विप्लवले क्रान्तिलाई धोका दिए, हामी वैज्ञानिक समाजवाद स्थापना गरेरै छोड्छौँ : कञ्चन

विप्लवले क्रान्तिलाई धोका दिए, हामी वैज्ञानिक समाजवाद स्थापना गरेरै छोड्छौँ : कञ्चन

काठमाडौँ : नेकपा (बहुमत) का संयोजक कञ्चनले दलाल पुँजीवादले नेपालको क्रान्तिकारी आन्दोलनलाई विकृत पारेको र विप्लव त्यही षड्यन्त्रको सिकार बनेको बताएका छन् । अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कञ्चनले पुँजीवादले क्रान्तिलाई मारकाट, आन्दोलन, युद्ध, बमबारुद,…

Read More
नेकपा (बहुमत) कैलालीद्वारा राष्ट्रघात र महँगीविरुद्ध प्रदर्शन

नेकपा (बहुमत) कैलालीद्वारा राष्ट्रघात र महँगीविरुद्ध प्रदर्शन

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला समिति कैलालीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि, बढ्दो महँगी, भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध प्रदर्शन गरेको छ । पार्टीले विविध माग राखी कैलालीको सुखडमा नाराजुलुस गर्दै विरोध प्रदर्शन गरेको हो । पेट्रोलियम पदार्थ, खाद्य पदार्थको…

Read More
नेकपा (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच पार्टी एकता

नेकपा (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच पार्टी एकता

काठमाडौँ : नेकपा (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच शुक्रबार पार्टी एकता भएको छ । काठमाडौँमा आज आयोजित पार्टी एकता घोषणा कार्यक्रममा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (बहुमत) र मञ्चका नेताहरूले विजयभावमा एकापसमा हात समातेर पार्टी एकता भएको घोषणा गरेका…

Read More
नेकपा (बहुमत) निकट लुम्बिनी सांस्कृतिक परिवार रुपन्देहीद्वारा अन्तरक्रिया सम्पन्न

नेकपा (बहुमत) निकट लुम्बिनी सांस्कृतिक परिवार रुपन्देहीद्वारा अन्तरक्रिया सम्पन्न

बुटवल : नेकपा (बहुमत) निकट लुम्बिनी सांस्कृतिक परिवार रुपन्देहीले ‘जनजिविका र राष्ट्रिय स्वाधीनताको सवालमा कलाकारको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा (बहुमत) रुपन्देही इन्चार्ज प्रवेशले जनजिविका दयनीय र राष्ट्रिय स्वाधीनता सङ्कटग्रस्त अवस्थामा रहेको…

Read More
पत्रकार विवशमाथि प्रहरीले गरेको व्यवहार अमानवीय : नेकपा (बहुमत)

पत्रकार विवशमाथि प्रहरीले गरेको व्यवहार अमानवीय : नेकपा (बहुमत)

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगलागीको घटनाबारे समाचार सङ्कलन गर्न गएका पत्रकार रनि विवशमाथि प्रहरीले गरेको व्यवहार अमानवीय भएको ठहर गरेको छ । सोमबार राती सडक अलकत्रा बोकेको डिस्टीब्युटरमा भएको आगलागीको समाचार सङ्कलनका क्रममा उनलाई प्रहरीले पक्राउ गरी…

Read More
नेकपा (बहुमत) का नेता–कार्यकर्तामाथि विप्लवको एक समूहद्वारा आक्रमण प्रयासको निन्दा

नेकपा (बहुमत) का नेता–कार्यकर्तामाथि विप्लवको एक समूहद्वारा आक्रमण प्रयासको निन्दा

गाईघाट : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति उदयपुरको बैठक बसिरहेको समयमा विप्लव समूहमा रहेको एउटा उरन्ठेउलो जत्थाले पार्टी नेता–कार्यकर्तामाथि आक्रमण प्रयास गरेको भन्दै नेकपा (बहुमत) उदयपुरले निन्दा, भत्र्सना र आपत्ति प्रकट गरेको छ । पार्टी जिल्ला संयोजक जटिलले…

Read More
मूल्य वृद्धिविरुद्ध आन्दोलनमा उत्रिएका नेकपा (बहुमत) का नेता–कार्यकर्ता गिरफ्तार

मूल्य वृद्धिविरुद्ध आन्दोलनमा उत्रिएका नेकपा (बहुमत) का नेता–कार्यकर्ता गिरफ्तार

पोखरा : पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्य वृद्धिविरुद्ध पार्टीको केन्द्रीय कार्यक्रमअनुसार आन्दोलनमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का आधा दर्जन नेता–कार्यकर्तालाई प्रहरीले पोखराबाट गिरफ्तार गरेको छ । महँगी, एमसीसी सम्झौता र एसपीपी सम्झौताका विरुद्ध निरन्तर आन्दोलन गर्दै आएको नेपाल कम्युनिस्ट…

Read More
नेकपा (बहुमत) चितवनद्वारा मूल्य वृद्धिविरुद्ध टायर बालेर प्रतिक्रियात्मक विरोधसहित कोणसभा

नेकपा (बहुमत) चितवनद्वारा मूल्य वृद्धिविरुद्ध टायर बालेर प्रतिक्रियात्मक विरोधसहित कोणसभा

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवन, भरतपुर महानगरपालिकाले पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धिविरुद्ध पार्टी केन्द्रीय कार्यक्रमअनुसार नारायणगढ बजारको सहिदचोकमा टायर बालेर प्रतिक्रियात्मक विरोधसहित कोणसभा गरेको छ । सोमबार साँझ महानगर इन्चार्ज जीवन, संयोजक कृतन र अखिल (क्रान्तिकारी) चितवनका संयोजक…

Read More
नेकपा (बहुमत) दोलखामा अन्जानको संयोजकत्वमा २१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

नेकपा (बहुमत) दोलखामा अन्जानको संयोजकत्वमा २१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

चरीकोट : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखा जिल्ला समितिको प्रथम भेला तथा बैठक चरीकोट बजारमा सम्पन्न भएको छ । उक्त बैठकको अध्यक्षता तथा सञ्चालन पार्टीका दोलखा जिल्ला संयोजक सोम पाख्रिनले गरेका थिए । भेलाले अन्जानको संयोजकत्वमा २१ सदस्यीय जिल्ला सम्मेलन…

Read More
विप्लवबाट विद्रोह गर्दै मगर मुक्ति मोर्चा र जनसरकार प्रमुखसहितका नेता नेकपा (बहुमत) मा ध्रुवीकृत

विप्लवबाट विद्रोह गर्दै मगर मुक्ति मोर्चा र जनसरकार प्रमुखसहितका नेता नेकपा (बहुमत) मा ध्रुवीकृत

ज्वाला/दोलखा : विप्लव क्रान्तिको बाटो परित्याग गरी संसदीय संसद्‌वादी बनेको भन्दै उक्त समूह परित्याग गरेर मगर मुक्ति मोर्चाका केन्द्रीय सदस्य र भीमेश्वर जनसरकार प्रमुखसहित तीनजना नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा ध्रुवीकृत भएका छन् । चरीकोट बजारमा सोमबार आयोजित कार्यक्रममा…

Read More