ट्रेड युनियन महासंघ सेती–महाकाली व्युरोको बैठक सम्पनन्न

ट्रेड युनियन महासंघ सेती–महाकाली व्युरोको बैठक सम्पनन्न

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सेती–महाकाली व्युरो क्षेत्रीय समन्वय समितिको प्रथम बैठक बिहीबार कैलालीमा सम्पन्न भएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् सेती–महाकाली व्युरो इन्चार्ज डबलबहादुर शाहको उपस्थितिमा सम्पन्न बैठकको अध्यक्षता ट्रेड युनियन महासंघ सेती–महाकाली व्युरो संयोजक नरेन्द्र विश्वकर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :