नेकपा (बहुमत) दाङको बिशेष भेला सम्पन्न, संयोजकमा तिलक

नेकपा (बहुमत) दाङको बिशेष भेला सम्पन्न, संयोजकमा तिलक

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङ जिल्लाले विशेष भेला सम्पन्न गरेको छ । उक्त भेलाद्वारा ३१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको छ । आइतबार दाङ घोराहीको नारायणपुरमा भएको विशेष भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा…

Read More
नेकपा (बहुमत) लुम्बिनी ब्युरो प्रचार–प्रसार तथा प्रकाशन विभागको बैठक सम्पन्न

नेकपा (बहुमत) लुम्बिनी ब्युरो प्रचार–प्रसार तथा प्रकाशन विभागको बैठक सम्पन्न

बुटवल : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लुम्बिनी ब्युरोको प्रचार–प्रसार तथा प्रकाशन विभागको बैठक सम्पन्न भएको छ । विभागको बैठकमा प्रमुख अतिथि पार्टी ब्युरो इन्चार्ज शार्दूलले प्रकाशन र प्रचारप्रसार क्षेत्र आन्दोलनको महत्वपूर्ण अङ्ग भएकाले देश, जनता र श्रमिक वर्गका पक्षमा निरन्तर…

Read More
दलाल पुँजीवादी सत्ताविरुद्ध सङ्घर्ष गर्ने नेकपा (बहुमत) जाजरकोटको निर्णय

दलाल पुँजीवादी सत्ताविरुद्ध सङ्घर्ष गर्ने नेकपा (बहुमत) जाजरकोटको निर्णय

खलङ्गा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोटको प्रशिक्षण तथा बैठक दलाल पुँजीवादी सत्ताविरुद्ध निरन्तर सङ्घर्ष गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । असार ३ गतेदेखि सुरु भएको प्रशिक्षण तथा बैठक शनिबार सम्पन्न भएको हो । नेकपा (बहुमत) जाजरकोट जिल्ला संयोजक…

Read More
नेकपा (बहुमत) द्वारा पोखरामा ९६ रोपनी जग्गा कब्जा

नेकपा (बहुमत) द्वारा पोखरामा ९६ रोपनी जग्गा कब्जा

पोखरा : पोखरा महानगरपालिका २१ फोक्सिङ, पोख्रेलथोकमा रहेको ९६ रोपनी जग्गा जालसाजी गर्दै भूमाफियाले आफ्नो कब्जामा पार्न लागेपछि पीडित पक्षको उजुरीमा उक्त विवादित जग्गा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले कब्जा गरेको छ । तत्कालीन गाविस र विन प्रालिबीच २०५७ भदौ…

Read More
ग्याँसले जलेर चार विद्यार्थी घाइते भएको घटनाप्रति अखिल क्रान्तिकारी दोलखाको आक्रोश

ग्याँसले जलेर चार विद्यार्थी घाइते भएको घटनाप्रति अखिल क्रान्तिकारी दोलखाको आक्रोश

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति दोलखाले शैलुङ गाउँपालिका वडा नं. ७ मा रहेको कालिका माविमा विद्यालय कर्मचारी, विद्यालय प्रशासन र व्यवस्थापन समितिको लापरबाहीका कारण खाजा बनाउने क्रममा कुकरको ग्याँसले जलेर ४ जना विद्यार्थी घाइते…

Read More
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को नाउँ परिवर्तन, सङ्गठनको अध्यक्षमा अञ्जना तामाङ निर्वाचित

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को नाउँ परिवर्तन, सङ्गठनको अध्यक्षमा अञ्जना तामाङ निर्वाचित

बुटवल : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको नाम परिवर्तन गर्दै बुटवलमा सम्पन्न विशेष राष्ट्रिय भेलाले अञ्जना तामाङलाई अध्यक्ष चयन गरेको छ । नेकपा (बहुमत) निकट महिला सङ्गठनको नाउँ अब अखिल नेपाल महिला सङ्गठन भएको छ । विशेष राष्ट्रिय भेला शुक्रबार…

Read More
संसद्‌वादमा फसेका विप्लवहरू अब संसदीय व्यवस्थाबाट बाहिर आउन सक्तैनन् : कञ्चन

संसद्‌वादमा फसेका विप्लवहरू अब संसदीय व्यवस्थाबाट बाहिर आउन सक्तैनन् : कञ्चन

बुटवल (रूपन्देही) : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले सबैभन्दा पहिला महिलालाई सम्पत्तिमाथिको अधिकारको सुनिश्चितता हुनुपर्ने बताएका छन् । बुटवलमा शुक्रबार आरम्भ भएको अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को राष्ट्रिय भेलामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै पार्टीका संयोजक कञ्चनले…

Read More
मिटरब्याजमा पैसा लगाएर जनताको शोषण गर्ने केसीलाई राज्यले सजाय नगरे जनकारबाही : नेकपा (बहुमत)

मिटरब्याजमा पैसा लगाएर जनताको शोषण गर्ने केसीलाई राज्यले सजाय नगरे जनकारबाही : नेकपा (बहुमत)

मकवानपुर : नेकपा (बहुमत) मकवानपुरले मिटरब्याजमा पैसा लगाएर जनतालाई घरवारविहीन बनाउने हेटौँडा उपमहानगरपालिका निवासी दिनेश केसीलाई सरकारले कारबाही नगरे पार्टीले जनसङ्घर्ष सञ्चालन गर्ने र त्यसको जबाफदेही सरकार नै हुने चेतावनी दिएको छ । पार्टीका जिल्ला इन्चार्ज रवि र संयोजक शक्तिले…

Read More
नेकपा (बहुमत) कैलालीले प्रधानमन्त्रीलाई बुझायो ६ बुँदे ज्ञापनपत्र

नेकपा (बहुमत) कैलालीले प्रधानमन्त्रीलाई बुझायो ६ बुँदे ज्ञापनपत्र

कैलाली : नेकपा (बहुमत) कैलालीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । पार्टीले सरकारलाई पेट्रोलियम पदार्थलगायत सबै उपभोग्य वस्तुको तुरुन्त मूल्य घटाउन, जिल्लामा दूधजन्य, मासुजन्य, पशुपालन, माछा, कुखुरा, तरकारी, केरालगायत कृषि उपज उत्पादनका क्षेत्रमा…

Read More
कर्णालीमा मूल्य वृद्धि र राष्ट्रघातविरुद्ध चक्काजाम

कर्णालीमा मूल्य वृद्धि र राष्ट्रघातविरुद्ध चक्काजाम

सुर्खेत : साम्राज्यवादको दलाल देउवा सरकारको प्रहरी प्रशासनको व्यापक दमन, धरपकड र ज्यादतीको प्रतिरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेतले महँगी, मूल्य वृद्धि, राष्ट्रघातविरुद्ध बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा चक्काजाम कार्यक्रम सम्पन्न गरिएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य…

Read More