झूट्टो सरकार, झूट्टो मुद्दा र २५ दिन प्रहरी हिरासत

झूट्टो सरकार, झूट्टो मुद्दा र २५ दिन प्रहरी हिरासत

२७ साउन, २०७५ का दिन दिउँसो ३ः३० बजे नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज लक्ष्मण उप्रेती र म वीरगन्जको पावर हाउस चोकबाट पूर्वतर्फको सडकमा हिँडिरहेका थियाैँ । एक्कासि प्रहरीका दुईवटा भ्यान हामीनजिक रोकिए । २०/२२ जना बन्दुकसहितका प्रहरीले अपहरणशैलीमा हामीलाई घेरा…

Read More
जीवनका पाइला ५

जीवनका पाइला ५

किरण पक्षसँग अन्तर्विरोध विप्लव पक्ष र किरण पक्ष भएर तत्कालीन नेकपा–माओवादीमा सङ्घर्ष चलिरहेको थियो । कमरेड चित्रबहादुर आले नेकपा (एकीकृत) छोडेर नेकपा–माओवादीमा ध्रुवीकरण हुने निष्कर्षमा पुग्नुभएको थियो । पार्टीमा त्यसको मिश्रित प्रतिक्रिया थियो । किरण पक्ष उहाँहरूलाई पार्टीमा ल्याएर विप्लवका…

Read More
परम्परागत चाडपर्व र संस्कृतिको विकल्पको खोजी

परम्परागत चाडपर्व र संस्कृतिको विकल्पको खोजी

राजनीतिक आन्दोलनसँगसँगै सांस्कृतिक आन्दोलन चैतन्य वरिष्ठ मार्क्सवादी सौन्दर्यचिन्तक सांस्कृतिक रूपान्तरण समाजको सापेक्षतामा हुन्छ । यो विशाल पक्ष हो । यसका धेरै आयाम छन् । धर्म र संस्कृतिका कुरा अनन्त छन् । यो शास्त्र हो । यसले कतिकति क्षेत्र ओगट्ने हो,…

Read More
पार्टी कार्यालय र दास क्यापिटल

पार्टी कार्यालय र दास क्यापिटल

सुपर मार्केट होझैँ लाग्ने पार्टी कार्यालयको एउटा कुनामा आदिवासी आमाझैँ मायालु तर जीर्णजीर्ण भैसकेको एउटा किताब बसेको छ फोहोर भएर पुँजी भाग १ देखि ३ लेखक : माक्र्स–एङ्गेल्स यो त्यही पुस्तक हो लेनिनले अक्टोबर क्रान्तिको समयमा बोकी–बोकी हल्लाएथे संसार बास्टिटाको…

Read More
परम्परागत संस्कृति र सांस्कृतिक रूपान्तरण 

परम्परागत संस्कृति र सांस्कृतिक रूपान्तरण 

परम्परागत पर्व दसैँंको पूर्वसन्ध्यामा मङ्गलबार दुईजना फेसबुक मित्रहरूले राखेको सन्देश (स्टाटस) ले बाल्यकालमा असचेत हुँदै मनाएको दसैँँको स्मरण गराइदियो । वास्तवमै नेपाली समाज सामन्तवादबाट ग्रस्त हुँदा, हाम्रो उत्पादनसम्बन्ध र चेतना परम्परावादी हुँदा हाम्रा चाडपर्व र संस्कार–संस्कृतिहरू पनि त्यसैअनुसारका थिए ।…

Read More
एउटै अभियान टोलीले बनायो ५० पार्टी कमिटी नेकपाको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान

एउटै अभियान टोलीले बनायो ५० पार्टी कमिटी नेकपाको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान

    लुम्बिनी ब्युरो : नेकपाले गत भदौ १ गतेदेखि आरम्भ गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान लुम्बिनी ब्युरोमा सानदार ढङ्गले सम्पन्न भएको जानकारी प्राप्त भएको छ । ब्युरोको एक केन्द्रीय टोलीका कमान्डर पूर्णबहादुर सिंहका अनुसार उनको नेतृत्वमा सञ्चालित अभियान टिम प्रत्यक्ष…

Read More
सामना जनसङ्गीत अभियान भव्य

सामना जनसङ्गीत अभियान भव्य

    काठमाडौँ : अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारले काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा सामना जनसंगीत अभियान प्रस्तुत गरेको छ । देशभर सांस्कृतिक कार्यक्रममार्फत जनचेतना फैलाउँदै आएको सामना परिवारले काठमाडौँमा पनि २१ गते आइतबारदेखि बेजोड प्रस्तुति प्रदर्शन गरिरहेको छ…

Read More
अक्टोबर क्रान्तिले नेपाली कला–साहित्यमा पारेको प्रभाव

अक्टोबर क्रान्तिले नेपाली कला–साहित्यमा पारेको प्रभाव

१. सन् १९१७ अक्टोबर २५ (नयाँ पात्रोअनुसार नोभेम्बर ७) मा माक्र्सवादको पथप्रदर्शन, लेनिनको पहल र कम्युनिस्ट पार्टीको नेतृत्वमा रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो । यसलाई मानव जातिको इतिहासमा नयाँ युगको नयाँ अध्यायको थालनीका रूपमा लिनु पर्दछ । महान् अक्टोबर समाजवादी…

Read More
यस्तो पनि सरकार

यस्तो पनि सरकार

गीत यस्तो पनि सरकार कम्युनिस्टको हुन्छ त यो त साह्रै बेइज्जत भो, यो त सारै सरम भो देश बेच्नु हुन्न भन्दा गोली चलाउने भ्रष्टाचार भयो भन्दा जेल पठाउने तस्करी बढ्यो भन्दा अतिवादी देख्ने बलात्कारको विरोध गर्दा उग्रवादी देख्ने यस्तो पनि…

Read More
सन्दर्भ : संस्कृतिकर्मीमाथिको फासिवादी दमन, राणा शासन, मकै पर्वका कृष्णलाल र प्रगतिवाद

सन्दर्भ : संस्कृतिकर्मीमाथिको फासिवादी दमन, राणा शासन, मकै पर्वका कृष्णलाल र प्रगतिवाद

  यतिबेला न हिजो, संसारभरकै प्रतिक्रियावादी शासकहरूले जनताका पक्षमा लेख्ने, बोल्ने र लड्नेहरूलाई विभिन्न आरोप लगाउँदै गिरफ्तारी, झूट्टा मुद्दा, हिरासत, यातना, जेल र मृत्युको सजायसमेत दिने गरेका छन् । नेपालमै पनि प्रथम सांस्कृतिक÷साहित्यिक सहिद मानिएका मकैको खेती पुस्तकका लेखक कृष्णलाल…

Read More