परिवर्तन सुनिश्चित भै उदाउनेछ

कविता विगतका गद्दारहरूको बिँडो थामेर फेरि एकचोटि विश्वासघात गरे पनि स्वदेशी, विदेशी प्रभुप्रति तिमीले आत्मसमर्पण गरेर क्रान्तिकै बिसर्जन गर्न सयौँ षड्यन्त्र गरे पनि समाजका अन्तरविरोधहरूले न यो यात्रा रोक्न सक्छ इतिहासप्रति गरेका अपराधहरूले न तिमीलाई चैनको जीवन जिउन दिन्छ ।…

Read More
सङ्घर्षशील व्यक्तित्व गज्जुमाया

सङ्घर्षशील व्यक्तित्व गज्जुमाया

  कमरेड चित्रबहादुर आलेकी जीवनसँगिनीको नाम हो गज्जुमाया थापामगर । आलेसँग विवाह हुनुभन्दा अगाडि नै उहाँले क्रान्तिकारी छवि बनाइसक्नुभएको थियो । आमा नरमाया थापा र पिता नरबहादुर थापाकी छोरी गज्जुमायाको जन्म २०११ साल मङ्सिर २४ गते क्रान्तिकारी आन्दोलनको दृष्टिले ऐतिहासिक…

Read More
नेपाली साहित्य: विगत, वर्तमान र भविष्य (लक्ष्मीप्रसाद देवकोटाको तासकन्द सम्भाषण)

नेपाली साहित्य: विगत, वर्तमान र भविष्य (लक्ष्मीप्रसाद देवकोटाको तासकन्द सम्भाषण)

सन्दर्भः देवकोटा जयन्ती  अति स्मरणीय तासकन्द सहरको यात्रा गर्ने आफ्नो चिरकल्पना साकार भएकोमा हामी आफूलाई अत्यन्त भाग्यमानी ठान्दछौँ । हामीले तपाईंहरूलाई नेपालका साहित्यकार र जनताको शुभेच्छा ल्याएका छौँ । तासकन्द निवासीहरू र सोभियत सङ्घका जनताप्रति हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ…

Read More
कथित सङ्गठित अपराध र सरकार

कथित सङ्गठित अपराध र सरकार

सङ्गठित अपराध भनेको कुनै राजनीतिक उद्देश्यबेगर निश्चित स्वार्थसमूहमा गरिने ध्वंसात्मक वा आपराधिक कार्य हो । त्यो सानो समूह वा सञ्जालका आधारमा गरिने कार्य हैन, बरु अन्तरदेशीय सञ्जालका आधारमा गरिने अपराध हो । तर विडम्बना ! यी सबै सङ्गठित अपराध सम्बन्धका…

Read More
जीवनका पाइला–६

जीवनका पाइला–६

सपना देख्नुपर्छ, आशावादी हुनुपर्छ म सक्रिय राजनीतिक भूमिकाबाट अलग भएको छु । केही समययता अब म सक्रिय भूमिकामा रहन सक्दिनँ होला भन्ने लाग्दै थियो । मेरो शारीरिक अवस्था कमजोर हुँदै गएको थियो । मेरो आवासको अवस्था राम्रो थिएन । महासचिव…

Read More
हिरासत मोर्चाका तीक्ष्ण अनुभूति

हिरासत मोर्चाका तीक्ष्ण अनुभूति

कमरेड किरण राईसमेतका साथीहरूलाई अभिनन्दन गरेपछि पुष्प कोइराला र म एक ठाउँमा बास बसेका थियौँ । त्यही दिन इटहरी बजारबाट दुईजना कमरेडहरू गिरफ्तार भएको सुनियो । उनीहरूलाई हामी बसेको इटहरीको बास थाहा थियो । राती १०ः३० मा आधा घन्टा हिँडेर…

Read More
जनसंस्कृति निर्माण गरौँ

जनसंस्कृति निर्माण गरौँ

  परम्परागत चाडपर्वहरूको लहर नै चलेको मौसम छ । भर्खरै परम्परागत पर्व दसैँ सकियो । अर्को परम्परागत पर्व तिहार नजिकिइसकेको छ । नेपाल संवत् ११३९ र छठ पनि सँघारमै छन् । यी चाडपर्व, संस्कार र संस्कृति झल्काउने सन्दर्भहरूले नेपाली समाजको…

Read More
लुम्बिनीमा क्रान्तिको गीत गाउँदै क्षितिज परिवार

लुम्बिनीमा क्रान्तिको गीत गाउँदै क्षितिज परिवार

  कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरो अन्तर्गतका विभिन्न जिल्लाहरुमा “संगठन सृदृढीकरण तथा विस्तार अभियान” चलिरहेको छ । अभियान दशैंको लागि स्थगित गरेको नेकपाले पुःन संचालन गरेकाे हाे । लुम्बिनी ब्युरो अन्तर्गतका जिल्लाहरु कपिलवस्तु, रुपन्देही, गुल्मी, नवलपुर, नवलपरासी, पाल्पा,…

Read More