नेताहरू कञ्चन र सुदर्शनमाथिको कथित कारबाही फिर्ता लिई राजनीतिक बहसमा आउन विप्लवलाई नेकपा जाजरकोटको आह्वान

नेताहरू कञ्चन र सुदर्शनमाथिको कथित कारबाही फिर्ता लिई राजनीतिक बहसमा आउन विप्लवलाई नेकपा जाजरकोटको आह्वान

काठमाडौँ : नेकपा जाजरकोटले दलाल संसदीय व्यवस्थाको स्थानीय निर्वाचनलाई सहिदहरुको सपना, पार्टी आन्दोलन र क्रान्तिभन्दा ठूलो ठान्दै पार्टी निर्णयविपरीत पार्टीलाई धरापमा पार्न र फुटपरस्त भई महासचिव विप्लवले पार्टीका सचिवालय सदस्यहरु कञ्चन र सुदर्शनमाथि गरेको कथित जिम्मेवारी मुक्तको अन्यायपूर्ण कारबाही फिर्ता…

Read More
नेकपा दैलेखको प्रशिक्षण तथा बैठक सम्पन्न

नेकपा दैलेखको प्रशिक्षण तथा बैठक सम्पन्न

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखको प्रशिक्षण तथा तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । आठबिस नगरपालिकाको बडा नं. १ सात्तालामा भएको बैठक तथा प्रशिक्षणका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य एटम विसीले संसदीय व्यवस्थाले नेपाली जनताका जनअधिकार र स्वाधिनताको रक्षा…

Read More
माल्कोटमा हतियार खोस्ने महिलालाई नेकपाद्वारा उच्च सम्मान

माल्कोटमा हतियार खोस्ने महिलालाई नेकपाद्वारा उच्च सम्मान

कालिकोट: आज २५ औं महिला प्रतिरोध दिवस कालिकोट जिल्लाको माल्कोटमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एक भव्य जनसभा कार्यक्रमको आयोजना गरी प्रतिरोध दिवस मनाएको छ । जनसभामा नेकपाका जिल्ला इन्चार्ज विराट र जिल्ला सेक्रेटरी रणदिपले प्रतिरोध आन्दोलनमा सहभागी घाइते महिला…

Read More
सुर्खेतमा नेकपाको राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न

सुर्खेतमा नेकपाको राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न

सुर्खेत: नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले बुधबार वीरेन्द्रनगरमा जिल्लास्तरीय संयुक्त राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न गरेको छ । प्रशिक्षणका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा सुर्खेत–दैलेख इन्चार्ज एटम बीसीले संसद्वादी दलाल नेता र व्यवस्थाले साम्राज्यवादको हदैसम्मको दलाली गर्दै महँगी, कालोबजारी, भ्रष्टाचार, कमिसन, व्यापारघाटा,…

Read More
नेकपा दैलेखद्वारा ३ राेपनी जमिनमा आलु खेती सुरु

नेकपा दैलेखद्वारा ३ राेपनी जमिनमा आलु खेती सुरु

नेपाल कम्युनिस्ट पार्टी दैलेखले, गुराँस गाउँपालिकाकाे स्यालभैरीमा ३ राेपनी जमिनमा आलु खेती सुरु गरेकाे छ । नेकपा दैलेखले वैचारिक, राजनीतिक सांगठनिक, आर्थिक कामसँगै उत्पादनका कामहरु गरिरहेकाे नेकपा दैलेखका सेक्रेटेरी दिपेन्द्रले जानकारी दिए । पार्टीलाई आत्मनिर्भर बनाउन आफुहरु सक्रिय भएकाे उल्लेख…

Read More
जुनिका बिकट बस्तीका विद्यालयमा अखिल (क्रान्तिकारी)

जुनिका बिकट बस्तीका विद्यालयमा अखिल (क्रान्तिकारी)

जाजरकोट : अखिल (क्रान्तिकारी) जाजरकोट यतिबेला वैज्ञानिक समाजवादी शिक्षा र व्यवस्थाको लागि जनमतसङ्ग्रह भन्ने मुल नाराका साथ विद्यार्थी जागरण अभियान लिएर जुनिचादे गाउँपालिकाका विभिन्न विद्यालयमा प्रवेश गरेको छ । सोहि अन्तर्गत आज भानुभक्त हिमालयमा बि जुनिचादे गाउँपालिका ६ मैपमा विद्यार्थीहरूसँग…

Read More
एमसीसी सम्झौताविरुद्ध श्रमिक समुदाय मोर्चाको बिरोध प्रदर्शन तथा सभा

एमसीसी सम्झौताविरुद्ध श्रमिक समुदाय मोर्चाको बिरोध प्रदर्शन तथा सभा

काठमाडौँ : श्रमिक समुदाय मोर्चा नेपालको आयोजनामा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा शुक्रबार बिरोध प्रदर्शन तथ सभा कार्यक्रम सम्पन्न भएको छ । जाजरकोट, कालीकोट र हुम्ला जिल्लाम क्रमश : मोर्चाका केन्द्रीय समिति सचिवालय सदस्य तथा कर्णाली प्रदेश समन्वय समिति संयोजक ध्रबिन्द्र…

Read More
एमसीसीकाे खारेजीको माग गर्दै कालिकोटमा प्रदर्शन

एमसीसीकाे खारेजीको माग गर्दै कालिकोटमा प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी निकट श्रमिक समुदाय मोर्चा नेपालले आज कालिकोटमा राष्ट्रघाती एमसीसी परियोजना खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । पचलझरनाको लाफा गाउँमा परिक्रमासहित चुलिमालिका विद्यालय प्राङ्गणमा काेणसभा सम्पन्न गरेको छ । श्रमिक समुदाय मोर्चा नेपालका जिल्ला संयोजक हस्त…

Read More
किसान माहासंघद्वारा राष्ट्रघाती एमसीसीविरुद्ध दैलेखमा प्रदर्शन

किसान माहासंघद्वारा राष्ट्रघाती एमसीसीविरुद्ध दैलेखमा प्रदर्शन

दैलेख : नेकपा निकट अखिल नेपाल किसान माहासंघ (क्रान्तिकारी) दैलेखले संसद्‌बाट पारित राष्ट्रघाती एमसीसीबिरुद्ध बिरोध प्रदशन गरेको छ । दैलेख जिल्लाको गुराँस गाउँपालिकामा भएको बिरोध प्रदर्शन कार्यक्रममा जिल्ला सदस्य तथा गुराँस गाउँ समिति इन्चार्ज बिश्वले राष्ट्रघाती एमसीसी संसद्‌बाट पास गरेर…

Read More
राष्ट्रघाती एमसीसीविरूद्ध बाङ्गेसिमलमा साँस्कृतिक अभियान

राष्ट्रघाती एमसीसीविरूद्ध बाङ्गेसिमलमा साँस्कृतिक अभियान

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी सुर्खेतको आयोजना तथा प्रभात स्मृति साँस्कृतिक परिवारको प्रस्तुतिसहित राष्ट्रघाती एमसीसी खारेजीका लागि जनजागरण अभियान मङ्गलबार वीरेन्द्रनगर–१, बाङ्गेसिमल बजारमा सम्पन्न भएको छ । विभिन्न साँस्कृतिक प्रस्तुति सहितको साँस्कृतिक सभालाई सम्बोधन गर्दै अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव वीरेन्द्र…

Read More