नेकपाले लगायो स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाई कालोमोसो

नेकपाले लगायो स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाई कालोमोसो

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालले स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैसीलाई कालोमोसो र जुत्ताको माला लगाएर जनकारबाही गरेको छ । सोमबार जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको कार्यकक्षमै पुगेर युवाहरूले भ्रष्टाचारी जैसीलाई कालोमोसो दल्दै जुत्ताको माला…

Read More
संयुक्त युवा संगठनद्वारा जनप्रदर्शनसहित कालिकोटमा सभा सम्पन्न

संयुक्त युवा संगठनद्वारा जनप्रदर्शनसहित कालिकोटमा सभा सम्पन्न

राष्टघाती एमसीसी सम्झौता विरुद्ध कालिकोटमा ६ पार्टी र २ मोर्चा निकट संयुक्त युवा संगठनहरुले जनप्रदर्शनसहित जनसभा सम्पन्न गरेका छन् । युवा संगठन नेपाल कालिकोटका अध्यक्ष एवम् केन्द्रीय सदस्य मिनेश ऐडीको सभापतित्वमा सम्पन्न जनसभामा नेकपा जिल्ला सेक्रेटरी रणदिप, नेकपा (क्रान्तिकारी माओवादी)…

Read More
नेकपा सुर्खेतको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम सम्पन्न

नेकपा सुर्खेतको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति सुर्खेतको आयोजनामा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा सुर्खेत–दैलेख इञ्चार्ज एटम बिसीले दलाल संसदीय पुँजीवादी व्यवस्थालाई…

Read More
एमसीसीविरुद्ध जनता आक्रोशित, संसद्वादीहरूलाई बचाउन वीरेन्द्रनगरमा कर्फ्यु

एमसीसीविरुद्ध जनता आक्रोशित, संसद्वादीहरूलाई बचाउन वीरेन्द्रनगरमा कर्फ्यु

सुर्खेत : संसद्‌वादी दलहरले षड्यन्त्र र बलपूर्वक संसद्‌बाट राष्ट्रघाती एमसीसी पारित गरेपछि जनता त्यसका विरुद्ध स्वतस्फूर्त सडकमा उत्रिएका छन् । सोमबार नेकपासहित ६ दल र २ मोर्चाको आह्वानमा नेपाल बन्दका क्रममा जनता आक्रोशित बनेर संसद्‌वादी दलविरुद्ध कारबाहीमा उत्रिने अवस्था उत्पन्न…

Read More
राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै रुकुम पश्चिमद्वारा जिल्ला प्रशासन घेराउ

राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै रुकुम पश्चिमद्वारा जिल्ला प्रशासन घेराउ

रुकुम पश्चिम : राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । उक्त कार्यक्रमलाई सोम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी चन्द्र बुढाले राष्ट्रघाती एमसीसी सम्झौता संसदमा टेबल गरेर गम्भीर राष्ट्रघात गरेको…

Read More
नेकपा हुम्लाद्वारा एमसीसी विरुद्ध गाउँगाउँमा विराेध सभा तथा राजनीतिक सभा सम्पन्न

नेकपा हुम्लाद्वारा एमसीसी विरुद्ध गाउँगाउँमा विराेध सभा तथा राजनीतिक सभा सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी हुम्लाले राष्ट्रघाती एमसीसी सम्झाैताकाे विरुद्धमा विराेध सभा तथा राजनीतिक सभाहरु गाउँगाउँमा सञ्चालन गरिरहेकाे छ । यसैक्रममा अदानचुली गाउँपालिका, सर्केगार्ड गाउँपालिका र खार्पुनाथ गाउँपालिकामा राष्ट्रघाती एमसीसी सम्झाैताकाे विरुद्धमा विराेध सभा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सम्बाेधन गर्दै…

Read More
राष्ट्रघाती एमसीसीबिरुद्ध दैलेख बजारमा कोणसभा सम्पन्न

राष्ट्रघाती एमसीसीबिरुद्ध दैलेख बजारमा कोणसभा सम्पन्न

दैलेख : आठ दलीय मोर्चाले घोषणा गरेको राष्ट्रघाती एमसीसीबिरुद्ध सङ्घर्षको कार्यक्रम अनुसार आज दैलेख बजारमा कोणसभा कार्यक्रम सम्पन्न भएको छ । दैलेख बजारको गणेश चोकबाट शुरु गरेर राष्ट्रघाती एमसीसी खारेज गर !, दलालहरू होशियार !, डलर हामीलाई चाँहिदैन देश बेच्न…

Read More
सुर्खेतमा राष्ट्रघाती एमसीसीबिरूद्ध कोण सभा सम्पन्न

सुर्खेतमा राष्ट्रघाती एमसीसीबिरूद्ध कोण सभा सम्पन्न

सुर्खेत : राष्ट्रघाती एमसीसीको बिरूद्धमा संयुक्त जनआन्दोलन समिति सुर्खेतको आयोजनामा सुक्रबार सुर्खेतमा कोण सभा सम्पन्न गरिएको छ । कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश सचिव पूर्णबहादुर शाहीले जल, जङ्गल, जमिन, नदिनाला, खानी, जडिबुटी युरेनियम लगायतका साधनस्रोत कब्जा गर्ने…

Read More
नेकपा कालिकोटद्वारा एमसीसी विरुद्ध बृहत् जनप्रदर्शन

नेकपा कालिकोटद्वारा एमसीसी विरुद्ध बृहत् जनप्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी कालिकोटले एमसीसी विरुद्ध सदरमुकाम मान्ममा बृहत् जनप्रदर्शनसहित विरोध प्रदर्शन गरेको छ । जिरोप्वाईन्टबाट आकर्षक नारासहित प्रतिमा चोकमा सभामा परिणत भएको थियो । उक्त सभालाई जिल्ला सेक्रेटरी रणदिपले सम्बोधन गरेका थिए । त्यसैगरी रमेश, किरण, अर्जुनले समेत मन्तब्य…

Read More
एमसीसी विरुद्ध जिल्ला प्रशासन कार्यलय दैलेख घेराउ कार्यक्रम सम्पन्न

एमसीसी विरुद्ध जिल्ला प्रशासन कार्यलय दैलेख घेराउ कार्यक्रम सम्पन्न

६ कम्युनिस्ट पार्टी र २ माेर्चासहित आठ दलीय माेर्चाले घाेषणा गरेकाे राष्ट्रघाती एमसीसी विरुद्ध संघर्षकाे कार्यक्रम अनुसार आज जिल्ला प्रशासन कार्यलय दैलेख घेराउ कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम दैलेख बजारकाे गणेशचाेकबाट शुरु भएर एमसीसी चाहिदैन देश बेच्न पाईदैन!, राष्ट्रघाती…

Read More