अखिल (क्रान्तिकारी) जाजरकोटको २१ औँ सम्मेलनका लागि २१ सदस्यीय समिति गठन

अखिल (क्रान्तिकारी) जाजरकोटको २१ औँ सम्मेलनका लागि २१ सदस्यीय समिति गठन

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को भ्रातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) जाजरकोटको प्रशिक्षण तथा दोस्रो पूर्ण बैठक जिल्ला सदरमुकाम खलङ्गाको सनराइज कटेजमा सम्पन्न भएको छ । प्रशिक्षणमा प्रमुख अतिथिका रूपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा…

Read More
गुल्मीको तम्घासमा पुष्पाञ्जली एग्रोभेट सेन्टर गैरकानुनी रुपमा सञ्चालन

गुल्मीको तम्घासमा पुष्पाञ्जली एग्रोभेट सेन्टर गैरकानुनी रुपमा सञ्चालन

गुल्मी : गुल्मी जिल्लाको तम्घासमा पुष्पाञ्जली एग्रोभेट सेन्टर गैरकानुनी रुपमा सञ्चालन हुँदै आएको छ । तम्घासमा पुष्पाञ्जली एग्रोभेट सेन्टर गैरकानुनी रुपमा सञ्चालन हुँदै आएको हो । सामान्य लेखपढ गरेका गुल्मीका केशव कुँवरले सञ्चालन गरेको पुष्पाञ्जली एग्रोभेट सेन्टर (भेटनेरि) को गैरकानुनी…

Read More
नेकपा (बहुमत) नवलपुरद्वारा एक बिघा खेतमा धान रोपाइँ

नेकपा (बहुमत) नवलपुरद्वारा एक बिघा खेतमा धान रोपाइँ

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुरले एक बिघा खेतमा धान रोपाइँ गरेको छ । नेकपा (बहुमत) ले पछिल्लो समय उत्पादन कार्यमा देशभर तीब्र बनाइरहेको बेला मङ्गलबार नवलपुर जिल्लामा एक बिघा खेतमा धान रोपाइँ गरेको जिल्ला इन्चार्ज बन्दनाले जानकारी दिए…

Read More
दोलखा दुग्ध संस्थानको गुणस्तरहीन काम रोक्न नेकपा (बहुमत) को चेतावनी

दोलखा दुग्ध संस्थानको गुणस्तरहीन काम रोक्न नेकपा (बहुमत) को चेतावनी

काठमाडौँ : दोलखा जिल्लाको दुग्ध संस्थानको भौतिक संरचना निर्माणकार्यमा गुणस्तरहीन काम भएको बन्दै नेकपा (बहुमत) दोलखाले चेतावनीपूर्ण प्रेस विज्ञप्ति जारी गरेको छ । प्रदेश सरकारअन्तर्गतको पशुपन्छी मन्त्रालयमार्फत विनियोजित बजेटको काम गुणस्तरहीन भएको सूचना पाएपछि अनुगमन गरेर प्रमाणसहित नगरपालिका र दुग्ध…

Read More
मिटरब्याजी, भ्रष्ट र दलालहरूलाई कारबाही गर्ने नेकपा (बहुमत) दाङको निर्णय

मिटरब्याजी, भ्रष्ट र दलालहरूलाई कारबाही गर्ने नेकपा (बहुमत) दाङको निर्णय

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङको पहिलो पूर्ण बैठक तुलसीपुरमा सम्पन्न भएको छ । बैठकले मिटरब्याजी, भ्रष्ट र दलालहरूलाई कारबाही गर्ने निर्णय गरेको छ । पार्टीले जनतालाई मनमौजी रूपमा महँगो ब्याज लगाउने र उक्त ब्याज असुली गर्न पटकपटक सास्ती…

Read More
दोलखा बस दुर्घटनाका घाइतेको अविलम्ब उपचार गराउन नेकपा (बहुमत) को माग

दोलखा बस दुर्घटनाका घाइतेको अविलम्ब उपचार गराउन नेकपा (बहुमत) को माग

काठमाडौँ : नेकपा (बहुमत) दोलखाले प्रेस विज्ञप्ति जारी गरी काठमाडौँबाट दोलखाको बोँचमा दुई यात्रुवाहक बस एकापसमा ठोक्किएर २२ जना यात्रु घाइते भएको र एकजनाको अवस्था गम्भीर रहेकोमा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । पार्टीले घाइतेहरूको उपचारमा कुनै लापरबाही नगर्न…

Read More
दलाल पुँजीवाद रहेसम्म शिक्षा र स्वास्थ्यको समस्या पनि जारी रहन्छ : कञ्चन

दलाल पुँजीवाद रहेसम्म शिक्षा र स्वास्थ्यको समस्या पनि जारी रहन्छ : कञ्चन

काठमाडौँ : नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले दलाल पुँजीवाद कायम रहेसम्म शिक्षा, स्वास्थ्य, जनजीविका, जनतन्त्र, राष्ट्रियतालगायत सबै समस्या जारी रहने भएकाले यो व्यवस्था ढाल्न सबै परिवर्तनकारी शक्तिहरू एक हुनुपर्ने बताएका छन् । नेकपा (बहुमत) शिक्षा तथा स्वास्थ्य…

Read More
नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनलगायत नेताद्वारा भीमफेदी कारागारका आस्थाका बन्दीसँग भेटघाट

नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनलगायत नेताद्वारा भीमफेदी कारागारका आस्थाका बन्दीसँग भेटघाट

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनलगायत नेताले शुक्रबार मकवानपुरको भीमफेदी कारागारमा झूट्टा मुद्दा खेपेर जेलजीवन बिताइरहेका आस्थाका बन्दीसँग भेटघाट गरेका छन् । प्रवक्ता सुदर्शनले भीमफेदी कारागारमा रहेका आस्थाका बन्दी मणिराम राई, दीपक बिष्ट, सन्तोषबहादुर तामाङ, विशाल राई, मुस्कान राई,…

Read More
अखिल क्रान्तिकारीद्वारा नेपाल–भारत सिमानामा काँडेतार लगाउन आह्वान, शैक्षिक माफियालाई कारबाही गर्ने कार्यक्रम सार्वजनिक

अखिल क्रान्तिकारीद्वारा नेपाल–भारत सिमानामा काँडेतार लगाउन आह्वान, शैक्षिक माफियालाई कारबाही गर्ने कार्यक्रम सार्वजनिक

काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेलाले लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायत देशभर भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर्न र नेपाल–भारत सीमामा काँडेतार लगाउन माग गरेको छ । अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेलाले गरेका निर्णयहरू सार्वजनिक गर्न आज काठमाडौँ अनामनगरस्थित…

Read More
चट्याङ लागेर मृत्युु भएका थापा र श्रेष्ठप्रति नेकपा (बहुमत) द्वारा शोक व्यक्त

चट्याङ लागेर मृत्युु भएका थापा र श्रेष्ठप्रति नेकपा (बहुमत) द्वारा शोक व्यक्त

कञ्चनपुर : जिल्लाको पुनर्बास नगरपालिका ८ पिकनिक स्पोर्ट बस्ने २५ वर्षीया शारदा थापा र सोही नगरपालिका त्रिभुवनबस्ती ६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको रोपाइँ गर्ने क्रममा खेतमा चट्याङ लागेर निधन भएको छ । नेकपा (बहुमत) जिल्ला समिति कञ्चनपुरले शोक वक्तव्य…

Read More