जनपत्रकार संगठनले कर्णाली प्रदेशका जिल्लामा एकै साथ बुझायो ज्ञापनपत्र

जनपत्रकार संगठनले कर्णाली प्रदेशका जिल्लामा एकै साथ बुझायो ज्ञापनपत्र

कालिकोटः जनपत्रकार संगठन नेपालले कर्णाली प्रदेशका १० र लुम्विनी प्रदेशका दुई जिल्ला सहित १२ जिल्लामा एकै दिन नेपाल पत्रकार महासंघको प्रदेश र जिल्ला शाखा कार्यालयहरुमा ज्ञापन बुझाएको छ । मंगलबार जनपत्रकार संगठन नेपालले श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक तथा पेशागत सुरक्षा…

Read More
नेकपा जाजरकोटको पूर्ण बैठक सम्पन्न

नेकपा जाजरकोटको पूर्ण बैठक सम्पन्न

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी जाजरकोटको १९ औँ पूर्ण बैठक शनिबार सम्पन्न भएको छ । नेकपा जाजरकोटका अनुसार बैठकका प्रमुख अतिथि तथा जाजरकोट जिल्ला इन्चार्ज सङ्गम आरसीले नेपालको विद्यमान राजनीतिक परिस्थितिमा दलाल संसदीय व्यवस्थाले पारेको प्रभाव र सङ्कटलाई चिर्नको लागि…

Read More
नेकपा दैलेखद्वारा लालीकाँडामा जनसभा कार्यक्रम सम्पन्न

नेकपा दैलेखद्वारा लालीकाँडामा जनसभा कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दैलेखले मंगलबार गुराँस गाँउपालिका वडा नं. ७ को लालीकाँडामा जनसभा कार्यक्रम सम्पन्न गरेको छ । जनसभा कार्यक्रमका प्रमुख अतिथि नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्रले संसदीय व्यवस्थाका कारण देशमा राजनीतिक संकट देखिएकाले सँसदीय पार्टी र व्यक्तिलाई जिताएर प्रधानमन्त्री, मन्त्री,…

Read More
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दैलेखको सम्मेलन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दैलेखको सम्मेलन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दैलेखको प्रथम सम्मेलन आज गुँरास गाँउपालिका वडा नं.५ को स्यालभैरीमा सम्पन्न भएको छ। वैज्ञानिक समाजवादी व्यवस्था र श्रमिक अधिकारका लागि जनमत सँग्रह भन्ने नारा सहित शुरु भएको प्रथम सम्मेलनका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी…

Read More
नेकपा दैलेखद्वारा पाथीकान्ला बजारमा जनसभा

नेकपा दैलेखद्वारा पाथीकान्ला बजारमा जनसभा

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले सोमबार गुराँस गाउँपालिकाको पाथीकान्ला बजारमा जनसभा कार्यक्रम सम्पन्न गरेको छ । वैज्ञानिक समाजवादका लागि जनमतसङ्ग्रह र जनसम्बन्ध सुदृढ अभियानको क्रममा भएको जनसभा कार्यक्रमका प्रमुख अतिथि नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्रले दलाल संसदीय व्यवस्थाले जन्मदेखि मृत्युुसम्म,…

Read More
नेकपा डोल्पाको जिल्ला पार्टी कार्यालयको उद्घाटन

नेकपा डोल्पाको जिल्ला पार्टी कार्यालयको उद्घाटन

डोल्पा : नेपाल कम्युनिस्ट पार्टी डोल्पाले जिल्ला पार्टी कार्यालय उट्घाटन गरेको छ । जिल्ला सेक्रेटरी धमिलको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि मुड्केचुला गाउँपालिका कालिकामा रहेको सहिद स्मृति भवनमा जिल्ला पार्टी कार्यालयको उद्घाटन गरिएको हो । सेक्रेटरी धमिलले संसदीय व्यवस्था…

Read More
दैलेखको गुँरास गाँउपालिकामा नेकपाको जनसभा सम्पन्न

दैलेखको गुँरास गाँउपालिकामा नेकपाको जनसभा सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दैलेखले आज गुँरास गाँउपालिका वडा नं. ४ को घोडाबासमा जनसभा कार्यक्रम सम्पन्न गरेको छ । वैज्ञानिक समाजवादका लागि जनमत सँग्रह र जनसम्बन्ध सुदृढ अभियानको क्रममा भएको जनसभा कार्यक्रममा प्रमुख अतिथि नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्रले सँसदीय निर्वाचनले अहिले…

Read More
क्रान्ति भनेको दुई वर्ग बीचको लडाइँ हो : प्रकाण्ड

क्रान्ति भनेको दुई वर्ग बीचको लडाइँ हो : प्रकाण्ड

दैलेख : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी क्रान्तिकारी र जनताको लोकप्रिय पार्टी बन्दै गएकाले संसद्‌वादीहरू आत्तिएको बताएका छन् । नेकपा जिल्ला समिति दैलेखको राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रमलाई बुधबार दैलेखमा सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले उक्त कुरा बताएका हुन् ।…

Read More
वैज्ञानिक समाजवादका लागि जनमतसंग्रहको माहोल बनाउनु होस् : प्रकाण्ड

वैज्ञानिक समाजवादका लागि जनमतसंग्रहको माहोल बनाउनु होस् : प्रकाण्ड

सुर्खेतः नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडग् बहादुर विश्वकर्मा प्रकाण्डले जनमसंग्रहको चुनावको लागि जनतामा माहोल बनाउन निर्देशन दिएका छन् । जिल्ला समिति सुर्खेतको १७ औं पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले यस्तो निर्देशन दिएका हुन् । उनले अहिलेको दलाल…

Read More
नेकपा दैलेखद्वारा दुल्लु र डुङेश्वरमा जनसभा सम्पन्न

नेकपा दैलेखद्वारा दुल्लु र डुङेश्वरमा जनसभा सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दैलेखले वैज्ञानिक समाजवादका लागि जनमत सँग्रह तथा जनसम्बन्ध सुदृढ अभियानको क्रममा दुल्लु नगरपालिका र डुङेश्वर गाउँपालिकामा जनसभा सम्पन्न गरेको छ । अभियान अन्तर्गत डुङेश्वर गाउँपालिका वडा नं. ६ डुङेश्वर बजारमा आज जनसभा कार्यक्रम सम्पन्न गरेको छ ।…

Read More