युवा संगठन नेपाल कैलालीको सम्मेलन आयोजक समिति गठन

युवा संगठन नेपाल कैलालीको सम्मेलन आयोजक समिति गठन

धनगढी : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलालीले जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । युवा संगठन कैलालीको पूर्ण बैठकले ओम भट्टको नेतृत्वमा १५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो ।

नेकपा कैलाली सेक्रेटरी करण, युवा संगठन नेपालका सेती–महाकाली व्युरो संयोजक श्याम भट्ट लगायतका अतिथिहरूको उपस्थितिमा सम्पन्न बैठकले लागु औषध दुव्र्यसनी, जुवातास, जस्ता कुरिति र सामाजिक विकृतिविरुद्ध संघर्ष गर्ने समेत निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :