सुरुङभित्र प्रकाश छर्ने योद्धा एन्जिला

सुरुङभित्र प्रकाश छर्ने योद्धा एन्जिला

२०५७ साल चैत १८ गते बिहानै सदाझैँ रेडियो के खोलेकी थिएँ, मेरो मनमस्तिष्क भने केही नयाँ कुराको प्रतीक्षा गरिरहेको थियो । त्यस्तै लागेको थियो मलाई । समाचारमा यतिजना मारिए ? बलात्कृत भए ? त्यो पनि दोहोरो भिडन्तका नाममा आफैँले पक्रेर,…

Read More
गोरखा र अनुभूति

गोरखा र अनुभूति

मैले सानैमा घरपरिवार, गाउँ, समाज र स्कुले जीवनबाटै गोरखाको नाम सुनेकी थिएँ । लिगलिगको दौड, चेपे खोला किनकिन आफन्त लाग्थे । पृथ्वीनारायण शाह अभिभावकजस्तै आदर्श लाग्थ्यो । दाङको रामपुर गाविसमा पर्ने चेपे खोला गोरखाबाट नै आएको ठान्थे । मेरो मामाघर…

Read More
अभिभावक हर्कबहादुर शाहीलाई सम्झिँदा

अभिभावक हर्कबहादुर शाहीलाई सम्झिँदा

२००२–४–१५ गते दैलेख क्षेत्र नं. २ तत्कालीन चामुण्डा गाउँ पञ्चायत वडा नं. ५ काफलरूख, हाल चामुण्डाविन्द«सौनी वडा नं. ४ मा जन्मनुभएका हर्कबहादुर शाही सानैबाट समाजसेवी, जनपक्षीय र विद्रोही हुनुहुन्थ्यो । हुने बिरुवाको चिल्लो पात भनेझैँ २२ वर्षको किशोरै उमेरमा २०२४…

Read More
सहिद ज्ञामप्रसाद चालिसे ‘आयाम’

सहिद ज्ञामप्रसाद चालिसे ‘आयाम’

क. ज्ञामप्रसाद चालिसे बागलुङ जिल्लाको तत्कालीन अर्जेवा गाउँ विकास समितिको चोखेक गाउँमा भविश्वर उपाध्यायका माइला छोरा छविलाल उपाध्याय र आमा टीकादेवी चालिसेका माहिला छोराका रूपमा २०२७ साल चैत २७ गते जन्मनुभएको थियो । उहाँको जन्म दाजु हेमराजसहित भाइहरू याम, नारायण,…

Read More
नबदलिएको राज्यसत्ता

नबदलिएको राज्यसत्ता

पछि थाहा पाएँ, हिरासतमा छुट्टै गृहस्थी जोड्नु पर्दोरहेछ । त्यहाँ पनि धनीको नास्ता, पानी, कपडा, उपचार, सरसफाइमा धनको रबाफ चल्दोरहेछ । सँगै बसेको गरिबले टुलुटुलु हेर्दोरहेछ । बन्दीहरूले किनेको पानी पिउन लाम लागेकापुलिस जवानहरू देखेर मलाई ताजुक लाग्थ्यो । उदयपुरको…

Read More