नेकपा बैतडीद्वारा भित्तेलेखन कार्यमा निरन्तरता

नेकपा बैतडीद्वारा भित्तेलेखन कार्यमा निरन्तरता

बैतडी : नेपाल कम्युनिस्ट पार्टी बैतडीले भित्तेलेखन कार्यलाई निरन्तरता दिएको छ । बैतडी पार्टीले वैज्ञानिक समाजवाद स्थापनाका लागि जनजागरण अभियान चैत १२ गतेदेखि सुरु भएको हो । अभियानको उद्घाटन बैतडी जिल्ला इञ्चार्ज सहदेवले पुर्चौडिको हाटमा गरिएको थियो भने, जिल्लाका विभिन्न…

Read More
अछामका भित्ताहरू नेकपाका नाराले रङ्गिए

अछामका भित्ताहरू नेकपाका नाराले रङ्गिए

साँफेबगर : नेपाल कम्युनिस्ट पार्टी अछामले भित्तेलेखन सुरु गरेको छ । अछाम जिल्लाको साँफे नगरपालिका र चौरपाटी गाउँपालिकाका विभिन्न स्थानका भित्ताहरूमा मङ्गलबार नेकपा र अखिल क्रान्तिकारीसँग सम्बन्धित नाराहरू लेखिएको हो । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी र पार्टीको प्रचारप्रसार अभियानलाई…

Read More
जमुनादेवीलाई पुनदम्पतीले दिए रगत

जमुनादेवीलाई पुनदम्पतीले दिए रगत

धनगढी : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन र उनकी पत्नी अखिल नेपाल महिला सङ्घकी सेती–महाकाली ब्युरो संयोजक पूर्णिमा धामीले रक्तदान गरेका छन् । खुट्टा भाँचिएर एक सातादेखि सेती अञ्चल अस्पतालमा उपचार गराइरहेकी डोटीकी ६४ वर्षीया जमुनादेवी साउदका लागि…

Read More
जनपत्रकार सङ्गठनले कञ्चनपुरमा बनायो सङ्गठन

जनपत्रकार सङ्गठनले कञ्चनपुरमा बनायो सङ्गठन

महेन्द्रनगर : जनपत्रकार सङ्गठन नेपालको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा बसेको बैठकले गणेश सार्कीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । बैठकमा सम्बोधन गर्दै नेकपा कञ्चनपुर इन्चार्ज रमेश नेपाली ‘जीवन’ ले जनपत्रकार एउटा सचेत शक्ति र मोर्चा भएकाले…

Read More
लम्कीमा किसान महासंघ क्रान्तिकारीको नगर समिति गठन

लम्कीमा किसान महासंघ क्रान्तिकारीको नगर समिति गठन

धनगढी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीले कैलालीको लम्कीचुहामा नगर समिति चयन गरेको छ । लम्कीचुहा नगरपालिकामा सोमबार एक कार्यक्रमको आयोजना गरि खेमराज भण्डारीको संयोजकत्वमा ११ सदस्यीय नगर समिति चयन गरेको हो । उक्त कार्यक्रममा अखिल…

Read More
नेकपा कञ्चनपुर जनजागरण अभियानमा

नेकपा कञ्चनपुर जनजागरण अभियानमा

महेन्द्रनगर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर पार्टीको विचार, धारणा एकीकृत जनक्रान्तिको कार्यदिशालाई जनतामाँझ पुर्याउन निरन्तर जनजागरण अभियानमा जुटिरहेको छ । चैत ९ गतेबाट शुरु गरेको यो अभियान सोमबार ८ औँ दिनसम्म पुग्दासम्म १२ वटा जनसभा भइसकेको नेकपाले जनाएको छ ।…

Read More
जनपत्रकार सङ्गठन कैलालीको संयोजकमा थापा

जनपत्रकार सङ्गठन कैलालीको संयोजकमा थापा

धनगढी : जनपत्रकार सङ्गठन नेपाल कैलालीको बैठक धनगढीमा सम्पन्न भएको छ । बैठकले लोकेन्द्र थापाको संयोजकत्वमा ९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । बैठकमा नेकपाका कैलाली इन्चार्ज दीपेन्द्र चलाउनेले पत्रकार समाजको सचेत वर्ग भएकाले समाजका हरेक विकृति…

Read More
कञ्चनपुरका भित्तामा अखिल (क्रान्तिकारी) का नाराहरु

कञ्चनपुरका भित्तामा अखिल (क्रान्तिकारी) का नाराहरु

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कञ्चनपुरले महेन्द्रनगरका विभिन्न सार्वजनिक स्थानका भित्ताहरूमा आइतबार नाराहरू लेखेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को आसन्न २२ औँ राष्ट्रिय सम्मेलनलाई मध्यनजर गर्दै अखिल क्रान्तिकारीले आफ्ना कामलाई तिब्र गतिमा अघि…

Read More
महत्वपूर्ण निर्णय गर्दै नेकपा भिमदत्त नगर समितिको बैठक सम्पन्न

महत्वपूर्ण निर्णय गर्दै नेकपा भिमदत्त नगर समितिको बैठक सम्पन्न

महेन्द्रनगर : नेपाल कम्युनिस्ट पार्टी भीमदत्त नगर समिति कञ्चनपुरको पाँचौँ बैठक सम्पन्न भएको छ । भिमदत्त नगर समिति सचिव नरेन्द्र भाटको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला इन्चार्ज रमेश नेपाली प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि तथा कञ्चनपुर जिल्ला इन्चार्ज रमेश…

Read More
सेती–महाकालीमा नेकपाको स्कुलिङ कार्यक्रम

सेती–महाकालीमा नेकपाको स्कुलिङ कार्यक्रम

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सेती–महाकालीमा स्कुलिङ कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गरिरहेको छ । चैत ६ गते कैलालीको लम्कीचुहा नगरपालिकाबाट शुरु गरिएको स्कुलिङ दोस्रो चरणमा घोडाघोडी नगरपालिकामा सम्पन्न भएको हो । सेती–महाकाली स्कुलिङ विभाग सदस्य राजेन्द्र विष्ट ‘परिवर्तन’ को अध्यक्षतामा…

Read More