र अक्टोबर क्रान्ति

नेपाली साहित्य र अक्टोबर क्रान्ति

  माक्र्सवादको आधारभूत सिद्धान्तमा आधारित रहेर तत्कालीन विश्वसाम्राज्यवादी अन्तरविरोधको सही पहिचान गर्दै सही विचार र राजनीतिमा विद्वताको प्रयोग गरेर लेनिनको नेतृत्वमा भएको सर्वहारा वर्गीय अधिनायकत्व स्थापना गर्ने समाजवादी अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा यो वर्षभरि विश्वका समाजवादीहरूले विभिन्न कार्यक्रम गरिरहेका छन्…

Read More
भ्रष्ट सांस्कृतिक क्षेत्र जनसांस्कृतिक महासङ्घको निगरानीमा

भ्रष्ट सांस्कृतिक क्षेत्र जनसांस्कृतिक महासङ्घको निगरानीमा

  काठमाडौँ : अखिल नेपाल जनसांस्कृतिक महासङ्घको तेस्रो पूर्ण बैठक काठमाडौँमा सम्पन्न भएको छ । बैठकले राज्यको लगानी भएका तीनवटै प्रज्ञा–प्रतिष्ठान, साझा प्रकाशनलगायत सांस्कृतिक/साहित्यिक क्षेत्रमा भएका भ्रष्टाचार, बेथिति र मनोमानी अन्त्य गर्न आह्वान गर्दै नसुध्रिनेहरूलाई कारबाहीको निगरानीमा राखेको जनाएको छ…

Read More
अखिल नेपाल लेखक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,लेखकहरूलाई इच्छुकले रोजेको बाटो समात्न निर्देशन

अखिल नेपाल लेखक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,लेखकहरूलाई इच्छुकले रोजेको बाटो समात्न निर्देशन

काठमाडाैँ ः नेकपाको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आङ्गिक सङ्गठन अखिल नेपाल लेखक सङ्घको ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा सोमबार सम्पन्न भएको छ । सम्मेलनले शोभा दुलालको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । सम्मेलनले सङ्घको उपाध्यक्षमा अशोक…

Read More
तिम्रो सत्तासँग लड्न वा प्रतिस्पर्धा गर्न तयार छौँ : लोहनी

तिम्रो सत्तासँग लड्न वा प्रतिस्पर्धा गर्न तयार छौँ : लोहनी

   काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रकाशन ब्युरो इन्चार्ज गुणराज लोहनीले आफ्नो पार्टी वर्तमान दलाल संसद्वादी सत्तासँग लड्न वा प्रतिस्पर्धा गर्न जे गर्नु परे पनि तयार र सक्षम रहेको बताएका छन् । जनतालाई पुरानो सत्ताका विरुद्ध नयाँ…

Read More
सहिदको रगत

सहिदको रगत

कविता नबगेको कुनै गाउँ नै छैन नढलेको कुनै ठाउँ नै छैन सहिदको रगत, पसिना शरीर नबुझेको कुनै भाषा नै छैन नजोडेको कुनै नाता नै छैन संसार जितेको सहिद बनेर भिबोर्ग देखि भिमान सम्म से–आन्तुआन देखि सुखानी सम्म स्टोनोमा होस् वा…

Read More
नेकपाको साताव्यापी अभियान तीव्र, प्रहरीले नै च्यात्यो नेकपाको ब्यानर र पोस्टर

नेकपाको साताव्यापी अभियान तीव्र, प्रहरीले नै च्यात्यो नेकपाको ब्यानर र पोस्टर

  काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका सन्दर्भमा यही मङ्सिर ८ गते काठमाडौँ जाऔँ भनेर टाँसेको पोस्टर र ब्यानर प्रहरीले नै च्यात्दै हिँडेको फेलापरेको छ । प्रहरीले झापाको दमकमा टाँसिएको पोस्टर र ब्यानर आइतबार च्यातेको हो । प्रधानमन्त्री…

Read More
म आतङ्ककारी

म आतङ्ककारी

खाल्डाको राजधानी छोडेर सहर र सदरमुकाम छोडेर जब म गाम पस्छु गाम पसेजस्तै राति जून र ताराको लीला दिउँसो घाम र बादलको लुकामारी ती लीला र लुकामारीको सदृश्य हेर्न सकिने झुपडीभित्र निहुरिँदै पस्छु विक्षिप्त अनुहार बोकेकी आमालाई एकसरो फाटेको वस्त्रले…

Read More
आऊ फेरि गरौँ !

आऊ फेरि गरौँ !

कविता हावामा बिजुली जहाज जलमा सम्भावना उन्नत टुक्कामा र उखानमा बदलिँदै जान्छन् कि बन्दै गफ ! सल्लाहा पनि लिन्न विज्ञ जनको दम्भी छ रे ‘नायक’ घेराभित्र छ रे ‘गणेश’ सित यो टाढा छ रे ‘कार्तिक’ ! मात्रै गर्जिरहन्छ ‘बादल’ यहाँ,…

Read More