विशु जनसांस्कृतिक परिवारको तालिम सम्पन्न

कैलाली : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ अन्तर्गत सेती–महाकालीमा रहेको विशु जनसांस्कृतिक परिवारको प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

शनिबार तालिमको समापन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका सेती–महाकाली व्युरो कार्यालय सचिव प्रकाश मल्ल, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय कोषाध्यक्ष आरोह नेपाली, समुद्र थापा, किरण विष्ट र कमल विक थिए ।

सुरेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गोविन्द विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :