नेकपाद्वारा जनआन्दोलन दिवसको अवसरमा बिरामीहरूलाई फलफूल वितरण

नेकपाद्वारा जनआन्दोलन दिवसको अवसरमा बिरामीहरूलाई फलफूल वितरण

अछाम : नेपाल कम्युनिस्ट पार्टी आछामले ३१ औँ जनआन्दोलन दिवसको अवसरमा जिल्ला अस्पताल अछाममा फलफूल वितरण गरेको छ । मङ्गलबार एक कार्यक्रमका बीच नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन लगायतका नेताहरूले जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरेको हो…

Read More
दलित मुक्ति मोर्चा अछामको अध्यक्षमा दिलिप

दलित मुक्ति मोर्चा अछामको अध्यक्षमा दिलिप

अछाम : दलित मुक्ति मोर्चा नेपाल अछामको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दिलिप विकको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा झपट विक, सचिवमा विनोद परियार, सह–सचिव नरेश नेपाली, कोषाध्यक्ष रुपक विक…

Read More
सम्मेलनको तयारीमा अखिल (क्रान्तिकारी)

सम्मेलनको तयारीमा अखिल (क्रान्तिकारी)

बैतडी : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले देशैभरि भेला सम्मेलन तथा सङ्गठन निर्माण गरिरहेको छ । आउदो राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर क्रान्तिकारीले देशैभरि भेला सम्मेलन र सङ्गठन निर्माणको कामलाई तिव्रता दिएको…

Read More
कञ्चनपुरमा युवा सङ्गठनको राजनैतिक प्रशिक्षण

कञ्चनपुरमा युवा सङ्गठनको राजनैतिक प्रशिक्षण

धनगढी : कञ्चनपुरमा युवा सङ्गठन नेपालको एक दिने राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न प्रशिक्षणमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन प्रमुख अतिथि थिए । बदलिएको राजनैतिक परिस्थितिमा युवा सङ्गठनको भुमिकाको विषयमा प्रशिक्षण दिँदै प्रमुख अतिथि…

Read More
अखिल क्रान्तिकारी कैलालीद्वारा शुल्क घटाउन माग

अखिल क्रान्तिकारी कैलालीद्वारा शुल्क घटाउन माग

धनगढी : अखिल (क्रान्तिकारी) कैलालीले शुल्क घटाउँन माग गर्दै कैलाली बहुमुखी क्याम्पसमा ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीले विद्यार्थीको ढाडसेक्ने गरि लगिँदै आएको चर्को शुल्क घटाएर सबैको पहुँच पुग्नेगरि शुल्क निर्धारण गर्न माग समेत गरेको छ । विगतमा सामुदायिक क्याम्पसका रूपमा…

Read More
कैलालीमा युवा सङ्गठनको कार्यक्रम

कैलालीमा युवा सङ्गठनको कार्यक्रम

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, कैलाली लम्की चुहाको नगर सम्मेलन आयोजक समिति गठन गरिएको छ । सागरको नेतृत्वमा १२ सदस्यीय समिति गठन गरिएको युवा संगठन नेपाल कैलालीले जनाएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त समिति…

Read More
ट्रेड युनियन महासंघ सेती–महाकाली व्युरोको बैठक सम्पनन्न

ट्रेड युनियन महासंघ सेती–महाकाली व्युरोको बैठक सम्पनन्न

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सेती–महाकाली व्युरो क्षेत्रीय समन्वय समितिको प्रथम बैठक बिहीबार कैलालीमा सम्पन्न भएको छ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् सेती–महाकाली व्युरो इन्चार्ज डबलबहादुर शाहको उपस्थितिमा सम्पन्न बैठकको अध्यक्षता ट्रेड युनियन महासंघ सेती–महाकाली…

Read More
दलित मुक्ति मोर्चा, नेपाल डडेल्धुराको दोस्रो जिल्ला सम्मेलन

दलित मुक्ति मोर्चा, नेपाल डडेल्धुराको दोस्रो जिल्ला सम्मेलन

डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा, नेपाल डडेल्धुराको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । आलिताल गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज दौलत बिष्टको प्रमुख आथित्यतामा सम्मेलन सम्पन्न भएको हो । उक्त सम्मेलनलाई…

Read More
कञ्चनपुरको शुक्लाफाँटामा जनजागरण अभियान अन्तर्गत जनसभा

कञ्चनपुरको शुक्लाफाँटामा जनजागरण अभियान अन्तर्गत जनसभा

महेन्द्रनगर : नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुरको शु.न.पा ८ पिल्लरीमा भव्यताका साथ जनजागरण अभियान अन्तर्गत जनसभा सम्पन्न गरेको छ । आफ्ना पार्टीको विचार, धारणा र एकीकृत जनक्रान्तिको कार्यदिशालाई जनतामाँझ पुर्याउन निरन्तर जनजागरण अभियानमा जुटिरहेको नेकपा कञ्चनपुरले जनसभा गरेको हो । यही…

Read More
जनपत्रकार संगठन नेपाल डडेल्धुराको संयोजकमा मनोज

जनपत्रकार संगठन नेपाल डडेल्धुराको संयोजकमा मनोज

डडेल्धुरा : जनपत्रकार संगठन नेपाल डडेल्धुराको प्रथम बैठकले मनोज रावतको संयोजकत्वमा ७ सदस्यीय आयोजक समिति गठन गरेको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा डडेल्धुरा इन्चार्ज दौलत बिष्टले डडेल्धुरामा भइरहेको भ्रष्टाचार, बेथिति र विसङ्गतिहरुको उजागर गर्दै जनताको पक्षमा कलम चलाउन पत्रकारहरुलाई…

Read More