कैलालीको गोदाबरीमा युवा संगठन नेपालको नगरकमिटी गठन

कैलालीको गोदाबरीमा युवा संगठन नेपालको नगरकमिटी गठन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलाली जिल्लाले शनिबार गोदाबरी नगरकमिटी गठन गरेको छ । अध्यक्ष आकाश, उपाअध्दय लालबहादुर साउद, सचिव विर रोकामगर र सह–सचिव सरु नेपाली लगायत सदस्यहरु डबल नेपाली, निलेस, काजल, अहेता, मुराली, भुवन, राम, तारा, प्रेनका, बिमल लगायत १७ जना कमिटी गठन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि युवा संगठन नेपाल सेती–महाकाली व्युरो सचिव मनमोहन जोशी रहेका थिए भने अतिथिमा युवा संगठन नेपाल कैलाली सयोजक पुष्प भट्ट, नेपाल कम्युनिस्ट पार्टी गोदावरी नगर इन्चार्ज रुपलाल देउकर रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :