अध्यक्ष चिरञ्जीवी ढकालको स्पष्टोक्ति

अध्यक्ष चिरञ्जीवी ढकालको स्पष्टोक्ति

काठमाडौँ : अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले राजन राई समेतका व्यक्ति आफ्नो सङ्गठनको कुनै तहमा नरहेको स्पष्ट पारेका छन् । उनले आज एक विज्ञप्ति प्रकाशित गरि अखिल (क्रान्तिकारी)बाट राजन राई समेतका व्यक्ति केपी–प्रचण्डको गठबन्धनमा प्रवेश भन्ने समाचारप्रति गम्भीर…

Read More
रूपान्तरणका लागि प्रलेस

रूपान्तरणका लागि प्रलेस

काठमाडौं : प्रगतिशील लेखकहरूले नेपालमा प्रगतिशील लेखक सङ्घको औचित्य, आवश्यकता र महत्वमाथि प्रकाश पारेका छन् । प्रगतिशील लेखक सङ्घ ३ नं. प्रादेशिक समितिद्वारा आयोजित सङ्घको ११ औँ राष्ट्रिय सम्मेलन नजिकिँदै गइरहेको सन्दर्भमा प्रलेसको जीवनका बारेमा विभिन्न मत–अभिमत पनि व्यक्त भएको…

Read More
रमिते…

रमिते…

कविता हाम्रै काँधमा टेकेर सपना, भरोसा र मुक्तिको नारा उराल्दै हामीलाई चौबाटोमै अलपत्र छाडेर हामीले बनाएका नायकहरू मालिकको पाउमा लम्पसार परेको हेरिरहेका छौँ टुलुटुलु रमिते बनेर ! दलाली र राष्ट्रघातमा चुर्लुम्म डुबेको !! थपडी बजाउँदै टन्टलापुर घाममा मुक्ति, अधिकार अनि…

Read More
सहिदभूमिमा उभिएर क्रान्तिको उद्वेलन

सहिदभूमिमा उभिएर क्रान्तिको उद्वेलन

गाउँदेखि अलिकति माथितिर उक्लिएपछि नजिकैको धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े हिमालतिर टाँसिन्छ आँखा । आकाशको स्निग्ध नीलो पछ्यौरीको सप्केनीमुन्तिर क्षितिजमा ठडिएका हिउँका शृङ्खलाहरू साँच्चिकै अनुपम देखिन्छ । त्यहाँको प्राकृतिक सौन्दर्यले मनलाई जति आकर्षित गर्छ, महान् सहिदको रगतले सिञ्चित भूमिमा उभिएर सहिदको उदात्त…

Read More
कमरेड माओलाई पछ्याउँदै चीनको यात्रामा

कमरेड माओलाई पछ्याउँदै चीनको यात्रामा

(१८ भदौ, २०७३) ‘विस्फोटक पदार्थ फेलाप¥यो’ भन्दै छेन्दु एयरपोर्टमै अलप पारिएको सुटकेस भेटिएको खुसी र बेइजिङ एयरपोर्ट टर्मिनलको रिमझिमसँगै ‘फस्र्ट एड’ खोज्दै र ब्याग घिसार्दै भौँतारिँदा एउटा पातलो–पातलो केटा स्वागत गर्न आइपुग्छ बास बस्ने होटेलको सिफारिस गर्दै । हामी होेटेलको…

Read More

कसले चिनेको छैन र !

कविता बलिदानदेखि खुट्टा कमाएर भोगविलासमा ¥याल चुहाएर नैतिक मूल्यको पतनमा किनिएका तिम्रा वैभवहरू । कसले देखेको छैन र सहिदको रगतका फाल्साहरूलाई कालीन र गलैँचामा बदल्नेहरू घाइते, अपाङ्ग योद्धाको वीरतालाई सुनचाँदीमा बदल्नेहरू तिम्लाई कसले बुझेको छैन र ? आत्मसमर्पणबाट पाएको तिम्रो…

Read More
सहिदको सपना

सहिदको सपना

कविता महान् सहिदहरूले देखाएको बाटो भुल्नेछैनौँ क्रान्तिकारीहरूले कसैले त सहिदको रगतमाथि होली खेलिसके तर सहिदको सपना भुल्नेछैनौँ क्रान्तिकारीहरूले । सहिदको सपना पूरा भएको छैन हामी लड्छौँ यो दलाल संसदीय व्यवस्थाका विरुद्ध पूरा गर्नलाई सहिदको सपना पूरा गर्नलाई आम नेपाली जनताको…

Read More
‘महापतन’ पुस्तकको सङ्क्षिप्त समीक्षा

‘महापतन’ पुस्तकको सङ्क्षिप्त समीक्षा

सामान्यतया विश्व कम्युनिस्ट आन्दोलनमा र विशेषतः नेपाली कम्युनिस्ट आन्दोलनमा नेपाली नयाँ संशोधनवादका विरुद्ध सैद्धान्तिक, राजनीतिक एवम् सङ्गठनात्मक प्रतिवादको आवश्यकता थियो । जनयुद्धको नेतृत्व गरेका प्रमुख नेता प्रचण्ड र उनका सहधर्मी बाबुरामले आधारभूत रूपमा माक्र्सवाद–लेनिनवाद–माओवादका आधारभूत प्रस्तावनाहरू परित्याग गरी संसद््वादी बाटो…

Read More
सिंहदरबारको डीएनए परीक्षण

सिंहदरबारको डीएनए परीक्षण

कविता स्रोत भन्छ– निर्मलाको बलात्कार र हत्याको चार महिनापछि कञ्चनपुर मात्र होइन, सिङ्गो मलुकभरि दन्किएपछि विद्रोहको आगो उडाएर केपी ओलीका पोस्टर सडकछेउका खम्बाहरूबाट टाँसिएपछि निर्मलाका पोस्टरहरू र गर्जिएपछि देशैभर नेकपा नामको सक्कली बाघ चौधौँ शङ्कास्पद व्यक्तिको सूचीमा थपियो एउटा अर्को…

Read More
मित्र तिमीलाई छुट छैन

मित्र तिमीलाई छुट छैन

कविता जब तिम्रै अगाडि चेली बलात्कृत हुन्छिन् जब तिम्रैअगाडि कसैको अस्मिता लुटिन्छ अनि हत्या हुन्छ तर तिमी मस्त फेसबुक चलाइरहेका छौ तिमीलाई छूट छैन मित्र तिमी मस्त च्याट गरिरहेका छौ म देख्दैछु तिम्रा पुर्खाले रगत बगाएर ल्याएको गणतन्त्र तिम्रै अगाडि…

Read More