नेकपा (बहुमत) मकवानपुरद्वारा बागमति प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ

नेकपा (बहुमत) मकवानपुरद्वारा बागमति प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मकवानपुर जिल्ला पार्टीको आयोजनामा बागमति प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ कार्यक्रम सोमबार जिल्ला संयोजक शक्तिको नेतृत्वमा सम्पन्न भएको छ । उक्त घेराउ कार्यक्रममा राज्यका शासकहरू जनताप्रति उत्तरदायित्व नभएको, तुरुन्तै बढ्दो महँगी नियन्त्रण गर्न दवावसहित सभालाई…

Read More
नेकपा (बहुमत) पाल्पाको विशेष बैठक सम्पन्न

नेकपा (बहुमत) पाल्पाको विशेष बैठक सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पाल्पाको विशेष बैठक सम्पन्न भएको छ । जिल्ला सदरमुकाम तानसेनमा सम्पन्न बैठकले दिग्दर्शनको नेतृत्वमा ११ सदस्यीय जिल्ला भेला आयोजक समिति निर्माण गरेको छ । पुनर्गठित जिल्ला समितिले प्रथम जिल्ला भेला गर्ने निर्णय गरेको छ…

Read More
नेकपा (बहुमत) वीरेन्द्रनगरको विशेष भेला सम्पन्न

नेकपा (बहुमत) वीरेन्द्रनगरको विशेष भेला सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेतको वीरेन्द्रनगर नगर समितिको विशेष भेला आइतबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज यमराजले वैज्ञानिक समाजवादी कार्यदिशा,…

Read More
नेकपा (बहुमत) मकवानपुरमा शक्तिको नेतृत्वमा ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

नेकपा (बहुमत) मकवानपुरमा शक्तिको नेतृत्वमा ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

मकवानपुर : नेकपा (बहुमत) मकवानपुरले शक्तिको नेतृत्वमा ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । बैठकपछि पार्टीका जिल्ला इन्चार्ज रवि र संयोजक शक्तिद्वारा जारी विज्ञप्तिमा संसदीय व्यवस्थाको भण्डाफोर गर्ने, चुनावपरस्त विप्लव समूहको विचलनलाई जनस्तरमा स्पष्ट पार्ने, प्रशिक्षण अभियान…

Read More
विप्लवलाई एकीकृत जनक्रान्ति भनेकै थाहा छैन : कञ्चन

विप्लवलाई एकीकृत जनक्रान्ति भनेकै थाहा छैन : कञ्चन

महोत्तरी : नेकपा (बहुमत) मधेस ब्युरोको राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न भएको छ । महोत्तरीको बर्दिबास ८ डिपुटोलस्थित शिशु आधारभूत विद्यालयमा शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा मधेस ब्युरोअन्तर्गत रहेका जिल्लाका उल्लेखनीय सङ्ख्यामा जिल्ला समिति सदखस्यहरू सहभागी थिए । उपस्थित जिल्ला समिति सदस्यहरूलाई प्रशिक्षण…

Read More
नेकपा (बहुमत) सिन्धुलीको बैठकद्वारा १५ सदस्यीय भेला आयोजक समिति गठन

नेकपा (बहुमत) सिन्धुलीको बैठकद्वारा १५ सदस्यीय भेला आयोजक समिति गठन

सिन्धुली : नेकपा (बहुमत) सिन्धुलीको बैठकले १५ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ । बैठकले पार्थ कटुवाल संयोजक रहेको भेला आयोजक समिति गठन गरेको हो । बैठक कटुवालको अध्यक्षता र पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् सिन्धुली–रामेछाप–दोलखा जिल्ला…

Read More
नेकपा (बहुमत) सुर्खेतको बिशेष भेला तथा बैठक सम्पन्न

नेकपा (बहुमत) सुर्खेतको बिशेष भेला तथा बैठक सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सङ्गठन समिति सुर्खेतको बिशेष भेला तथा बैठक शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । प्रमुख अतिथि ब्युरो इञ्चार्ज समरजङ्गले विप्लवमा पहिल्यैदेखि आएको राजनैतिक वैचारिक स्खलन् शिवगढीको १२ औँ पूर्ण बैठकमा विष्फोट मात्र भएको बताए…

Read More
नेकपा (बहुमत) नवलपुरको जिल्ला भेला सम्पन्न

नेकपा (बहुमत) नवलपुरको जिल्ला भेला सम्पन्न

कावासोती : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुर जिल्लाको प्रथम जिल्ला भेला आज कावासोतीमा सम्पन्न भएको छ । विशालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज शार्दुल रहेका थिए । जिल्ला भेलाले विशाल संयोजक रहने गरी…

Read More
एमसीसी, मूल्यवृद्धि, भ्रष्टाचार, कालोबजारीलगायत विकृतिविरुद्ध सङ्घर्ष गर्ने नेकपा (बहुमत) बर्दियाको निर्णय

एमसीसी, मूल्यवृद्धि, भ्रष्टाचार, कालोबजारीलगायत विकृतिविरुद्ध सङ्घर्ष गर्ने नेकपा (बहुमत) बर्दियाको निर्णय

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बर्दियाको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी जिल्ला संयोजक शक्तिको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली ब्युरो इन्चार्ज समरजङ्ग, जिल्ला इन्चार्ज अनन्त र विपीनको विशेष उपस्थिति रहेको थियो । बैठकमा…

Read More
नेकपा (बहुमत) रामेछापले प्रजिअलाई बुझायो मूल्य वृद्धिविरुद्ध ज्ञापनपत्र

नेकपा (बहुमत) रामेछापले प्रजिअलाई बुझायो मूल्य वृद्धिविरुद्ध ज्ञापनपत्र

मन्थली : नेकपा (बहुमत) रामेछापले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरुद्ध जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापनपत्र बुझाएको छ । आज रामेछाप जिल्ला प्रशासन कार्यालयमा पुगेर नेकपा (बहुमत) रामेछाप–दोलखा–सिन्धुलीका इन्चार्ज विनय शर्मा र रामेछाप संयोजक उजिरले सहायक प्रमुख जिल्ला अधिकारी गीता…

Read More