अखिल (क्रान्तिकारी) बाँकेको विशेष बैठक सम्पन्न, संयोजकमा कमल बस्याल

अखिल (क्रान्तिकारी) बाँकेको विशेष बैठक सम्पन्न, संयोजकमा कमल बस्याल

नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति बाँकेको संयोजकमा कमल बस्याल चयन भएका छन् । अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य डिबी शाहीको उपस्थितिमा शनिबार सम्पन्न सङ्गठनको विशेष बैठकले बस्यालको संयोजकत्वमा २९ सदस्यीय २७ औँ जिल्ला सम्मेलन…

Read More
मजदुरमाथि दमन नगर्न बनेपा नगरपालिकालाई नेकपा (बहुमत) काभ्रेको चेतावनी

मजदुरमाथि दमन नगर्न बनेपा नगरपालिकालाई नेकपा (बहुमत) काभ्रेको चेतावनी

काभ्रे : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काभ्रेले बनेपा नगरपालिकाले मजदुरमाथि गरेको दमनको निन्दा गर्दै अब फेरि दमन गरिएमा प्रतिरोध गर्ने चेतावनीसहित नगरप्रमुख शान्ति शाक्यलाई ज्ञापनपत्र दिएको छ । बनेपा नगरपालिकामा ठेलागाडा चलाई मजदुरी गरी खाने श्रमिक वर्गमाथि नगर प्रहरीले बुट…

Read More
नेकपा (बहुमत) मकवानपुरले पनि ज्ञपानपत्र बुझायो

नेकपा (बहुमत) मकवानपुरले पनि ज्ञपानपत्र बुझायो

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मकवानपुरले जनताका समस्याहरु तत्काल समाधान गर्न माग गर्दै विभिन्न ठाउँका मेयरलाई ज्ञापनपत्र बुझाएको छ । मकवानपुर जिल्ला अन्तरगत हेटौँडा उप–महानगर कमिटीका इन्चार्ज मिनबहादुर गौतम र संयोजक साजन योन्जन, हेटौँडा गढी गाउँपालिका इन्चार्ज नेत्र गौतम,…

Read More
नेकपा (बहुमत) चितवनले रेनु दाहाललाई ज्ञपानपत्र बुझायो

नेकपा (बहुमत) चितवनले रेनु दाहाललाई ज्ञपानपत्र बुझायो

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) भरतपुर महानगर कमिटी, चितवनका इन्चार्ज जीवन र संयोजक काकाले शुक्रबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । ‘सबैखाले दलाल, जनतामारा, भ्रष्टाचारी, मिटर ब्याजी, शक्षिक तथा स्वास्थ्यका माफिया र व्यापारी, क्रसर उद्योगका नाममा…

Read More
नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाडौँको संयोजकमा मिम ऐडी

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाडौँको संयोजकमा मिम ऐडी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाडौँको संयोजकमा मिम ऐडी चयन भएका छन् । सङ्गठनको मङ्गलबार सम्पन्न काठमाडौँ जिल्ला समितिको विशेष बैठकले ऐडीको संयोजकत्वमा ३५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । उक्त बैठकले सबैखाले…

Read More
सुर्खेतमा ६ दलको बिरोध प्रदर्शन सम्पन्न

सुर्खेतमा ६ दलको बिरोध प्रदर्शन सम्पन्न

सुर्खेत : पेट्रोलियम पदार्थको मुल्य वृद्धि, अति आवश्यक वस्तु र सेवाको मुल्य वृद्धि, कृषि मलको चरम अभाव, राष्ट्रघाती एमसीसी, एसपीपी र नागरिकता विधेयक बिरूद्ध सोमबार वीरेन्द्रनगरमा ६ दलको विरोध प्रदर्शन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (बहुमत) का केन्द्रीय…

Read More
सर्लाहीमा विद्रोह गरी नेकपा (बहुमत) प्रवेश गरेका नेता–कार्यकर्ताको घरघरमा पुगेर लोभ्याउँदै र धम्क्याउँदै विप्लव समूह

सर्लाहीमा विद्रोह गरी नेकपा (बहुमत) प्रवेश गरेका नेता–कार्यकर्ताको घरघरमा पुगेर लोभ्याउँदै र धम्क्याउँदै विप्लव समूह

काठमाडौँ : विप्लव समूह राजनीतिक–वैचारिक रूपमा पतीत भएको निष्कर्ष निकाल्दै आइतबार विद्रोह गरेर नेकपा (बहुमत) मा प्रवेश गरेका नेता–कार्यकर्ताको घरघरमा गई विप्लव समूहका नेता–कार्यकर्ताले प्रलोभन र धम्की दिएका छन् । विद्रोहको अगुवाइ गर्ने विचारमान थिङ र पदम मगरले सोमबार प्रेस…

Read More
वृद्धि गरिएको शुल्क ७२ घन्टाभित्र घटाउन प्याब्सन चितवनलाई अखिल क्रान्तिकारीको चेतावनी

वृद्धि गरिएको शुल्क ७२ घन्टाभित्र घटाउन प्याब्सन चितवनलाई अखिल क्रान्तिकारीको चेतावनी

चितवन : नेकपा (बहुमत) को भ्रातृ सङ्गठन अखिल क्रान्तिकारी चितवनले प्याब्सन चितवनलाई २७ गते गरिएको शुल्क वृद्धिको निर्णय ७२ घन्टाभित्रै फिर्ता नलिए कडा सङ्घर्ष गर्ने चेतावनी दिएको छ । इन्चार्ज विकल्प खत्री र संयोजक सुमन श्रेष्ठले सोमबार प्याब्सन चितवनका अध्यक्षलाई…

Read More
मिटरब्याजी सूदखोरमाथि कारबाही गर्ने नेकपा (बहुमत) सिराहा–सप्तरीको निर्णय

मिटरब्याजी सूदखोरमाथि कारबाही गर्ने नेकपा (बहुमत) सिराहा–सप्तरीको निर्णय

काठमाडौँ : नेकपा (बहुमत) सिराहा र सप्तरीले भिन्नाभिन्नै प्रेस विज्ञप्ति जारी गर्दै हजारौँ निमुखा जनतालाई असजिलो परेको समयमा सहयोग गरेको बहानामा चर्को मिटरब्याजमा पैसा लगाउने र घरबास उठाउने सूदखोरहरूले जनताको घरगृहस्थी नै तहसनहस बनाएकाले यसबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका…

Read More
नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीको अध्यक्षमा पदम नेपाली

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीको अध्यक्षमा पदम नेपाली

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति अर्घाखाँचीको विशेष भेला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । सदरमुकाम सन्धिखर्क भक्तिटोलाबाट सुरु भएको र्यालीको मसाल बालेर सङ्गठनका केन्द्रीय कोषाध्यक्ष दिपक विष्टले उद्घाटन गरेका थिए । र्याली बजारका विभिन्न…

Read More