माल्कोटमा हतियार खोस्ने महिलालाई नेकपाद्वारा उच्च सम्मान

माल्कोटमा हतियार खोस्ने महिलालाई नेकपाद्वारा उच्च सम्मान

कालिकोट: आज २५ औं महिला प्रतिरोध दिवस कालिकोट जिल्लाको माल्कोटमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एक भव्य जनसभा कार्यक्रमको आयोजना गरी प्रतिरोध दिवस मनाएको छ । जनसभामा नेकपाका जिल्ला इन्चार्ज विराट र जिल्ला सेक्रेटरी रणदिपले प्रतिरोध आन्दोलनमा सहभागी घाइते महिला…

Read More
कालीकोटमा २७ औँ जनयुद्ध दिवस भव्य रुपमा मनाईयो

कालीकोटमा २७ औँ जनयुद्ध दिवस भव्य रुपमा मनाईयो

कालीकोट : नेकपाले कालीकोटमा २७ औँ जनयुद्ध दिवस विविध कार्यक्रम गरी जिल्लाभर भव्यताका साथ मनाएको छ । नेकपाले जिल्लाभर विकेन्द्रित रुपमा नगरपालिका र गाउँपालिका स्तरमा जनयुद्ध दिवस मनाएको प्राप्त समाचारमा जनाइएको छ । जिल्लाको माल्कोट, रास्कोट, पचालझरना, खाडाचक्र, तिलागुफा लगायतका…

Read More
मिथ्या र भ्रमपूर्ण समाचार फैलाइएको नेकपा जुम्लाको दाबी

मिथ्या र भ्रमपूर्ण समाचार फैलाइएको नेकपा जुम्लाको दाबी

नेपाल कम्युनिस्ट पार्टी जुम्लाले जिल्ला समिति नै माओवादी केन्द्रमा प्रवेश गरेको भन्ने समाचारको खण्डन गर्दै समाचार भ्रमपूर्ण र मिथ्या भएको बताएको छ । सो पार्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रमा गएका भनिएकाहरु आफ्नो पार्टीमा विभिन्न मुद्धामा कारवाहीमा परेकाहरु…

Read More
साम्राज्यवादी तथा दलालहरूको कुप्रचारबाट भ्रमित नहुन प्रकाण्डको आग्रह

साम्राज्यवादी तथा दलालहरूको कुप्रचारबाट भ्रमित नहुन प्रकाण्डको आग्रह

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफू एमाले प्रवेश गर्ने हल्ला साम्राज्यवादी र दलाल पुँजीवादी एजेन्टहरूको कुप्रचार भएको भन्दै त्यसप्रकारका समाचारबाट भ्रमित नहुन आग्रह गरेका छन् । यस विषयमा केही सञ्चारमाध्यममा आएका समाचारका विषयमा प्रतिक्रिया दिँदै प्रकाण्डले भने, ‘म…

Read More
संसदीय चुनाव होइन, जनमतसङ्ग्रह गराऊ : कञ्चन

संसदीय चुनाव होइन, जनमतसङ्ग्रह गराऊ : कञ्चन

बाँके : नेकपा केन्द्रीय समितिका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले संसदीय व्यवस्थाको चुनाव नभएर वैज्ञानिक समाजवादका लागि जनमतसङ्ग्रहको चुनाव गराउनुपर्ने बताएका छन् । जनपत्रकार सङ्गठन नेपाल बाँकेको आयोजनामा आइतबार नेपालगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता कञ्चनले संसदीय व्यवस्थाको अर्थव्यवस्था…

Read More
नेकपासँग सहकार्य गरेर सीमा रक्षा गर्न तयार छौँ : सशस्त्र प्रहरी

नेकपासँग सहकार्य गरेर सीमा रक्षा गर्न तयार छौँ : सशस्त्र प्रहरी

बर्दिया : नेपाल कम्युनिष्ट पार्टि बर्दियाले संचालन गरेको जनएकता अभियानले नेपाल भारत दशगजा सीमा क्षेत्रको अवलोकन गरेको छ । जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.२ मा पर्ने नेपाल भारत दशगजा सीमा क्षेत्रको अवलोकन गरेको हो । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीबलका…

Read More
वैज्ञानिक समाजवादी चेतना फैलाउँदै जनएकता अभियान

वैज्ञानिक समाजवादी चेतना फैलाउँदै जनएकता अभियान

बर्दिया : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको जनएकता अभियानले जनतामा वैज्ञानिक समाजवादी चेतना फैलाउन थालेको छ । अहिलेको दलाल संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएको र त्यसको ठाउँमा जनमतसङ्ग्रहबाट वैज्ञानिक समाजवादमा जानुपर्ने भन्दै अभियानले जनचेतना फैलाउन थालेको हो । वैज्ञानिक…

Read More
सहिदको सपना पूरा गरिछाड्ने प्रवक्ता प्रकाण्डको प्रतिबद्धता

सहिदको सपना पूरा गरिछाड्ने प्रवक्ता प्रकाण्डको प्रतिबद्धता

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सहिदको सपना नभुलेको र पूरागरि छाड्ने प्रतिबद्धता दोहोर्याएका छन् । पार्टी प्रशिक्षणका लागि गृह जिल्ला कालीकोट पुगेका प्रवक्ताले बुधबार बिहान जिल्लाको खुलालुका जनतासँगको संक्षिप्त भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सहिदको सपना…

Read More
जनपक्षीय पत्रकारिताका चुनौती र समाधान

जनपक्षीय पत्रकारिताका चुनौती र समाधान

‘अखबारले जनतालाई शिक्षा दिन्छ, सङ्गठनलाई बलियो बनाउँछ । कुनै पनि राजनीतिक पार्टीका निम्ति अखबार एउटा ठूलो हतियार हुन्छ ।’ – लेनिनविषय प्रवेश भेरी–कर्णाली क्षेत्र भौगोलिक हिसाबले विकट छ । यस क्षेत्रमा राज्यको दृष्टि ढिलै पुग्छ । विकास निर्माणका दृष्टिकोणले यो…

Read More
कालिकोटमा जनता जगाउँदै नेकपा

कालिकोटमा जनता जगाउँदै नेकपा

कालिकोट:   विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटमा वैज्ञानिक समाजवादको एजेन्डामा जनतालाई जगाउन थालेको छ । नेकपाले गाउँ–गाउँमा आफ्ना राजनीतिक जनसभा गर्दै जनतालाई संसदीय व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्था बिचको फरकबारे सुसूचित गर्न थालेको हो । वैज्ञानिक समाजवादबारे जनतालाई बुझाउन, जनतासँगको…

Read More