विप्लवले भनेजस्तो संसदीय चुनावबाट होइन, हामीले तयारी गरेजस्तो क्रान्तिको मैदानबाट समाजवाद आउँछ : कञ्चन

विप्लवले भनेजस्तो संसदीय चुनावबाट होइन, हामीले तयारी गरेजस्तो क्रान्तिको मैदानबाट समाजवाद आउँछ : कञ्चन

सुर्खेत : नेकपा (बहुमत) कर्णाली ब्युरोको प्रशिक्षण आइतबार सम्पन्न भएको छ । नेकपा (बहुमत) का संयोजक कञ्चनले कर्णाली ब्युरोभरिबाट उपस्थित नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै विचार र राजनीतिको बहुमत आफूहरूसँग भएकाले यसले राम्रो सन्देश प्रवाह गरिरहेको बताए । नेकपामा हुँदा पनि आफूहरू…

Read More
महँगी, भ्रष्टाचार र तस्करीविरुद्ध सङ्घर्ष जारी राख्ने निर्णय गर्दै नेकपा (बहुमत) लुम्बिनी ब्युरोको बैठक सम्पन्न

महँगी, भ्रष्टाचार र तस्करीविरुद्ध सङ्घर्ष जारी राख्ने निर्णय गर्दै नेकपा (बहुमत) लुम्बिनी ब्युरोको बैठक सम्पन्न

रूपन्देही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लुम्बिनी ब्युरोको बैठक महँगी, भ्रष्टाचार, कालोबजारी, तस्करी, मिटरब्याजलगायत समस्या र विकृतिविरुद्ध सङ्घर्ष सञ्चालन गर्ने निर्णय गर्दै शनिबार सम्पन्न भएको छ । बैठकले नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य, जिल्ला संयोजकहरू चयन, सङ्गठनात्मक जिम्मेवारी…

Read More
महँगीका विरुद्ध नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीद्वारा प्रदर्शन

महँगीका विरुद्ध नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीद्वारा प्रदर्शन

विराटनगर : दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थको मूल्य वृद्धि तथा महिला हिंसाका विरुद्ध आज विराटनगरमा नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चाले विरोध प्रदर्शन गरेका छन् । विराटनगरको संसरीमास्थानबाट निस्केको विरोध जुलुसमा बढ्दो महँगी नियन्त्रण गर, दैनिक उपभोग्य…

Read More
विप्लवहरू संसद्‌वादी भइसकेका छन्, उनीहरूले संसद्‌वादलाई मात्र सघाउन सक्छन् : कञ्चन

विप्लवहरू संसद्‌वादी भइसकेका छन्, उनीहरूले संसद्‌वादलाई मात्र सघाउन सक्छन् : कञ्चन

बुटवल : नेकपा (बहुमत) लुम्बिनी ब्युरोको प्रशिक्षण रूपन्देहीको बेलबासमा सम्पन्न भएको छ । नेकपा (बहुमत) का संयोजक कञ्चनको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न प्रशिक्षणमा पार्टी प्रवक्ता सुदर्शन, पार्टी केन्द्रीय कार्यालय सचिव मुकुन्द, नवौँ महाधिवेशन आयोजक समितिकी सदस्य अञ्जना अतिथिका रूपमा सहभागी…

Read More
जनआन्दोलनकी सहिद सेतु विकको सालिक तोडफोड भएको घटनाप्रति नेकपा (बहुमत) द्वारा निन्दा र भत्र्सना

जनआन्दोलनकी सहिद सेतु विकको सालिक तोडफोड भएको घटनाप्रति नेकपा (बहुमत) द्वारा निन्दा र भत्र्सना

काठमाडौँ : नेकपा (बहुमत) ले जनआन्दोलनकी सहिद सेतु विकको सालिक तोडफोड भएको घटनाप्रति निन्दा प्रकट गरेको छ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महान् दसबर्से जनयुद्धको जगमा २०६२÷०६३ सालमा सामन्ती राजतन्त्रको अन्त्यका लागि भएको जनआन्दोलनका…

Read More
कालोबजारीको मल कब्जा गरेर जनतालाई बाँडिदिने नेकपा (बहुमत) को चेतावनी

कालोबजारीको मल कब्जा गरेर जनतालाई बाँडिदिने नेकपा (बहुमत) को चेतावनी

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कैलालीले प्रेस विज्ञप्ति जारी गर्दै किसानहरूका लागि आवश्यक कृषि सामग्री, मल बिउ, बिजन सरल, सहज र निष्पक्ष रूपमा सबै किसानसम्म उपलब्ध गराउन जोडदार माग गरेको छ । पार्टीका कैलाली जिल्ला कार्यालय सचिव अनमोलले विज्ञप्ति…

Read More
नेकपा (बहुमत) को किल्ला बन्यो विप्लवको गृहजिल्ला

नेकपा (बहुमत) को किल्ला बन्यो विप्लवको गृहजिल्ला

कपिलवस्तु : विप्लवको गृहजिल्ला कपिलवस्तु नेकपा (बहुमत) को किल्ला बनेको छ । कपिलवस्तुमा आज नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ । कपिलवस्तुको शिवनगर नगरपालिकानजिकै नेकपा (बहुमत) को जिल्ला भेला सम्पन्न भएको हो । भेलामा…

Read More
विप्लवबाट क्रान्ति सम्भव छैन : संयोजक कञ्चन

विप्लवबाट क्रान्ति सम्भव छैन : संयोजक कञ्चन

गैँडाकोट : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले भ्यासेक्टोमी गरेको पुरुष वा ल्याप्रोस्कोपी गरेकी महिलाले बच्चा जन्माउन नसकेजस्तै विप्लवबाट क्रान्ति सम्भव नरहेको बताएका छन् । नेकपा (बहुमत) मकवानपुर, चितवन र नवलपुर जिल्लाको संयुक्त आयोजनामा बिहीबार नवलपुरको…

Read More
नेकपा (बहुमत) रूपन्देहीको पुनर्गठन

नेकपा (बहुमत) रूपन्देहीको पुनर्गठन

बुटवल : विशेष जिल्ला भेलाबाट नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रूपन्देहीको पुनर्गठन भएको छ । सहिद समृति भवन, बनवाटिकामा मङ्गलबार आयोजित विशेष जिल्ला भेलाबाट जिल्ला समिति पुनर्गठन गरिएको हो । भेलाबाट नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य प्रवेश संयोजक रहने…

Read More
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) झापाको विशेष जिल्ला भेला

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) झापाको विशेष जिल्ला भेला

झापा : नेकपा (बहुमत) का पूर्वी ब्युरो इन्चार्ज निर्मल, नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू नरेश, प्रवीण्, निश्चल, अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य देहज बिष्टलगायत अतिथिको उपस्थिति र ज्येष्ठ सदस्य झुरेन्द्र पाण्डेको अध्यक्षतामा नेकपा –बहुमत) झापाको बैठक बसेको छ । बैठकले…

Read More