लुम्बिनी ब्युरोमा मनाइयो माओ दिवस

लुम्बिनी ब्युरोमा मनाइयो माओ दिवस

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेपाल कम्युनिस्ट पार्टी (मशाल) र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा दाङमा १३० औँ माओ दिवस मनाएका छन । सोमबार दाङको सदरमुकाम घोराहीमा माओ दिवस मनाइएको हो । विश्व कम्युनिस्ट आन्दोलनका महान्…

Read More
शेरबहादुरको जीर्ण घर पुनर्निर्माण गरी नेकपा (बहुमत) दाङद्वारा हस्तान्तरण

शेरबहादुरको जीर्ण घर पुनर्निर्माण गरी नेकपा (बहुमत) दाङद्वारा हस्तान्तरण

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले जीर्ण भएको एक घर पुनर्निर्माण गरी घरधनीलाई हस्तान्तरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका ५ नयाँ बसपार्कका शेरबहादुर परियारको घर पुनर्निर्माण गरी हस्तान्तरण गरिएको हो । घर जीर्ण अवस्थामा पुगे पनि पुनर्निर्माण गर्न नसक्दा…

Read More
नेकपा (बहुमत) रुकुम पश्चिमद्वारा चुनाव अवज्ञा कार्यक्रम जारी, भोट नहान्न अनुरोध

नेकपा (बहुमत) रुकुम पश्चिमद्वारा चुनाव अवज्ञा कार्यक्रम जारी, भोट नहान्न अनुरोध

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रुकुम पश्चिमले चुनाव अवज्ञा कार्यक्रम प्रचारप्रसार तिव्र पारेको छ । मङ्गलबार युवा जनस्वयमसेवक नेपालका केन्द्रीय सदस्य तथा रुकुम जिल्ला इन्चार्ज शिव रशाइली अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा रुकुम जिल्ला इन्चार्ज सोम्पाल कामी…

Read More
दाङमा नेकपा (बहुमत) द्वारा चुनाव अबज्ञाको प्रचारप्रसार तिव्र

दाङमा नेकपा (बहुमत) द्वारा चुनाव अबज्ञाको प्रचारप्रसार तिव्र

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले जिल्लाको विभिन्न ठाउँहरुमा संसदीय चुनाव अबज्ञाको प्रचारप्रसार तिव्र पारेको छ । जस अन्तरगत घोराही उप–महानगरपालिकाको घोराही बजार, तुलसीपुर उप–महानगरपालिकाको बिरेन्द्र चोक, बिपी चोक र राप्ती बवई क्याम्पस लगायत शान्ति नगर गाउँपालिकाको विभिन्न ठाउँहरुमा…

Read More
युवा जनस्वयंसेवक नेपाल दाङको आयोजनामा तुलसीपुर नगर स्तरिय वातासिनो कप फुटबल हुँदै

युवा जनस्वयंसेवक नेपाल दाङको आयोजनामा तुलसीपुर नगर स्तरिय वातासिनो कप फुटबल हुँदै

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा जनस्वयंसेवक नेपाल दाङको आयोजनामा तथा दाङ वातासिनोको सहयोगमा तुलसीपुर नगर स्तरिय वातासिनो कप फुटबल प्रतियोगिता २०७९ हुने भएको छ । तुलसिपुरको अरनिको मैदान सञ्चालन हुने प्रतियोगिता यहि असोज १० गतेदेखि सुरु हुनेछ…

Read More
विप्लवका पत्रकार नेकपा (बहुमत) मा समाहित

विप्लवका पत्रकार नेकपा (बहुमत) मा समाहित

दाङ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार सङ्गठन नेपाल दाङका सहसचिव द्रोण केसीले विद्रोह गर्दै नेकपा (बहुमत) निकट पत्रकार सङ्गठनमा आबद्ध भएको घोषणा गरेका छन् । केसीले सोमबार सूचना जारी गरी आफूले विप्लव समूहका सबै जिम्मेवारीबाट राजीनामा दिँदै…

Read More
अखिल (क्रान्तिकारी) दाङको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा निर्मला खड्का निर्वाचित

अखिल (क्रान्तिकारी) दाङको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा निर्मला खड्का निर्वाचित

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) दाङको २५ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा निर्मला खड्का ‘निरु’ निर्वाचित भएकी छिन् । शुक्रबार तुलसीपुरमा सम्पन्न भएको सम्मेलनबाट अध्यक्षमा निर्मला खड्का ‘निरु’, उपाध्यक्षमा शेखर बस्नेत र अनिता खड्का, सचिवमा प्रशुराम रोका…

Read More
महिला सङ्गठन र किसान महासङ्घको संयुक्त जिल्ला भेला

महिला सङ्गठन र किसान महासङ्घको संयुक्त जिल्ला भेला

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल महिला सङ्गठन र अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को संयुक्त दाङ जिल्ला भेला शनिबार घोराहीमा सम्पन्न भएको छ । भेलाले अखिल नेपाल महिला सङ्गठनमा सपना घर्तीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति…

Read More
मध्य राती ढुङ्गा चोरी गर्ने ट्याक्टरलाई नेकपा (बहुमत) ले नियन्त्रण लिई बुझायो प्रहरीलाई

मध्य राती ढुङ्गा चोरी गर्ने ट्याक्टरलाई नेकपा (बहुमत) ले नियन्त्रण लिई बुझायो प्रहरीलाई

दाङ : तुलसीपुर उप–महानगरपालिका ८ बुद्विनगरी टोलको सातुखोलामा सोमबार राती साँढे ११ बजे अबैध रूपमा ढुङ्गा चोरी गर्दै गर्दा नेकपा (बहुमत) ले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय तुलसीपुरलाई बुझाएको छ । सोमबार मध्य राती रा १ त ३४४६ नम्बरको ट्याक्टरलाई…

Read More
नेकपा (बहुमत) तुलसीपुर नगर भेला तयारी समितिको बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुर नगर भेला तयारी समितिको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) तुलसीपुर नगर भेला तयारी पूर्ण बैठक मङ्गलबार तुलसीपुरमा सम्पन्न भएको छ । पार्टी नगर इन्चार्ज सजकको अध्यक्षतामा बसेको बैठकले नगर भेलाको व्यापक तयारी लागि नगरभित्रका सम्पूर्ण वडाहरूमा सङ्गठन बिस्तार गर्ने, नगर भेला तयारीका लागि…

Read More