पेट्रोलियम पदार्थको मूल्य वृद्धि र राष्ट्रघातविरुद्ध वीरेन्द्रनगरमा मसाल जुलुस

पेट्रोलियम पदार्थको मूल्य वृद्धि र राष्ट्रघातविरुद्ध वीरेन्द्रनगरमा मसाल जुलुस

सुर्खेत : सरकारले बेहिसाबले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि, जनताको ढाडै भाँच्चिने गरी हरेक उपभोग्य वस्तुमा भएको महँंगी, दलाली, कमिसन, कालोबजारी र राष्ट्रघातका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेतले वीरेन्द्रनगरमा मसाल जुलुस निकालेको छ । मालेमावाद जिन्दावाद ! पेट्रोलियम पदार्थको…

Read More
नेकपा (बहुमत) कालीकोटमा सङ्गठन विस्तारको लहर, ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

नेकपा (बहुमत) कालीकोटमा सङ्गठन विस्तारको लहर, ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

कालीकोट : नेकपा (बहुमत) कालीकोटमा सङ्गठन विस्तारको लहर चलेको छ । जिल्ला भेलाले शीतल संयोजक रहने गरी ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको समाचार प्राप्त भएको छ । सम्मेलन तयारी समिति गठन गर्न आयोजित भेलामा पार्टी इन्चार्ज युगान्तले…

Read More
विप्लवलाई छोडेर नेकपा (बहुमत) प्रवेश गर्नेहरूको लहर चल्यो

विप्लवलाई छोडेर नेकपा (बहुमत) प्रवेश गर्नेहरूको लहर चल्यो

काठमाडौँ : संसदीय व्यवस्थाको संविधान, नियम र कानुन स्वीकार्दै पार्टी नै फुटाएर विप्लव पक्ष चुनावमा गएपछि उक्त समूहबाट विद्रोह गरी नेकपा (बहुमत) मा ध्रुवीकरण हुने लहर नै चलेको छ । मेचीदेखि महाकालीसम्म विप्लव नेतृत्वको नेकपा संसद्वादी बनेको भन्दै उक्त समूह…

Read More
भ्रष्टाचार नियन्त्रण र मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेकपा (बहुमत) बझाङले दियो प्रजिअलाई ६ बुँदे मागपत्र

भ्रष्टाचार नियन्त्रण र मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेकपा (बहुमत) बझाङले दियो प्रजिअलाई ६ बुँदे मागपत्र

बझाङ : नेकपा (बहुमत) बझाङले जनताका जल्दाबल्दा समस्या समाधान गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष ६ बुँदे मागपत्र पेस गरेको छ । मागपत्रमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा बढाइएको मूल्य खारेज गर्न, कालोबजरी नियन्त्रण गरी कालोबजारियालाई कारबाही गर्न, यातायातको वैज्ञानिक भाडादर…

Read More
भूमाफियाविरुद्ध कडा बन्दै नेकपा (बहुमत) कास्की

भूमाफियाविरुद्ध कडा बन्दै नेकपा (बहुमत) कास्की

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्कीले पोखरा महानगरपालिका २१ फोक्सिङकोटमा रहेको ९६ रोपनी जग्गा मुठीभर भूमाफियाले कब्जा गरेको भन्दै त्यसका विरुद्ध उक्त वडाका अध्यक्ष दीपक सुवेदीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । पोखरा महानगर इन्चार्ज रवीन्द्र राई र सेक्रेटरी यम भट्टराईद्वारा…

Read More
कैलालीमा नेकपा (बहुमत) को ६९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

कैलालीमा नेकपा (बहुमत) को ६९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला समिति कैलालीको प्रथम भेला तथा बैठक सम्पन्न भएको छ । जिल्लाको घोडाघोडीमा सम्पन्न भेला तथा बैठकले प्रकाश रावल ‘अनमोल’ को संयोजकत्वमा ६९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । उक्त भेला…

Read More
बाँकेको कोहलपुरमा मिटर ब्याजको आतङ्क, मिटर ब्याज बन्द नगरिए भौतिक कारबाही गर्ने नेकपा (बहुमत) को चेतावनी

बाँकेको कोहलपुरमा मिटर ब्याजको आतङ्क, मिटर ब्याज बन्द नगरिए भौतिक कारबाही गर्ने नेकपा (बहुमत) को चेतावनी

कोहलपुर (बाँके) : पछिल्लो समय नेपालमा मिटर ब्याजको धन्दा अवैधानिक रूपमा मौलाउँदै आएको छ । मिटर ब्याजअनुसार चर्को ब्याजदरमा पैसा ऋण दिने, सावाँ र ब्याज अरू थप्दै जाने र त्यसैका कारण ऋणीलाई शारीरिक र मानसिक यातना दिई आत्महत्या गर्न र…

Read More
नेकपा (बहुमत) कैलालीको प्रथम भेला तथा बैठक सम्पन्न

नेकपा (बहुमत) कैलालीको प्रथम भेला तथा बैठक सम्पन्न

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला समिति कैलालीको प्रथम भेला तथा बैठक सम्पन्न भएको छ । जिल्लाको घाडाघोडीमा सम्पन्न भेला तथा बैठकले प्रकाश रावल ‘अनमोल’ को संयोजकत्वमा ६९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । उक्त भेला…

Read More
मुख्यमन्त्री कार्यालयमा धर्ना सम्पन्न

मुख्यमन्त्री कार्यालयमा धर्ना सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सङ्गठन समिति सुर्खेतको आयोजनामा नेपाल सरकार, कर्णाली प्रदेश, मुख्य मन्त्रीको कार्यालय सुर्खेतमा सोमबार धर्ना कार्यक्रम सम्पन्न भएको छ। पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल खारेज गर, बढ्दो महँगी नियन्त्रण गर, कालो बजारीलाई कारवाही गर भन्ने नाराकासाथ…

Read More
विप्लव प्रचण्डको पार्टीमा र प्रकाण्ड एमालेमा पार्टी विलय गराउने षड्यन्त्रमा थिए : कञ्चन

विप्लव प्रचण्डको पार्टीमा र प्रकाण्ड एमालेमा पार्टी विलय गराउने षड्यन्त्रमा थिए : कञ्चन

इटहरी (सुनसरी) : नेकपा (बहुमत) मेची–कोसी–सगरमाथा ब्युरोको प्रशिक्षण सम्पन्न भएको छ । इटहरी, कलङ्कीचोकस्थित गङ्गाजमुना होटेलमा सोमबार सम्पन्न ब्युरोको राजनीतिक वैचारिक प्रशिक्षणमा प्रमुख अतिथि पार्टी संयोजक कञ्चन थिए । नेकपा (बहुमत) केन्द्रीय कार्यालय सदस्य एवम् पूर्वी ब्युरोका इन्चार्ज निर्मलको अध्यक्षतामा…

Read More