युवा संगठन नेपाल कैलालीको घोडाघोडी नगर अध्यक्षमा : इश्वरी

युवा संगठन नेपाल कैलालीको घोडाघोडी नगर अध्यक्षमा : इश्वरी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलालीले इश्वरीको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी गठन गर्दै घोडाघोडी नगर सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी कैलालीका सल्लाहकार धर्ती रहेका थिए भने अन्य अतिथिहरूमा युवा…

Read More
संगठन विस्तारमा नेकपा गोदावरी

संगठन विस्तारमा नेकपा गोदावरी

धनगढी : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गोदावरीले संगठन सुदृढिकरण तथा विस्तार अभियानलाई व्यापक बनाएको छ । पछिल्लो समय जिल्ला समितिको बैठकबाट इन्चार्ज र सेक्रेटरी परिवर्तन भएर आएपछि संगठन विस्तारलाई व्यापक बनाएको हो । फागुन १ गते जनयुद्ध दिवस कै…

Read More
नेकपा अछामद्वारा ऋृषिदहमा अन्तरक्रिया सम्पन्न

नेकपा अछामद्वारा ऋृषिदहमा अन्तरक्रिया सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अछामले शुक्रबार ऋृषिदहमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मेल्लेख गाउँ कमिटीको आयोजनामा नन्दामाता माध्यमिक विद्यालय ऋृषिदहमा अन्तरक्रिया गरेको हो । विज्ञानको सञ्चालन र दिपको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सेक्रेटरी प्रतिक प्रमुख अतिथि रहेका थिए…

Read More
नेकपा अछामले गर्यो भाटाकाटीयामा अन्तरक्रिया

नेकपा अछामले गर्यो भाटाकाटीयामा अन्तरक्रिया

अछाम : नेपाल कम्युनिस्ट पार्टी रामारोशन गाउँपालिका कमिटीले पुर्ण चन्द्र माध्यमिक विद्यालय रामारोशन ६ भाटाकाटीयामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । रामारोशन गाउँ कमिटीले शिक्षक, विद्यार्थी र स्थानीय बुद्धिजीवीहरूका बीचमा वर्तमान राजनैतिक परिस्थिति, संकट र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…

Read More
युवा सङ्गठन नेपाल बाजुराको प्रथम भेला सम्पन्न

युवा सङ्गठन नेपाल बाजुराको प्रथम भेला सम्पन्न

काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट निकट युवा सङ्गठन नेपाल बाजुरा जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । भेलाले उज्वलको नेतृत्वमा ९ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो । भेलामा नेकपा बाजुराका जिल्ला इन्चार्ज भानसिंह प्रमुख अतिथि रहेका थिए भने…

Read More
युवा संगठन नेपालको बर्दगोरिया र जोशीपुरमा भेला सम्पन्न

युवा संगठन नेपालको बर्दगोरिया र जोशीपुरमा भेला सम्पन्न

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलाली जिल्लाले बर्दगोरिया, जोशीपुर गा.पा. कमिटी गठन गरेको छ । अध्यक्ष शिवराज, उपाअध्दय महेस, सचिव प्रदिप लगायत १७ जनाको कमिटी गठन गरिएको युवा संगठन नेपाल कैलालीले जनाएको छ । भेला कार्यक्रमका…

Read More
अवरोध पारिएको विद्युत सेवा नेकपा अछामद्वारा पुनः सञ्चालन

अवरोध पारिएको विद्युत सेवा नेकपा अछामद्वारा पुनः सञ्चालन

काठमाडौँ : अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा गत महिना २८ गते सडक बनाउने क्रममा भत्किएको जलविद्युतको करिब १५ मिटर कुलो जनश्रम पछि विद्युत सेवा सञ्चालनमा आएको छ । उक्त समस्य स्थानीयहरुले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई अनुरोध गरे पश्यात अवरुद्ध…

Read More
२६ औँ जनयुद्ध दिवसको अवसरमा साहित्यीक साँस्कृतिक कार्यक्रम

२६ औँ जनयुद्ध दिवसको अवसरमा साहित्यीक साँस्कृतिक कार्यक्रम

काठमाडौँ : फागुन १ गते कैलाली कारागारमा २६ औँ जनयुद्ध दिवसको सन्दर्भमा साहित्यीक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कारागारमा रहेका सम्पूर्ण कैदी बन्दीहरुको उपस्थितिमा भएको साहित्यीक साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन रहेका थिए…

Read More
जनयुद्ध दिवसको अवसरमा चलाउने र चौधरीबीच जनवादी बिवाह

जनयुद्ध दिवसको अवसरमा चलाउने र चौधरीबीच जनवादी बिवाह

काठमाडौँ : २६ औँ महान जनयुद्ध दिवस कैलालीले विभिन्न गाउँ, नगरकमिटीमा भब्य रूपमा मनाएको छ । धनगढी उप–महानगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कैलाली जिल्ला सेक्रेटरी करन रहेका थिए भने सञ्चालन एरिया सेक्रेटरीले गरेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख…

Read More
सेती-महाकाली व्युरोद्वारा जनयुद्ध दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न

सेती-महाकाली व्युरोद्वारा जनयुद्ध दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न

अछाम : नेपाल कम्युनिस्ट पार्टी सेति–महाकाली व्युरोले विभिन्न कार्यक्रम गरि २६औँ जनयुद्ध दिवस मनाएको छ । सेती–महाकालीका सबै जिल्लाहरूमा जनयुद्ध दिवस मनाएको जनाइएको छ । अछाममा जिल्ला सेक्रेटरी प्रतिकको अध्यक्षता र जिल्ला इन्चार्ज तर्कराजको प्रमुख आतिथ्यतामा जनसभा गरि जनयुद्ध दिवस…

Read More