नेकपा (बहुमत) को गण्डक ब्युरोस्तरीय प्रशिक्षण पोखरामा सम्पन्न

नेकपा (बहुमत) को गण्डक ब्युरोस्तरीय प्रशिक्षण पोखरामा सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को गण्डक ब्युरोको आयोजनामा आज कास्कीको पोखरामा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को प्रमुख आतिथ्य तथा पार्टी प्रवत्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न…

Read More
गल्ती महसुस गर्दै सुध्रिएर आउन विप्लवलाई नेकपा (बहुमत) का संयोजक कञ्चनको सुझाव

गल्ती महसुस गर्दै सुध्रिएर आउन विप्लवलाई नेकपा (बहुमत) का संयोजक कञ्चनको सुझाव

काठमाडौँ : नेकपा (बहुमत) का संयोजक कञ्चनले विप्लव सुध्रिएर आएमा पार्टीमा लिन सकिने बताएका छन् । नेकपा (बहुमत) बागमती ब्युरोद्वारा आइतबार काठमाडौँमा आयोजित राजनीतिक तथा वैचारिक प्रशिक्षणमा प्रमुख अतिथिका रूपमा प्रशिक्षण दिँदै संयोजक कञ्चनले विप्लव दार्शनिक, राजनीतिक, आर्थिक सबै पक्षमा…

Read More
विप्लव अरूलाई प्रतिबन्ध लगाएर राजतन्त्र स्वीकार्दै प्रधानमन्त्री हुन चाहन्थे : प्रवक्ता सुदर्शन

विप्लव अरूलाई प्रतिबन्ध लगाएर राजतन्त्र स्वीकार्दै प्रधानमन्त्री हुन चाहन्थे : प्रवक्ता सुदर्शन

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले विप्लव मनोगतवादी र एकलकाटे प्रवृत्तिको रहेको बताएका छन् । जनयुद्धका सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ को २१ औँ स्मृति र सांस्कृतिक बलिदान दिवसका दिन नेकपा (बहुमत) निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ छैटौँ राष्ट्रिय…

Read More
चर्को मूल्य वृद्धि र महँगीविरुद्ध नेकपा (बहुमत) द्वारा काभ्रेको बनेपामा प्रदर्शन

चर्को मूल्य वृद्धि र महँगीविरुद्ध नेकपा (बहुमत) द्वारा काभ्रेको बनेपामा प्रदर्शन

काभ्रे : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै उपभोग्य वस्तुमा भएको महँगीविरुद्ध आज बनेपामा प्रदर्शन गरेको छ । बनेपाको चारदोबाटो चोकमा भएको विरोध प्रदर्शनका क्रममा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, महँगी नियन्त्रण गर, दलाल पुँजीवादी…

Read More
अखिल क्रान्तिकारीद्वारा यौनहिंसा गर्ने कलेज सञ्चालक समिति सदस्यहरूलाई कारबाही गर्न चेतावनी

अखिल क्रान्तिकारीद्वारा यौनहिंसा गर्ने कलेज सञ्चालक समिति सदस्यहरूलाई कारबाही गर्न चेतावनी

काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी काठमाडौँले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा अध्ययनरत छात्राहरूमाथि दुईजना सञ्चालक समितिका सदस्य जनार्दन अधिकारी (कोअर्डिनेटर) र केशव दङ्गालले पटकपटक यौनहिंसा गरेको भन्दै कारबाही गर्न माग गरेको छ । अखिल क्रान्तिकारी काठमाडौँका संयोजक हस्त विकले…

Read More
नेकपा (बहुमत) ले पोखरामा गर्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

नेकपा (बहुमत) ले पोखरामा गर्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आज पोखरामा प्रदर्शन गरेको छ । पोखराको मियापाटन चोकमा भएको प्रदर्शनमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, महँगी नियन्त्रण गर, दलाल पुँजीवादी संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवादी क्रान्ति जिन्दावादलगायत नारा…

Read More
विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा समाहित

विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा समाहित

कैलाली : विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा समाहित भएका छन् । चुनावको उपयोगबारे भएको विवादसँगै विप्लव नेतृत्वको नेकपाबाट विप्लव–प्रकाण्डलाई कारबाही गरी नेकपा (बहुमत) पुनर्गठन भएको थियो । विप्लव समूह संसदीय व्यवस्थामा फर्किएको भन्दै नेता…

Read More
कैलालीमा पनि बढारियो विप्लव समूह, सम्पूर्ण पार्टी नेता र जवस नेकपा (बहुमत) तिर

कैलालीमा पनि बढारियो विप्लव समूह, सम्पूर्ण पार्टी नेता र जवस नेकपा (बहुमत) तिर

कैलाली : कैलालीमा पनि विप्लव समूह बढारिएको छ । अधिकांश जिल्लामा उक्त समूहबाट विद्रोह गरी नेकपा (बहुमत) मा लामबद्ध हुने क्रम बढिरहेको छ । अखिल क्रान्तिकारी कैलालीका कावा अध्यक्ष सुनील भुल, युवा सङ्गठन नेपाल कैलालीका अध्यक्ष तथा सङ्गठनका केन्द्रीय सदस्य…

Read More
नेकपा (बहुमत) उदयपुरको संयोजकमा जटिल

नेकपा (बहुमत) उदयपुरको संयोजकमा जटिल

गाईघाट : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) उदयपुर जिल्लाको विशेष भेला सम्पन्न भएको छ । साबिक नेकपाका १५ जना जिल्ला सदस्यसहित जवस मोर्चाका पदाधिकारी सहभागी भेलाले जटिलको संयोजकत्वमा २१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति निर्माण गरेको छ । नेकपा (बहुमत) का…

Read More
सरकारले जनतामारा काम गर्यो : मिलन राई

सरकारले जनतामारा काम गर्यो : मिलन राई

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईले सरकारले पेट्रोलियमलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि गरेर जनतामारा काम गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध मङ्गलबार दिउँसो काठमाडौँ शान्तिबाटिकामा सिठी जुलुसपछि…

Read More