अभिनन्दन कार्यक्रमलाई नेता पुनले सम्बोधन गर्ने

अभिनन्दन कार्यक्रमलाई नेता पुनले सम्बोधन गर्ने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी डडेलधुराले चैत्र १३ गते आलिताल गोदाम बजारमा अभिनन्दन कार्यक्रम गर्ने भएको छ । दलाल संसदीय व्यवस्था अन्त्य गरौँ, वैज्ञानिक समाजवादी व्यवस्थाको लागि संघर्ष गरौं ! भन्ने मूलनारा सहित उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम चैत १३ गते डडेलधुरा जिल्लास्थित आलिताल गोदाम बजारमा दिउँसो १२ बजेबाट शुरु हुने र कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले सम्बोधन गर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :