सहिदको सालिक बनाउने र सहिद परिवारलाई नियमित सहयोग गर्ने निर्णय गर्दै नेकपा (बहुमत) रामेछापको बैठक/प्रशिक्षण सम्पन्न

सहिदको सालिक बनाउने र सहिद परिवारलाई नियमित सहयोग गर्ने निर्णय गर्दै नेकपा (बहुमत) रामेछापको बैठक/प्रशिक्षण सम्पन्न

सिर्जनानगर (मन्थली) : नेकपा (बहुमत) रामेछापको प्रथम बैठक तथा राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न भएको छ । मन्थली सिर्जनानगरस्थित हित–जून स्मृति भवनको प्रेक्षालयमा बिहीबार सम्पन्न बैठकले एकीकृत जनक्रान्तिका सहिद रामकुमार श्रेष्ठलगायत जनयुद्धमा सालुमा सामूहिक बलिदान गर्ने सातजना सहिदको सालिक बनाउने प्रक्रिया सुरु…

Read More
नेकपा (बहुमत) कास्कीको दोस्रो बैठक सम्पन्न

नेकपा (बहुमत) कास्कीको दोस्रो बैठक सम्पन्न

कास्की : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्कीको दोस्रो बैठक सम्पन्न भएको छ । नेकपा (बहुमत) कास्की जिल्ला संयोजक बद्री अधिकारीको अध्यक्षता र सञ्चालनमा बसेको बैठकमा नवौँ महाधिवेशन आयोजक समिति सदस्य एवम् गण्डक ब्युरो इन्चार्ज रुपेशको प्रमुख अतिथ्यता साथै जिल्ला इन्चार्ज…

Read More
गोली हानी मारिएकी नवीना चौधरीका परिवारलाई क्षतिपूर्ति दिन र हत्यारालाई कारबाही गर्न नेकपा (बहुमत) को माग

गोली हानी मारिएकी नवीना चौधरीका परिवारलाई क्षतिपूर्ति दिन र हत्यारालाई कारबाही गर्न नेकपा (बहुमत) को माग

बर्दिया : नेकपा (बहुमत) जिल्ला सम्मेलन आयोजक समिति बर्दियाले यही जेठ २३ गते मधुवन नगरपालिकाको वडाली बजारमा नरभक्षी बाघ नियन्त्रणको माग गर्दै शान्तिपूर्ण कार्यक्रम गरिरहेका स्थानीय बासिन्दामाथि प्रहरी प्रशासनले अन्धाधुन्ध गोली चलाएर स्थानीय नवीना चौधरीको हत्या गरेकाले हत्यारालाई अविलम्ब कारबाही…

Read More
नेकपा (बहुमत) रामेछाप सङ्गठन विस्तार र राजनीतिक छलफल अभियानमा

नेकपा (बहुमत) रामेछाप सङ्गठन विस्तार र राजनीतिक छलफल अभियानमा

मन्थली : नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् पार्टीको रामेछाप–दोलखा–सिन्धुली इन्चार्ज माधव गौतम र पार्टीका रामेछाप संयोजक उजिरले सङ्गठन विस्तार अभियानसँगै विभिन्न राजनीतिक दल, स्थानीय निकायका पदाधिकारीसँग छलफल सुरु गरेका छन् । गौतम, उजिर, पार्टीका जिल्ला सदस्यहरू ध्यानबहादुर…

Read More
ढल्न लागेको संसदीय व्यवस्था जोगाउन विप्लव पार्टी फुटाएरै संसद्‌वादी बने : कञ्चन

ढल्न लागेको संसदीय व्यवस्था जोगाउन विप्लव पार्टी फुटाएरै संसद्‌वादी बने : कञ्चन

नेकपा (बहुमत) सेती–महाकाली ब्युरोको प्रशिक्षण सम्पन्न अत्तरिया (कैलाली) : नेकपा बहुमत सेती–महाकाली ब्युरोको राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न भएको छ । कैलालीको अत्तरियामा बुधबार सम्पन्न ब्युरोको प्रशिक्षणमा पार्टीका संयोजक कञ्चनले ६ महिना अगाडि यही स्थानमा विप्लव र आफूले क्रान्ति कसरी…

Read More
नेकपा (बहुमत) बाँकेको दोस्रो बैठक सम्पन्न

नेकपा (बहुमत) बाँकेको दोस्रो बैठक सम्पन्न

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बाँकेको दोस्रो बैठक सम्पन्न भएको छ । नेकपा (बहुमत) बाँके जिल्ला संयोजक कृ्ष्णा शाहको अध्यक्षता र सञ्चालनमा बसेको बैठकमा पार्टी सचिवालय सदस्य एवम् कर्णाली ब्युरो इन्चार्ज समरजङ्ग, जिल्ला इन्चार्ज अनन्त र विपीनको विशेष उपस्थिति…

Read More
नेकपा (बहुमत) धनकुटाको विशेष भेला सम्पन्न

नेकपा (बहुमत) धनकुटाको विशेष भेला सम्पन्न

धनकुटा : नेकपा (बहुमत) धनकुटाको विशेष भेला सम्पन्न भएको छ । नेकपा (बहुमत) का पूर्वी ब्युरो इन्चार्ज निर्मलको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नवौँ महाधिवेशन आयोजक समितिका सदस्य निश्चलको पनि उपस्थिति थियो । अन्तर्राष्ट्रिय गीत बजाएर सुरु गरिएको उक्त भेलाको अध्यक्षता…

Read More
मैले नेकपा (बहुमत) छोडेको छैन, विप्लव पक्षले चलाएको हल्लाप्रति खेद प्रकट गर्छु : कुमार राई

मैले नेकपा (बहुमत) छोडेको छैन, विप्लव पक्षले चलाएको हल्लाप्रति खेद प्रकट गर्छु : कुमार राई

काठमाडौँ : नेकपा (बहुमत) रौतहटका इन्चार्ज कुमार राईले विप्लव पक्षका कार्यकर्ताले आफूलाई पार्टी छोडेको दुष्प्रचार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । राईले विज्ञप्ति जारी गरी जेठ २२ गते दिउँसो नेकपा (विप्लव) सर्लाहीका कार्यकर्ता कमल सुस्लिङ मगरले आफ्नो हस्ताक्षर किर्ते…

Read More
नेकपा (बहुमत) काभ्रे जिल्लाको प्रथम बैठक सम्पन्न

नेकपा (बहुमत) काभ्रे जिल्लाको प्रथम बैठक सम्पन्न

काभ्रे : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काभ्रे जिल्लाको प्रथम जिल्ला बैठक काभ्रेको बनेपामा सम्पन्न भएको छ । उक्त बैठकको अध्यक्षता  तथा सञ्चालक काभ्रे जिल्ला संयोजक कृष्ण सेवाले गरेका थिए। नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् बागमती ब्यूरो इन्चार्ज…

Read More
आत्महत्या गर्न बाध्य पार्ने मिटरब्याजी कारोबार तत्काल बन्द गर्न नेकपा (बहुमत) को आग्रह

आत्महत्या गर्न बाध्य पार्ने मिटरब्याजी कारोबार तत्काल बन्द गर्न नेकपा (बहुमत) को आग्रह

रूपन्देही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रूपन्देहीले विज्ञप्ति जारी गर्दै लघुवित्तीय कारोबारले गरिब जनतालाई उठीबास लगाएको बताएको छ । जिल्ला इन्चार्ज प्रवेशले आज विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि गरिब, निमुखा र उत्पीडित वर्गलाई लक्षित गरी आर्थिक आधार कमजोर रहेका…

Read More