सहिद परिवार समाज गोरखाको संयोजकमा रेग्मी

सहिद परिवार समाज गोरखाको संयोजकमा रेग्मी

गोरखा : सहिद परिवार समाज गोरखाको संयोजकमा कृष्ण रेग्मी चयन भएका छन् । शनिबार त्यहाँ भएको एक कार्यक्रमबाट कृष्ण रेग्मीको संयोजकत्वमा ७ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो ।

कार्यक्रममा नेकपा गोरखाका इन्चार्ज कपिल भट्ट, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ गण्डक व्युरो संंयोजक तथा पुर्व सांसद माया चेपाङ अतिथि थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :