चार दिने आधारभूत पत्रकारिता तालिम तथा वैचारिक स्कुलिङ्ग सम्पन्न

चार दिने आधारभूत पत्रकारिता तालिम तथा वैचारिक स्कुलिङ्ग सम्पन्न

सुर्खेत: सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ८ को रानीवनमा फागुन ४ गतेदेखि सुरू भएको  चार दिने आधारभुत पत्रकारिता तालिम तथा वैचारिक स्कुलिङ्ग आइतबार समापन भएको छ ।  जनपत्रकार संगठन नेपाल, कर्णाली प्रदेशले आयोजना गरेको आधारभुत पत्रकारिता तालिम तथा वैचारिक स्कुलिङ्ग…

Read More
युवा संगठन नेपाल रुकुम पश्चिमले बुझायो ज्ञापनपत्र

युवा संगठन नेपाल रुकुम पश्चिमले बुझायो ज्ञापनपत्र

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल रुकुम पश्चिमले प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमेरेमार्फत एमसीसी खारेजी सहितका विभिन्न मागहरू राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । उक्त संगठनले ज्ञापन पत्रमार्फत एमसीसी परियोजना खारेज गरिनुपर्ने, पेट्रोलियम पदार्थमा भइरहेको मूल्यबृद्वि…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध कर्णाली बजारमा बिरोध प्रदर्शन

राष्ट्रघाती एमसीसीविरुद्ध कर्णाली बजारमा बिरोध प्रदर्शन

दैलेख : नेपाल कम्युनिस्ट पार्टीसहित ६ दल र दुई मोर्चाले घोषणा गरेको राष्ट्रघाती एमसीसीविरुद्ध बिरोध प्रदर्शन कार्यक्रम दैलेखको राकम कर्णाली बजारमा शुक्रबार सम्पन्न भएको छ। बाख्रेकोट बजारदेखि खोली बजारसम्म अमेरिकी साम्राज्यवाद मुर्दावाद एमसीसी चाँहिदैन देश बेच्न पाइदैन, दलाल संसदीय ब्यवस्था मुर्दावाद,…

Read More
राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै नेकपाद्वारा रुकुम पश्चिममा विरोध प्रर्दशन

राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै नेकपाद्वारा रुकुम पश्चिममा विरोध प्रर्दशन

रुकुम पश्चिम : राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले शुक्रबार सदरमुकाम खलङ्गामा विरोध प्रदर्शन गरेको छ । रुकुम पश्चिमको सदरमुकाम खलङ्गमा सम्पन्न भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम जिल्ला इन्चार्ज डिल्लीराज शर्मा…

Read More
नेकपाले निकाल्यो रुकुम पश्चिममा मसाल जुलस

नेकपाले निकाल्यो रुकुम पश्चिममा मसाल जुलस

रुकुम पश्चिम : जिल्लाका बिभिन्न स्थानहरूमा मसाल जुलस निकालिएको छ । विप्लब नेतत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत ६ राजनैतिक दल र दुई मोर्चाले भोलि फागुण ४ गते राष्ट्रघाती एमसीसीबिरुद्ध देशभर बिरोध प्रदर्शन गर्ने केन्द्रीय कार्यक्रम अन्तरगत रुकुम पश्चिममा पनि त्यसको…

Read More
जनयुद्ध दिवसको अवसरमा नेकपा दैलेखद्वारा शुभकामना कार्यक्रम सम्पन्न

जनयुद्ध दिवसको अवसरमा नेकपा दैलेखद्वारा शुभकामना कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दैलेखले आज २७ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । आठबिस नगरपालिकाकोे राकम कर्णाली बजारमा आयोजित शुमकामना कार्यक्रमका प्रमुख अतिथि नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्रले २७ औँ जनयुद्ध दिवसको अवसरमा आफ्नो अमुल्य जीवनको बलिदान गर्ने …

Read More
कालीकोटमा २७ औँ जनयुद्ध दिवस भव्य रुपमा मनाईयो

कालीकोटमा २७ औँ जनयुद्ध दिवस भव्य रुपमा मनाईयो

कालीकोट : नेकपाले कालीकोटमा २७ औँ जनयुद्ध दिवस विविध कार्यक्रम गरी जिल्लाभर भव्यताका साथ मनाएको छ । नेकपाले जिल्लाभर विकेन्द्रित रुपमा नगरपालिका र गाउँपालिका स्तरमा जनयुद्ध दिवस मनाएको प्राप्त समाचारमा जनाइएको छ । जिल्लाको माल्कोट, रास्कोट, पचालझरना, खाडाचक्र, तिलागुफा लगायतका…

Read More
पुर्वी रुकुमको महतमा जनयुद्ध दिवस

पुर्वी रुकुमको महतमा जनयुद्ध दिवस

रुकुम : जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी पूर्वी रुकुमले महतमा एक कार्यक्रम गरेको छ । जनयुद्धलाई उत्सवको रुपमा मनाउन नेकपा रुकुमले आयोजना गरेको कार्यक्रममा नेकपाका नमुना जिल्ला इन्चार्ज विप्लव प्रमुख अतिथि थिए भने विशेष अथितिमा जुद्ध मगर थिए ।…

Read More
मिथ्या र भ्रमपूर्ण समाचार फैलाइएको नेकपा जुम्लाको दाबी

मिथ्या र भ्रमपूर्ण समाचार फैलाइएको नेकपा जुम्लाको दाबी

नेपाल कम्युनिस्ट पार्टी जुम्लाले जिल्ला समिति नै माओवादी केन्द्रमा प्रवेश गरेको भन्ने समाचारको खण्डन गर्दै समाचार भ्रमपूर्ण र मिथ्या भएको बताएको छ । सो पार्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रमा गएका भनिएकाहरु आफ्नो पार्टीमा विभिन्न मुद्धामा कारवाहीमा परेकाहरु…

Read More
नेकपा रुकुम पश्चिमद्वारा राजनैतिक प्रशिक्षण सम्पन्न

नेकपा रुकुम पश्चिमद्वारा राजनैतिक प्रशिक्षण सम्पन्न

रुकुम पश्चिमः नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले राजनैतिक प्रशिक्षण गरेको छ । उक्त प्रशिक्षण कार्यक्रम शुक्रबार सदरमुकाम खलंगामा सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला समितिहरुको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा विषम,…

Read More