विद्यार्थी सङ्गठनद्वारा कुटपिटमा सलग्न प्रहरीलाई कारवाहीको माग

विद्यार्थी सङ्गठनद्वारा कुटपिटमा सलग्न प्रहरीलाई कारवाहीको माग

रुकुम पश्चिम : सदरमुकाम मुसिकोट खलङ्गामा बुधबार संयुक्त विद्यार्थी सङ्गठनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा प्रहरी प्रशासनबाट भएको दमनप्रति छानबिनको मागसहित बुधबार साँज नै सयुक्त विज्ञप्ति निकालेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘केपी वलीको अराजनैतिक अबैध जनविरोधी राष्ट्रविरोधी गतिविधिका…

Read More
अखिल क्रान्तिकारीद्वारा सहिद प्रज्वलको स्मृतिमा द्वीप प्रज्वलन

अखिल क्रान्तिकारीद्वारा सहिद प्रज्वलको स्मृतिमा द्वीप प्रज्वलन

रुकुम पश्चिम : अखिल क्रान्तिकारी रुकुम पश्चिमले एकीकृत जनक्रान्तिका महान् सहिद प्रज्वललगायत सहिदहरूको सम्झनामा बुधबार सदरमुकाम मुसीकोट १ सल्लेस्थित सहिद पार्कअगाडि द्वीप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरेको छ । द्वीप प्रज्वलन कार्यक्रममा अखिल क्रान्तिकारीका निवर्तमान जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहोराले एकीकृत…

Read More
प्रशासनले बन्द गराएको निःशुल्क खाना बिरामीको अनुरोधमा फेरि सञ्चालनमा

प्रशासनले बन्द गराएको निःशुल्क खाना बिरामीको अनुरोधमा फेरि सञ्चालनमा

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले जिल्ला अस्पताल सल्लेमा कोरोना सङ्क्रमित र बिरामी कुरुवालाई दिँदै गरेको निःशुल्क खाना बिरामीको आग्रहमा आज बिहानदेखि पुनः सुरु भएको छ । बिरामी र बिरामी हेरचाह गर्न खटिएका कुरुवाका लागि निःशुल्क खाना सञ्चालनका…

Read More
माओवादी केन्द्रका नेताको निर्देशनमा प्रशासनले गरायो निःशुल्क खाना बन्द

माओवादी केन्द्रका नेताको निर्देशनमा प्रशासनले गरायो निःशुल्क खाना बन्द

रुकुम पश्चिम : केही दिनअगाडि नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले कोरोना सङ्क्रमित बिरामी र तिनका कुरुवालाई जिल्ला अस्पताल सल्लेमा निःशुल्क खाना खुवाउन सुरु गरेकोमा माओवादी केन्द्रका नेताको दबाबमा जिल्ला प्रशासन कार्यालयले हस्तक्षेप गरी बन्द गरिदिएको छ । नेकपाका एक नेताका…

Read More
कोरोना सङ्क्रमित र कुरुवालाई नेकपा रुकुमपश्चिमद्वारा निःशुल्क खाना

कोरोना सङ्क्रमित र कुरुवालाई नेकपा रुकुमपश्चिमद्वारा निःशुल्क खाना

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले कोरोना सङ्क्रमित र बिरामी कुरुवालाई जिल्ला अस्पताल सल्लेमा निःशुल्क खाना खुवाउन सुरु गरेको छ । नेकपाका जिल्ला नेता नरेन्द्र विकको नेतृत्वमा खटिएको टोलीले शनिबारदेखि बिरामी र करुवालाई खाना र तातोपानी निःशुल्क रूपमा…

Read More
रुकुम पश्चिम जिल्ला अस्पतालका बिरामी र कुरुवासँग चर्को रकम असुल्दै क्यान्टिन व्यवस्थापन

रुकुम पश्चिम जिल्ला अस्पतालका बिरामी र कुरुवासँग चर्को रकम असुल्दै क्यान्टिन व्यवस्थापन

रुकुम पश्चिम : कोरोना भाइरस सङ्कट व्यवस्थापनमा खटिएको नेकपा रुकुम पश्चिमले जिल्ला अस्पतालस्थित क्यान्टिनले बिरामी र कुरुवाहरूसँग ढाडै भाँचिने गरी रकम असुलिरहेको सार्वजनिक गरेको छ । जिल्ला जवस फ्याक्सन इन्चार्ज नरेन्द्र विकको नेतृत्वमा खटिएको टोलीले क्यान्टिनलाई सहज र सरल मूल्यमा…

Read More
नेकपाको पहलमा ६ राजनीतिक दलले बुझाए ज्ञापनपत्र

नेकपाको पहलमा ६ राजनीतिक दलले बुझाए ज्ञापनपत्र

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टीको पहलकदमीमा रुकुम पश्चिममा ६ राजनीतिक दलले संंयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । जिल्ला सदरमुकाममा ६ राजनीतिक दलको २६ गते बसेको बैठकको निर्णयअनुसार विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाको रोकथाम नियन्त्रण र सहज जनजीवन…

Read More