अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने

अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन जेठ १ देखि ४ गते सम्म काठमाडौँमा हुने भएको छ । पार्टीका महासचिव विप्लवको उपस्थितिमा कपिलवस्तुमा भएको केन्द्रीय समितिको पाचौँ बैठकले चिरञ्जीवी ढकालको संयोजकत्वमा ३८ सदस्यीय आयोजक समिति गठन गरि २२ औँ राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :