नेकपा (बहुमत) नवलपुरद्वारा एक बिघा खेतमा धान रोपाइँ

नेकपा (बहुमत) नवलपुरद्वारा एक बिघा खेतमा धान रोपाइँ

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुरले एक बिघा खेतमा धान रोपाइँ गरेको छ । नेकपा (बहुमत) ले पछिल्लो समय उत्पादन कार्यमा देशभर तीब्र बनाइरहेको बेला मङ्गलबार नवलपुर जिल्लामा एक बिघा खेतमा धान रोपाइँ गरेको जिल्ला इन्चार्ज बन्दनाले जानकारी दिए ।

कार्यक्रम जिल्ला संयोजक बिशालको नेतृत्वमा पार्टीका कार्यकर्ताहरूको धान रोपाइँमा सहभागिता रहेको थियो । उत्पादनको नीतिअनुसार धान रोपाइँ गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :