कैलालीमा युवा सङ्गठनको कार्यक्रम

कैलालीमा युवा सङ्गठनको कार्यक्रम

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, कैलाली लम्की चुहाको नगर सम्मेलन आयोजक समिति गठन गरिएको छ । सागरको नेतृत्वमा १२ सदस्यीय समिति गठन गरिएको युवा संगठन नेपाल कैलालीले जनाएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त समिति गठन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि सेती–महाकाली व्युरो सदस्य तथा पार्टी स्कुलिङ् विभाग प्रमुख शिखर देउवा, पुष्प भट्ट, लम्किचुहा नगर इन्चार्ज हृदय बोगटी उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :