गोदावरी नगर समितिद्वारा दलित मुक्ति मोर्चाको भेला सम्पन्न

गोदावरी नगर समितिद्वारा दलित मुक्ति मोर्चाको भेला सम्पन्न

धनगढी : दलित मुक्ति मोर्चा, नेपाल गोदावरी नगर समितिको भेला सम्पन्न भएको छ । दलित मुक्ति मोर्चा, नेपालका गोदावरी नगर संयोजक गोरख सुनारको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि दलित मुक्ति मोर्चा नेपालका कैलाली संयोजक भानु परियार रहेका थिए भने विशिष्ट…

Read More
युवा संगठनले गर्यो लम्कीचुहा नगर भेला

युवा संगठनले गर्यो लम्कीचुहा नगर भेला

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलालीले लम्कीचुहा नगर भेला सम्पन्न गरेको छ । संगमको नेतृत्वमा २५ सदस्यीय नगर समिति गठन गर्दै नगर भेला सम्पन्न गरेको हो । नगर भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका सेती–महाकाली व्युरो…

Read More
ट्रेड युनियन महासङ्घ कैलाली गोदावरी नगरको भेला

ट्रेड युनियन महासङ्घ कैलाली गोदावरी नगरको भेला

कैलाली : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कैलाली गोदावरी नगरको भेला सम्पन्न भएको छ । भेलाले खेमराज महताराको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ । शुक्रबार सम्पन्न भेलामा ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य तथा सेती–महाकाली संयोजक नरेन्द्र…

Read More

विशु जनसांस्कृतिक परिवारको तालिम सम्पन्न

कैलाली : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ अन्तर्गत सेती–महाकालीमा रहेको विशु जनसांस्कृतिक परिवारको प्रशिक्षण तालिम सम्पन्न भएको छ । शनिबार तालिमको समापन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका सेती–महाकाली व्युरो कार्यालय सचिव प्रकाश मल्ल, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय कोषाध्यक्ष आरोह नेपाली, समुद्र…

Read More
कैलालीमा मोटरसाइकल ठक्करबाट बालकको मृत्यु

कैलालीमा मोटरसाइकल ठक्करबाट बालकको मृत्यु

धनगढी : कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलाली जिल्लाको गोदावरी नगरपालिका स्याउलेमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले ५ वर्षीय बालक…

Read More
नेकपा कञ्चनपुरको ब्रह्मदेवमा जनजागरण अभियान

नेकपा कञ्चनपुरको ब्रह्मदेवमा जनजागरण अभियान

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भिमदत्त नगर समितिको आयोजनामा ब्रह्मदेवमा जनजागरण कार्यक्रम अन्तर्गत जनसभा सम्पन्न भएको छ । उक्त जनसभालाई नेकपा कञ्चनपुर इन्चार्ज रमेश नेपाली जीवनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सभालाई सम्बोधन गर्दै कञ्चनपुर जिल्ला इन्चार्ज जीवनले…

Read More
नेता पुनद्वारा सहिद आवासीय विद्यालय अनुगमन

नेता पुनद्वारा सहिद आवासीय विद्यालय अनुगमन

डोटी : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले दिपायल डोटीमा रहेको सहिद स्मृति आवासीय विद्यालय अनुगमन गरेका छन् । अछाममा सम्पन्न अखिल (क्रान्तिकारी) को १६ औँ जिल्ला सम्मेलनलाई सम्बोधन गरेर डोटी पुगेका पुनले विद्यालयको अनुगमन गरेका हुन् । अध्ययनरत…

Read More
चालक नहुँदा थन्कियो एम्बुलेन्स, बिरामीले सेवा पाएनन्

चालक नहुँदा थन्कियो एम्बुलेन्स, बिरामीले सेवा पाएनन्

अछाम : चालक नहुँदा जिल्ला अस्पताल अछामको एम्बुलेन्स थन्किएको छ । सामाजिक विकास मन्त्रालयले वितरण गरेको एम्बुलेन्स विगत ३ महिनादेखि चालक नहुँदा थन्किएको हो । सुदूर–पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले गम्भीर प्रकृतिका बिरामीलाई सुविधा सम्पन्न अस्पतालसम्म लैजान सजिलो होस् भनेर…

Read More
जिल्ला कारागार अछाममा कार्यकर्ता र पुनबीच भेटघाट

जिल्ला कारागार अछाममा कार्यकर्ता र पुनबीच भेटघाट

अछाम : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले जिल्ला कारागार अछाममा राजबन्दी कर्याकर्ताहरूलाई भेटघाट गरेका छन् । विगत १८ महिनादेखि जेल जीवन बिताइरहेका ५ जना आस्थाका बन्दीहरूलाई भेटघाट गरेका हुन् । राजबन्दीहरूलाई भेटघाटको क्रममा नआत्तिन अनुरोध गर्दै नेता पुनले…

Read More
वैज्ञानिक समाजवाद स्थापना गर्न विद्यार्थीको निर्णायक भुमिका : पुन

वैज्ञानिक समाजवाद स्थापना गर्न विद्यार्थीको निर्णायक भुमिका : पुन

अछाम : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले वैज्ञानिक समाजवाद स्थापनाका लागि विद्यार्थीको निर्णायक भुमिका रहने बताएका छन् । एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी व्यवस्थाका लागि हाम्रो आन्दोलन ! सुदृढ संगठन र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि १६ औँ जिल्ला…

Read More