नेकपाद्वारा महान् सहिद प्रज्वलको सम्झनामा बेसाहाराहरुलाई सहयोग

नेकपाद्वारा महान् सहिद प्रज्वलको सम्झनामा बेसाहाराहरुलाई सहयोग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) र युवा संगठन नेपाल घोडाघोडी नगर कमिटीले महान् सहिद प्रज्वलको सम्झनामा कैलालीको बौनियामा रहेको बेसाहाराको साहारा घरमा फलफूल, दहि र १ क्युन्टल चामल सहयोग गरेको छ । उक्त कार्यक्रममा घोडाघोडी नगर इन्चार्ज…

Read More
युवा संगठन नेपाल कैलालीको गाउँ कमिटी अध्यक्षमा आशराम चौधरी

युवा संगठन नेपाल कैलालीको गाउँ कमिटी अध्यक्षमा आशराम चौधरी

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलाली जिल्लाले फागुन २६ गतेका दिन कैलारी गाउँ कमिटी गठन गरेको छ । अध्यक्षमा आशराम चौधरी, उपाध्यक्ष सुरज चौधरी, सचिव दिपक चौधरी, सहसचिव वेदप्रसाद, कोषाध्यक्ष संजिव कठरिया र सदस्यहरु अरुण, पार्वती,…

Read More
बैतडीमा जनयुद्धको अवसरमा सहिद परिवारहरुलाई सम्मान

बैतडीमा जनयुद्धको अवसरमा सहिद परिवारहरुलाई सम्मान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बैतडीको दोगडा केदार गाउँपालिकाले २६ औँ जनयुद्ध दिवसको अवसरमा जन–जनका प्रिय महान् सहिद परिवारलाई सम्मान गरेको छ । प्रतिबन्ध खारेज भएको खुशियालीमा बाजा बजाउँदै बिजय जुलुस मनाउँदै कार्यक्रम स्थलमा प्रवेश गरेको जानकारी इञ्चार्ज दिपेन्द्रले जानकारी…

Read More
अखिल (क्रान्तिकारी) ले जिल्लाका विभिन्न कार्यालायमा ज्ञापनपत्र बुझायो

अखिल (क्रान्तिकारी) ले जिल्लाका विभिन्न कार्यालायमा ज्ञापनपत्र बुझायो

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलालीले संगठनको केन्द्रीय कार्यक्रम अनुसार जिल्लाका धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका, गौरिगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका लगायत सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समयमा बलात्कारपछि निर्मम हत्याहिंसाका, छुवाछूत जस्ता घटना बढेको र…

Read More
नेकपा अछामले गर्यो सहिद परिवारहरुलाई सम्मान

नेकपा अछामले गर्यो सहिद परिवारहरुलाई सम्मान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्लाका विभिन्न ठाउँमा सहिद परिवार सम्मान कार्यक्रम व्यापक बनाएको छ । फाल्गुन १४ बाट शुरु गरेको सहिद सप्ताह २०७७ अन्तरगत सहिद परिवार सम्मान कार्यक्रम सोमबार रामारोसन गाउँपालिकामा १ जना, बान्निगडी जयगद गा.पा. को १…

Read More
नेकपा अछामद्वारा सहिद परिवारलाई सम्मान

नेकपा अछामद्वारा सहिद परिवारलाई सम्मान

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछाम जिल्ला समितिले विभिन्न स्थानमा सहिद परिवारहरुलाई सम्मान कार्यक्रम गरेको छ । फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह अन्तर्गत आइतबार रामारोशन गाउँपालिकाको सुतारमा सम्मान गरेको हो । सुतारमा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि जिल्ला…

Read More
नेकपा अछामद्वारा सहिद परिवारलाई अभिनन्दन

नेकपा अछामद्वारा सहिद परिवारलाई अभिनन्दन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अछामको आयोजनामा सहिद सप्ताह २०७७ अन्तर्गत सहिद परिवारहरुलाई सम्मान गरिएको छ । जिल्लाको क्षेत्र नं. १ को भाटाकाटिया र क्षेत्र नं.२ को डुंगालामा सम्पूर्ण सहिद परिवारहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मान…

Read More
धनगढीमा रणनैतिक संयुक्त मोर्चाको विशाल जनसभा

धनगढीमा रणनैतिक संयुक्त मोर्चाको विशाल जनसभा

धनगढी : चार दलीय संयुक्त रणनैतिक मोर्चाले धनगढीमा विशाल जनसभा सम्पन्न गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋृषी कट्टेल नेतृत्वमा रहेको नेपाल…

Read More
सांघातिक आक्रमणको उचित समयमा जवाफ दिने नेकपाको चेतावनी

सांघातिक आक्रमणको उचित समयमा जवाफ दिने नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अछामले फागुन १० गते चौरपाटी गाउँपालिका वडा नं. ६ दुनीका प्रचण्ड–माधव समूह निकट वडा अध्यक्ष मने साउँद र कार्यालय सहयोगी पदम साउँद लगायत तीन जनाको समूहद्वारा युवा संगठन नेपाल अछामका जिल्ला संयोजक ‘सुशिल’…

Read More
जनताका बीचमा अन्तरक्रियात्मक अभियान चलाउँदै नेकपा अछाम

जनताका बीचमा अन्तरक्रियात्मक अभियान चलाउँदै नेकपा अछाम

अछाम : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले अन्तरक्रियात्मक कार्यक्रम सहित अभियान सञ्चालन गरेको छ । पार्टीको अभियान अन्तर्गत शिक्षक, विद्यार्थी, बुद्धिजीवी, किसान तथा स्थानीय जनसमुदायका बीचमा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । भाटाकाटिया, मेल्लेख लगायतका स्थानमा कार्यक्रम गरेको पार्टीले…

Read More