दलाल पुँजीवादी सत्ताविरुद्ध सङ्घर्ष गर्ने नेकपा (बहुमत) जाजरकोटको निर्णय

दलाल पुँजीवादी सत्ताविरुद्ध सङ्घर्ष गर्ने नेकपा (बहुमत) जाजरकोटको निर्णय

खलङ्गा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोटको प्रशिक्षण तथा बैठक दलाल पुँजीवादी सत्ताविरुद्ध निरन्तर सङ्घर्ष गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । असार ३ गतेदेखि सुरु भएको प्रशिक्षण तथा बैठक शनिबार सम्पन्न भएको हो । नेकपा (बहुमत) जाजरकोट जिल्ला संयोजक…

Read More
कर्णालीमा मूल्य वृद्धि र राष्ट्रघातविरुद्ध चक्काजाम

कर्णालीमा मूल्य वृद्धि र राष्ट्रघातविरुद्ध चक्काजाम

सुर्खेत : साम्राज्यवादको दलाल देउवा सरकारको प्रहरी प्रशासनको व्यापक दमन, धरपकड र ज्यादतीको प्रतिरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेतले महँगी, मूल्य वृद्धि, राष्ट्रघातविरुद्ध बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा चक्काजाम कार्यक्रम सम्पन्न गरिएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य…

Read More
पेट्रोलियम पदार्थको मूल्य वृद्धि र राष्ट्रघातविरुद्ध वीरेन्द्रनगरमा मसाल जुलुस

पेट्रोलियम पदार्थको मूल्य वृद्धि र राष्ट्रघातविरुद्ध वीरेन्द्रनगरमा मसाल जुलुस

सुर्खेत : सरकारले बेहिसाबले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि, जनताको ढाडै भाँच्चिने गरी हरेक उपभोग्य वस्तुमा भएको महँंगी, दलाली, कमिसन, कालोबजारी र राष्ट्रघातका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेतले वीरेन्द्रनगरमा मसाल जुलुस निकालेको छ । मालेमावाद जिन्दावाद ! पेट्रोलियम पदार्थको…

Read More
नेकपा (बहुमत) कालीकोटमा सङ्गठन विस्तारको लहर, ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

नेकपा (बहुमत) कालीकोटमा सङ्गठन विस्तारको लहर, ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

कालीकोट : नेकपा (बहुमत) कालीकोटमा सङ्गठन विस्तारको लहर चलेको छ । जिल्ला भेलाले शीतल संयोजक रहने गरी ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको समाचार प्राप्त भएको छ । सम्मेलन तयारी समिति गठन गर्न आयोजित भेलामा पार्टी इन्चार्ज युगान्तले…

Read More
मुख्यमन्त्री कार्यालयमा धर्ना सम्पन्न

मुख्यमन्त्री कार्यालयमा धर्ना सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सङ्गठन समिति सुर्खेतको आयोजनामा नेपाल सरकार, कर्णाली प्रदेश, मुख्य मन्त्रीको कार्यालय सुर्खेतमा सोमबार धर्ना कार्यक्रम सम्पन्न भएको छ। पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल खारेज गर, बढ्दो महँगी नियन्त्रण गर, कालो बजारीलाई कारवाही गर भन्ने नाराकासाथ…

Read More
नेकपा (बहुमत) वीरेन्द्रनगरको विशेष भेला सम्पन्न

नेकपा (बहुमत) वीरेन्द्रनगरको विशेष भेला सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेतको वीरेन्द्रनगर नगर समितिको विशेष भेला आइतबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज यमराजले वैज्ञानिक समाजवादी कार्यदिशा,…

Read More
नेकपा (बहुमत) सुर्खेतको बिशेष भेला तथा बैठक सम्पन्न

नेकपा (बहुमत) सुर्खेतको बिशेष भेला तथा बैठक सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सङ्गठन समिति सुर्खेतको बिशेष भेला तथा बैठक शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । प्रमुख अतिथि ब्युरो इञ्चार्ज समरजङ्गले विप्लवमा पहिल्यैदेखि आएको राजनैतिक वैचारिक स्खलन् शिवगढीको १२ औँ पूर्ण बैठकमा विष्फोट मात्र भएको बताए…

Read More
विप्लवले भनेजस्तो संसदीय चुनावबाट होइन, हामीले तयारी गरेजस्तो क्रान्तिको मैदानबाट समाजवाद आउँछ : कञ्चन

विप्लवले भनेजस्तो संसदीय चुनावबाट होइन, हामीले तयारी गरेजस्तो क्रान्तिको मैदानबाट समाजवाद आउँछ : कञ्चन

सुर्खेत : नेकपा (बहुमत) कर्णाली ब्युरोको प्रशिक्षण आइतबार सम्पन्न भएको छ । नेकपा (बहुमत) का संयोजक कञ्चनले कर्णाली ब्युरोभरिबाट उपस्थित नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै विचार र राजनीतिको बहुमत आफूहरूसँग भएकाले यसले राम्रो सन्देश प्रवाह गरिरहेको बताए । नेकपामा हुँदा पनि आफूहरू…

Read More
कञ्चन र सुदर्शनमाथिको कारबाही फिर्ता नलिए विद्रोहको झन्डा उठ्ने नेकपा डोल्पाको उद्घोष

कञ्चन र सुदर्शनमाथिको कारबाही फिर्ता नलिए विद्रोहको झन्डा उठ्ने नेकपा डोल्पाको उद्घोष

काठमाडौँ : नेकपा डोल्पाले विज्ञप्ति जारी गर्दै दलाल संसदीय व्यवस्थाको निर्वाचनमा पार्टी निर्णयविपरीत सहभागी भई सहिदको सपना, पार्टी आन्दोलन र क्रान्तिको घात गरेको भन्दै संशोधनवादविरुद्ध लड्ने नेता कञ्चन र सुदर्शनलाई कथित कारबाही गर्ने पार्टीको मूल नेतृत्व विप्लवलाई उक्त निर्णय फिर्ता…

Read More
कञ्चन र सुदर्शनमाथि गरिएको कारबाही फिर्ता लिन विप्लवलाई नेकपा सुर्खेतको आग्रह

कञ्चन र सुदर्शनमाथि गरिएको कारबाही फिर्ता लिन विप्लवलाई नेकपा सुर्खेतको आग्रह

काठमाडौँ : नेकपा सुर्खेतले विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्वलाई केन्द्रीय समितिको १२ औँ बैठकले गरेका निर्णय पालना गर्न आग्रह गरेको छ । पार्टी जिल्ला समिति सदस्यहरू महेश, रत्ना वली, किरण बीसी, लालवीर वली, तिलक, पूर्ण बीसी, पूर्ण तिवारी, सङ्घर्ष, लालबहादुर…

Read More