राज्य सत्ता कमजोर भयो भने बाहिरी शक्ति हावी हुन्छन्: नेता पुन

राज्य सत्ता कमजोर भयो भने बाहिरी शक्ति हावी हुन्छन्: नेता पुन

भारत को गास्कु पाङ्ला जोड्ने व्यास गाउँपालिका वडा नम्बर २ मालगाडस्थित महाकाली नदीमा भारतीय सिमा सुरक्षा बल ले तुइन काटेर जय सिंह धामी महाकालीमा साउन १५ गतेबाट बेपत्ता भएका थिए।उक्त घट्नालाई लिएर नेपाल कम्युनिष्ट पार्टीले देशभर संघर्ष का कार्यक्रम गरिरहेको…

Read More
कञ्चनपुरमा सरोकारवालासँग छलफल र सहकार्य गर्न तयार छौँ : पुन

कञ्चनपुरमा सरोकारवालासँग छलफल र सहकार्य गर्न तयार छौँ : पुन

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले कञ्चनपुर जिल्लाका कोरोना प्रभावित क्षेत्रको अनुगमन र सरोकारवाला निकायसँग छलफल गरेका छन् । छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै भारतसँग सिमा जोडिएका जिल्लाहरूमा निकै प्रभाव देखिन थलेका छन् । नेता…

Read More
अन्धकार छ कैलाली चुरे : लाज लाग्दैन सरकार !

अन्धकार छ कैलाली चुरे : लाज लाग्दैन सरकार !

कैलाली : नेपाल सरकारले सुदूर-पश्चिमका डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने योजनामा राखे पनि त्यस क्षेत्रका बासिन्दा अझैँ पनि अध्यारोमा बस्न विवस छन् । के चुरे क्षेत्रमा बस्ने बासिन्दा जनता होइनन र ? के पहाडी क्षेत्रमा बस्ने जनताको…

Read More
मष्टा गाउपालिकाको गाडी दुर्घटना

मष्टा गाउपालिकाको गाडी दुर्घटना

बझाङ : बझाङको मष्टा गाउँपालिकाको गाडी दुर्घटना भएको छ । गाउँपालिकाको बा २ झ ४२२७ नम्बरको स्कार्पियो गाडी सिमखेत बसपार्क रोडको माथिबाट तल बिजुलीको पोलमा गएर ठोक्किदा दुर्घटना भएको हो । चालकले मदिरा सेवन गरि गाडी चलाएका कारण दुर्घटना भएको…

Read More
सुदूरका चुरे क्षेत्रमा डढेलो : सरोकार वाला निकाय मुख दर्शक

सुदूरका चुरे क्षेत्रमा डढेलो : सरोकार वाला निकाय मुख दर्शक

धनगढी : सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्राय यो समयावधिमा वन डढेलोको प्रकोप देशै भर अत्याधिक बढ्ने गरेको छ । यसैगरी सुदूर–पश्चिमका वनहरूमा डढेलोले हरियो वन नेपालको धन भन्ने भनाईलाई गिज्याउने दृश्य देखिन थालेका छन्…

Read More
नेता पुनद्वारा सहिद आवासीय विद्यालय अनुगमन

नेता पुनद्वारा सहिद आवासीय विद्यालय अनुगमन

डोटी : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले दिपायल डोटीमा रहेको सहिद स्मृति आवासीय विद्यालय अनुगमन गरेका छन् । अछाममा सम्पन्न अखिल (क्रान्तिकारी) को १६ औँ जिल्ला सम्मेलनलाई सम्बोधन गरेर डोटी पुगेका पुनले विद्यालयको अनुगमन गरेका हुन् । अध्ययनरत…

Read More
चालक नहुँदा थन्कियो एम्बुलेन्स, बिरामीले सेवा पाएनन्

चालक नहुँदा थन्कियो एम्बुलेन्स, बिरामीले सेवा पाएनन्

अछाम : चालक नहुँदा जिल्ला अस्पताल अछामको एम्बुलेन्स थन्किएको छ । सामाजिक विकास मन्त्रालयले वितरण गरेको एम्बुलेन्स विगत ३ महिनादेखि चालक नहुँदा थन्किएको हो । सुदूर–पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले गम्भीर प्रकृतिका बिरामीलाई सुविधा सम्पन्न अस्पतालसम्म लैजान सजिलो होस् भनेर…

Read More
जिल्ला कारागार अछाममा कार्यकर्ता र पुनबीच भेटघाट

जिल्ला कारागार अछाममा कार्यकर्ता र पुनबीच भेटघाट

अछाम : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले जिल्ला कारागार अछाममा राजबन्दी कर्याकर्ताहरूलाई भेटघाट गरेका छन् । विगत १८ महिनादेखि जेल जीवन बिताइरहेका ५ जना आस्थाका बन्दीहरूलाई भेटघाट गरेका हुन् । राजबन्दीहरूलाई भेटघाटको क्रममा नआत्तिन अनुरोध गर्दै नेता पुनले…

Read More
वैज्ञानिक समाजवाद स्थापना गर्न विद्यार्थीको निर्णायक भुमिका : पुन

वैज्ञानिक समाजवाद स्थापना गर्न विद्यार्थीको निर्णायक भुमिका : पुन

अछाम : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले वैज्ञानिक समाजवाद स्थापनाका लागि विद्यार्थीको निर्णायक भुमिका रहने बताएका छन् । एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी व्यवस्थाका लागि हाम्रो आन्दोलन ! सुदृढ संगठन र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि १६ औँ जिल्ला…

Read More
नेकपाद्वारा जनआन्दोलन दिवसको अवसरमा बिरामीहरूलाई फलफूल वितरण

नेकपाद्वारा जनआन्दोलन दिवसको अवसरमा बिरामीहरूलाई फलफूल वितरण

अछाम : नेपाल कम्युनिस्ट पार्टी आछामले ३१ औँ जनआन्दोलन दिवसको अवसरमा जिल्ला अस्पताल अछाममा फलफूल वितरण गरेको छ । मङ्गलबार एक कार्यक्रमका बीच नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन लगायतका नेताहरूले जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरेको हो…

Read More