बाजुरा कारागारभित्रै आस्थाका राजबन्दीहरुले मनाए २६ औँ जनयुद्ध दिवस

बाजुरा कारागारभित्रै आस्थाका राजबन्दीहरुले मनाए २६ औँ जनयुद्ध दिवस

बाजुरा : बाजुरा कारागारमा रहेका आस्थाका बन्दीहरुले २६ औँ जनयुद्ध दिवस भव्यताका साथ मनाएका छन् । धर्मराज सुनार ‘धिरेन्द्र’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि चुडामणि वली ‘आदर्श’ रहेका थिए भने अतिथिहरुमा गोरखराज गिरि, निरप रावत, धुर्बबहादुर थापा रहेका थिए ।…

Read More
जनयुद्ध दिवसको अवसरमा नेकपाले बेसाहाराहरुलाई फलफूल वितरण गरे

जनयुद्ध दिवसको अवसरमा नेकपाले बेसाहाराहरुलाई फलफूल वितरण गरे

कैलाली : २६ औँ महान जनयुद्ध दिवसको अवसरमा अखिल (क्रान्तिकारी) कैलालीले बेसाहाराहरुको साहारा दृष्टि फाउन्डेसनमा फलफूल बितरण गरेको छ । अखिल (क्रान्तिकारी) को आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्लाका सेक्रेटरी करन, अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय…

Read More
युवा संगठन नेपाल कैलालीको सम्मेलन आयोजक समिति गठन

युवा संगठन नेपाल कैलालीको सम्मेलन आयोजक समिति गठन

धनगढी : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलालीले जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । युवा संगठन कैलालीको पूर्ण बैठकले ओम भट्टको नेतृत्वमा १५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो । नेकपा कैलाली सेक्रेटरी करण, युवा…

Read More
अखिल (क्रान्तिकारी) कैलालीद्वारा भागरथीको हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

अखिल (क्रान्तिकारी) कैलालीद्वारा भागरथीको हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

धनगढी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलालीले बैतडी जिल्ला, दोगडाकेदार–७ की १७ वर्षीया छात्रा भागरथी भट्टको बलात्कारी हत्यारालाई कारवाहीको माग गर्दै लम्कीमा कालो ब्यानर, पर्चा, पम्पेलेटसहित पदर्शन गरेको छ । उक्त विरोध पदर्शन कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय…

Read More
भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा विरोध प्रदर्शन

भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा विरोध प्रदर्शन

काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कञ्चनपुरले बैतडी जिल्ला, दोगडाकेदार–७ की १७ वर्षीया छात्रा भागरथी भट्टको हत्यारालाई कडा कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) जिल्ला समिति कञ्चनपुरको आयोजनामा बैजनाथ माध्यमिक…

Read More
जनपत्रकार संगठन नेपालले अछाममा गर्यो अन्तरक्रिया

जनपत्रकार संगठन नेपालले अछाममा गर्यो अन्तरक्रिया

अछाम : जनपत्रकार संगठन नेपाल अछाम शाखाको आयोजनामा सदरमुकाम मंगलसेनमा ‘पत्रकारिताको आगामी कार्यभार र विद्यमान राजनैतिक सङ्कटको निकासको बाटो’ बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । मंगलसेनस्थित अछाम बहुमुखी क्याम्पस पत्रकारिता बिषयमा अध्ययनरत विद्यार्थीहरु र अन्य विद्यार्थीहरुसँग अन्तरक्रिया सम्पन्न भएको हो…

Read More
अनेम सघं कैलालीद्वारा भागिरथी भट्टको दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन

अनेम सघं कैलालीद्वारा भागिरथी भट्टको दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन

कैलाली : अखिल नेपाल महिला सघं क्रान्तिकारी कैलालीले बैतडीकी भागिरथी भट्टको बलात्कारपछि विभत्स हत्या भएको घटनाको विषयमा दोषीलाई सार्वजनिकसहित कडा कारवाहीको माग गर्दै कैलालीको लम्किचुहामा विरोध प्रदर्शन गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय…

Read More
जनपत्रकार संगठन नेपालको जिल्ला भेला सम्पन्न

जनपत्रकार संगठन नेपालको जिल्ला भेला सम्पन्न

अछाम : जनपत्रकार संगठन नेपाल अछामको जिल्ला भेला सम्पन्न भएको छ । संगठनका केन्द्रीय संयोजक शेरबहादुर विक ‘दर्शन’को उपस्थितिमा सम्पन्न गरिएको भेलाले खेमराज बुढाको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ । भेलाले आगामी चैत्र १२ र…

Read More
भोलिको नेपाल बन्द सफल पार्न नेकपा कैलालीको आह्वान

भोलिको नेपाल बन्द सफल पार्न नेकपा कैलालीको आह्वान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कैलालीले राज्यको गिरफ्तारी र दमनका विरुद्ध पार्टीको केन्द्रीय कार्यक्रमअनुसार भोलि शनिबारका लागि घोषित नेपाल बन्द कार्यक्रम सफल पार्न जिल्लाबासीलाई अपिल गरेको छ । जिल्ला सेक्रेटरी करनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यही माघ १० गते…

Read More
कालीकोटमा विद्यमान सत्ताविरुद्ध जनतासँग अन्तरक्रिया

कालीकोटमा विद्यमान सत्ताविरुद्ध जनतासँग अन्तरक्रिया

काठमाडौँ : नेकपा कालीकोट एरिया नं ४ ले स्थानीय बासिन्दासँग दलाल पुँजीवादी सत्ताको विकल्पमा अन्तरक्रिया गरेको छ । जिल्ला सेक्रेटरी रणदीपको प्रमुख आतिथ्य र सुवासको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजनीतिक दल, शिक्षक, बुद्धिजीवी र जनसमुदायको उल्लेख्य सहभागिता रहेको कालीकोटबाट प्राप्त समाचारमा…

Read More