अखिल क्रान्तिकारी कास्कीको अध्यक्षमा कमला निर्वाचित

अखिल क्रान्तिकारी कास्कीको अध्यक्षमा कमला निर्वाचित

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेरास्ववियु (क्रान्तिकारी) कास्कीको २४ औँ जिल्ला सम्मेलनले कमला परियार अध्यक्ष र सिसम परियार उपाध्यक्ष रहेको ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । पोखरामा शुक्रबार बृहत् र्यालीसहित सुरु भएको सम्मेलनको बन्दसत्र शनिबार भएको थियो…

Read More
नेकपा (बहुमत) पोखरा महानगर कमिटीले ज्ञापनपत्र बुझायो

नेकपा (बहुमत) पोखरा महानगर कमिटीले ज्ञापनपत्र बुझायो

पोखरा : पोखरा महानगरपालिकामा जनताका बिरुद्ध गरिएका र जनतालाई थप उत्पीडन गरिएका, शोषण गरीएका, केही दलालहरुका माध्यमबाट प्राकृतिक सन्तुलन नै गुम्ने गरी भएका प्राकृतिक साधन स्रोतमाथि दोहन, शिक्षा र स्वास्थ्य, बित्तिय अराजकता, मिटरब्याजी समस्या लगायत बिभिन्न माग राख्दै नेपाल कम्युन्यिस्ट पार्टी…

Read More
भूमाफियाविरुद्ध कडा बन्दै नेकपा (बहुमत) कास्की

भूमाफियाविरुद्ध कडा बन्दै नेकपा (बहुमत) कास्की

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्कीले पोखरा महानगरपालिका २१ फोक्सिङकोटमा रहेको ९६ रोपनी जग्गा मुठीभर भूमाफियाले कब्जा गरेको भन्दै त्यसका विरुद्ध उक्त वडाका अध्यक्ष दीपक सुवेदीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । पोखरा महानगर इन्चार्ज रवीन्द्र राई र सेक्रेटरी यम भट्टराईद्वारा…

Read More
नेकपा (बहुमत) को गण्डक ब्युरोस्तरीय प्रशिक्षण पोखरामा सम्पन्न

नेकपा (बहुमत) को गण्डक ब्युरोस्तरीय प्रशिक्षण पोखरामा सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को गण्डक ब्युरोको आयोजनामा आज कास्कीको पोखरामा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को प्रमुख आतिथ्य तथा पार्टी प्रवत्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न…

Read More
नेकपा (बहुमत) ले पोखरामा गर्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

नेकपा (बहुमत) ले पोखरामा गर्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आज पोखरामा प्रदर्शन गरेको छ । पोखराको मियापाटन चोकमा भएको प्रदर्शनमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, महँगी नियन्त्रण गर, दलाल पुँजीवादी संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवादी क्रान्ति जिन्दावादलगायत नारा…

Read More
नेकपा कास्कीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा कास्कीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी कास्कीले एकदिने जिल्ला स्तरीय राजनैतिक, बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा कास्कीले सोमबार पोखराको सहिद चोकस्थित सहिद स्मृति हलमा पार्टी केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उमा भुजेल ‘शिलु’ को प्रमुख आतिथ्यतामा पछिल्लो…

Read More
जनपत्रकार सङ्गठन नेपाल म्याग्दीको जिल्ला भेला सम्पन्न

जनपत्रकार सङ्गठन नेपाल म्याग्दीको जिल्ला भेला सम्पन्न

म्याग्दी : जनपत्रकार सङ्गठन नेपाल म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सङ्गठनले बेनिबजार म्याग्दीमा एक कार्यक्रम गर्दै भेला सम्पन्न गरेको हो । सम्पन्न जिल्ला भेलाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य…

Read More
क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको संयोजकमा सापकोटा

क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको संयोजकमा सापकोटा

पोखरा : सामाजिक दलाल, फासिवादको प्रतिरोध गरौँ ! वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा अघि बढौँ !! भन्ने मूल नाराका साथ अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको भेला आयोजक समिति गठन भएको छ । बुधबार पोखराको औद्योगिक क्षेत्र नजिक भएको भेलामा…

Read More