नेकपा (बहुमत) चितवनले रेनु दाहाललाई ज्ञपानपत्र बुझायो

‘जनताको खेती योग्य जमिन प्लटिङ गरेर बेच्ने दलालहरुलाई उचित कारवाही गर’

नेकपा (बहुमत) चितवनले रेनु दाहाललाई ज्ञपानपत्र बुझायो

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) भरतपुर महानगर कमिटी, चितवनका इन्चार्ज जीवन र संयोजक काकाले शुक्रबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । ‘सबैखाले दलाल, जनतामारा, भ्रष्टाचारी, मिटर ब्याजी, शक्षिक तथा स्वास्थ्यका माफिया र व्यापारी, क्रसर उद्योगका नाममा भएको अनियमित र प्राकृतिक प्रकोप निम्त्याउने गरी नदी खोलाबाट निकालिएका गिटी बालुवा निकाल्ने, बेच्ने र निकाल्न अनुमति दिने, जनताको खेती योग्य जमिन प्लटिङ गरेर बेच्ने दलालहरुलाई उचित कारवाही गर्न बाध्य हुनेछ । यस विषयमा महानगरपालिका समयमा नै सचेत भएर तुरुन्तै पहल लियोस् भन्ने अपेक्षा पनि लिएका छौँ ।’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रको पूरापाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :