पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धिविरुद्ध दैलेखमा विरोध प्रदर्शन

पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धिविरुद्ध दैलेखमा विरोध प्रदर्शन

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले देउवा सरकारले हालै पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि बिरुद्ध कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार गुराँस गाउँपालिकाको स्याल भैरीमा कोणसभा सम्पन्न गरेको हो । गुराँस गाउँपालिकाको स्याल भैरीमा भएको कार्यक्रममा पार्टी केन्द्रीय समिति सदस्य…

Read More
अखिल नेपाल शिक्षक संगठन दैलेखको दोस्रो पूर्ण बैठक सम्पन्न

अखिल नेपाल शिक्षक संगठन दैलेखको दोस्रो पूर्ण बैठक सम्पन्न

अखिल नेपाल शिक्षक संगठन दैलेखको दोस्रो पूर्ण बैठक आज दैलेख बजारमा सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथि अखिल नेपाल शिक्षक संगठनका बरिष्ठ केन्द्रीय उपाध्यक्ष लक्षीराम ढकालले शिक्षक संगठनको राष्ट्रिय सम्मेलन सफल बनाउन सम्पूर्ण शिक्षकहरु आ-आफ्नो ठाँउमा सक्रिय भएर लाग्नु…

Read More
अखिल (क्रान्तिकारी) दैलेखको तेस्रो पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) दैलेखको तेस्रो पूर्ण बैठक सम्पन्न

दैलेख : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दैलेखको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । सोमबार ठाँटीकाँध गाउँपालिकाको ठाँटीकाँध बजारमा सम्पन्न भएको हो । बैठकका प्रमुख अतिथि जिल्ला सेक्रेटरी दिपेन्द्रले संसदीय व्यवस्थाको फोहोरी खेलमा संसदीय पार्टीहरू लागिरहेको बताए ।…

Read More
नेकपा कालिकोटद्वारा सहिद घरिपरिवारसँग भेटघाट तथा छलफल

नेकपा कालिकोटद्वारा सहिद घरिपरिवारसँग भेटघाट तथा छलफल

नेपाल कम्युनिष्ट पार्टी कालिकोटले १० वर्षे जनयुद्धमा बलिदान गरेका सहिदका घरिपरिवारसँग भेटघाट तथा छलफल कार्यकम सम्पन्न गरेको छ । कालिकोटको माल्कोटमा कोडबाडा कुमलगाउ, रुप्सा लालुका करिब ९१ जना सहिद परिवारको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षता…

Read More
नेकपाका प्रवक्ताद्वारा माल्कोटमा जनअस्पतालको शिलान्यास

नेकपाका प्रवक्ताद्वारा माल्कोटमा जनअस्पतालको शिलान्यास

कालिकोटः नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) ले मालकोटको सेरापाटामा जनअस्पतालको शिलान्यास गरेका छन् । नेकपाका प्रवक्ता प्रकाण्डले माल्कोटमा ५ योजनाको सुरुवात गर्ने घोषणा गरेसँगै जनअस्पतालको शिलान्यास गरेका हुन् । जनतालाई रोग लागेपछि उपचार नपाएर मर्नु पर्ने बाध्यतालाई…

Read More
नेकपा सल्यानद्वारा बस दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त

नेकपा सल्यानद्वारा बस दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टी सल्यानले आइतबार थारखोलामा भएको बस दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ । नेकपा सल्यान जिल्ला सेक्रेटरी नारायण चन्दले आज एक शोक वक्तव्य जारी गर्दै जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ५ थारखोलामा भएको बस दुर्घटनाबाट भएको…

Read More
सल्यानमा नेकपा समर्थित युवा र जनताद्वारा १२ जना जुवाडेमाथि कारबाही

सल्यानमा नेकपा समर्थित युवा र जनताद्वारा १२ जना जुवाडेमाथि कारबाही

सल्यानको  छत्रेश्वरी गाउँपालिका वडा नं. ४ हानेसल्लामा नेपाल कम्युनिस्ट पार्टी समर्थित स्थानीय युवा र जनताले १२ जना जुवाडेहरुमाथि गरेको सामाजिक कारबाहीको लागि नेकपा सल्यानले विशेष धन्यवाद प्रकट गरेको छ । नेपाल कम्युनिष्ट पार्टी सल्यानका जिल्ला सेक्रेटरी नारायण चन्दले एक प्रेस…

Read More
नेपाल कम्युनिष्ट पार्टी कालिकोटको राजनीतिक वैचारिक प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी कालिकोटको राजनीतिक वैचारिक प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी कालिकोटको राजनीतिक वैचारिक कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सेक्रेटरी रणदिपको सभाअध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ताको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्यहरु एटम बिसी, विराट, बलवान्, विशेष कमिटी सदस्य अविचल, साधारण शाखा सेक्रेटरी अर्जुनको आतिथ्यता…

Read More
नेकपा कालिकोटको दोस्रो पूर्ण बैठक सम्पन्न, महाधिवेशन र मंसिर ८ को तयारी गर्ने निर्णय

नेकपा कालिकोटको दोस्रो पूर्ण बैठक सम्पन्न, महाधिवेशन र मंसिर ८ को तयारी गर्ने निर्णय

कालिकोटः नेपाल कम्युनिष्ट पार्टी कालिकोटले आगामी फागुनमा हुने पार्टी महाधिवेशन र मंसिर ८ मा हुने पार्टी पूनर्गठन दिवसको कार्यक्रमलाई भव्यताका साथ तयारी गर्ने निर्णय गरेको छ । माल्कोटमा पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा सहितको उपस्थितिमा बसेको जिल्ला समितिको दोस्रो पूर्ण…

Read More
नेपाल कम्युनिस्ट पार्टी गुराँस गाउँ समिति दैलेखको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी गुराँस गाउँ समिति दैलेखको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी गुराँस गाउँ समिति दैलेखको बैठक बुधबार गुराँस गाउँपालिकाको वडा नं. ५ को सियाँला भैरीमा सम्पन्न भएको छ । बैठका प्रमुख अतिथि पार्टीका जिल्ला सेक्रेटेरी दिपेन्द्रले देशको राजनीतिक संकट बढ्दै गएको बताए । केपी प्रचण्डले कम्युनिस्टको नाममा विगतमा…

Read More