युवा संगठन, नेपाल टिकापुर नगर अध्यक्षमा हिक्मत

युवा संगठन, नेपाल टिकापुर नगर अध्यक्षमा हिक्मत

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन, नेपाल कैलालीले संगठन विस्तार अभियानलाई तिव्रता दिइएको छ । संगठन विस्तार अभियान अन्तर्गत जिल्लाको टिकापुर नगरपालिकामा नगर कमिटी गठन गरिएको हो । नव निर्वाचित कमिटीले हिक्मतको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी गठन…

Read More
आमूल परिवर्तनका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : बास्तोला

आमूल परिवर्तनका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : बास्तोला

सुखड, कैलालीबाट अम्बिका चन्द/अशोक सुवेदी : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विद्यमान पुँजीवादी व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न जनपक्षीय पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । कैलालीको सुखडमा बुधबारबाट सुरु भएको तीनदिने आधारभूत पत्रकारिता…

Read More
नेकपाद्वारा कञ्चनपुरको बेलौरीमा जनसभा

नेकपाद्वारा कञ्चनपुरको बेलौरीमा जनसभा

काठमाडौँ : कञ्चनपुरको बेलौरीमा नेपाल कम्युनिस्ट पार्टीले जनसभा सम्पन्न गरेको छ । नेकपा कञ्चनपुरको आयोजनामा मङ्गलबार बेलौरीको गोकुलपुरमा जनसभा भएको हो । जनसभालाई नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले सम्बोधन गरेका छन् । पुनले आफुहरुले सबैलाई समान अधिकार प्रदान गर्ने वैज्ञानिक…

Read More
अभिनन्दन कार्यक्रमलाई नेता पुनले सम्बोधन गर्ने

अभिनन्दन कार्यक्रमलाई नेता पुनले सम्बोधन गर्ने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी डडेलधुराले चैत्र १३ गते आलिताल गोदाम बजारमा अभिनन्दन कार्यक्रम गर्ने भएको छ । दलाल संसदीय व्यवस्था अन्त्य गरौँ, वैज्ञानिक समाजवादी व्यवस्थाको लागि संघर्ष गरौं ! भन्ने मूलनारा सहित उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम…

Read More
अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्ला संयोजकमा ललित एसके

अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्ला संयोजकमा ललित एसके

कञ्चनपुर : अखिल (क्रान्तिकारी) ले काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनको तयारीलाई विशेष जोड दिने गरी जिल्लामा संगठन विस्तार, शुद्धीकरण गर्ने र सम्पूर्ण व्यवस्थापनका पाटालाई समाल्ने गरी ललित एसकेको संयोजकत्वमा १९ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । बैठकमा प्रमुख अतिथि पार्टी…

Read More
सेती–महाकालीमा बिसु जनसांस्कृतिक परिवार पुर्नगठन, विधागत प्रशिक्षण सुरु

सेती–महाकालीमा बिसु जनसांस्कृतिक परिवार पुर्नगठन, विधागत प्रशिक्षण सुरु

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोले बिसु जनसांस्कृतिक परिवारको पुर्नगठन गर्दै एक महिने विधागत प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको छ । ब्युरो इन्चार्ज प्रशान्तको प्रमुुख आतिथ्यमा सम्पन्न बिसु परिवार पुर्नगठन तथा विधागत प्रशिक्षण कार्यक्रममा प्रमुख विधागत प्रशिक्षकको रुपमा जनसांस्कृतिक…

Read More
युवा सङ्गठन दोगडाको भेला

युवा सङ्गठन दोगडाको भेला

बैतडी : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल बैतडी दोगडा केदार गाउँपालिकाको भेला सम्पन्न भएको छ । भेलामा प्रमुख अतिथि नेकपा बैडीका जिल्ला सेक्रेटरी लक्ष्मण, विशिष्ट अतिथि युवा सङ्गठन नेपाल सेती–महाकाली ब्युरो सदस्य तथा बैतडी जिल्ला अध्यक्ष दिलीप,…

Read More
कैलालीको घोडाघोडीमा नेकपाको जनसभा सम्पन्न

कैलालीको घोडाघोडीमा नेकपाको जनसभा सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले आफू बलिदान गर्न तयार रहेको बरु नझुक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी घोडाघोडी नगर समितिद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै आफ्नो पार्टीले देशको राष्ट्रिय स्वाधिनताको रक्षा र जनताको अधिकार स्थापित गर्न…

Read More
नेकपा सेती–महाकाली ब्युरोद्वारा तिमिल्सिनाप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा सेती–महाकाली ब्युरोद्वारा तिमिल्सिनाप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोले पार्टीका पुर्व केन्द्रीय सदस्य तथा समाजवादी राष्ट्रिय बौद्धिक मञ्चका संयोजक राम प्रसाद तिमिल्सिनाका बुवा नवराज तिमिल्सिनाको ८१ वर्षको उमेरमा भएको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । ब्युरो इन्चार्ज प्रसान्तले बुधबार शोक वक्तव्यमार्फत…

Read More
कैलालीको गोदाबरीमा युवा संगठन नेपालको नगरकमिटी गठन

कैलालीको गोदाबरीमा युवा संगठन नेपालको नगरकमिटी गठन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलाली जिल्लाले शनिबार गोदाबरी नगरकमिटी गठन गरेको छ । अध्यक्ष आकाश, उपाअध्दय लालबहादुर साउद, सचिव विर रोकामगर र सह–सचिव सरु नेपाली लगायत सदस्यहरु डबल नेपाली, निलेस, काजल, अहेता, मुराली, भुवन, राम,…

Read More