बुद्धिजीवी नेता थापाप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

बुद्धिजीवी नेता थापाप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनले शोक वक्तव्य जारी गरी पार्टी निकट नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य, सङ्गठनका चितवन जिल्ला अध्यक्ष एवम् वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका पूर्वसहायक क्याम्पस प्रमुख धर्म थापाप्रति श्रद्धाञ्जली प्रकट गरेको छ । पार्टीका चितवन…

Read More
नेकपा (बहुमत) चितवनद्वारा संयुक्त भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा (बहुमत) चितवनद्वारा संयुक्त भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनले भरतपुर महानगरपालिकामा संयुक्त भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार भरतपुर महानगरपालिकाको विरेन्द्र क्याम्पसमा अखिल नेपाल ट्रेड युनियन महासंघ र अखिल (क्रान्तिकारी) को संयुक्त आयोजनामा भेटघाट तथा प्रशिक्षण सम्पन्न भएको हो…

Read More
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मोरङको सम्मेलन

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मोरङको सम्मेलन

मोरङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मोरङको सम्मेलन सम्पन्न भएको छ । सम्मेलन/भेला आयोजक समितिको ८ औँ पूर्ण बैठक तत्कालीन जिल्ला सचिव तथा नवौँ महाधिवेशन आयोजक समितिका सदस्य नरेशको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । बैठकले पूर्णको संयोजकत्वमा जिल्ला सम्मेलन/भेला…

Read More
पार्टी निर्णयविपरीत चुनावमा जाने खिम घर्तीमाथि कारबाही

पार्टी निर्णयविपरीत चुनावमा जाने खिम घर्तीमाथि कारबाही

अर्घाखाँची : नेकपा (बहुमत) अर्घाखाँचीले जिल्ला पार्टीको पूर्ण बैठकको निर्णयविपरीत तत्कालीन जिल्ला सेक्रेटरी खिम घर्ती (माहुरी) ले जबर्जस्ती स्वतन्त्र उम्मेदवार उठाउने, दलाल संसदीय व्यवस्थाका मतियारसँग साँठगाँठ गर्ने, कथित चुनावमा एमसीसी पक्षधरलाई मत माग्ने, मतदान केन्द्रमा गई मत माग्ने, उम्मेदवार नामावली…

Read More
अखिल (क्रान्तिकारी) चितवनले भरतपुर महानगरमा बुझायो ज्ञापनपत्र

अखिल (क्रान्तिकारी) चितवनले भरतपुर महानगरमा बुझायो ज्ञापनपत्र

काठमडौँ : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) चितवनले भरतपुर महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका केन्दीइ सदस्य एवम् जिल्ला संयोजक विकल्प खत्री, केन्द्रीय सदस्य सुमन श्रेष्ठलगायत विद्यार्थीले नगर शिक्षा अधिकारी महेन्द्र पौडेललाई यातायातमा भएको ४५% छूट कार्यान्वयन, शैक्षिक प्रमाणपत्रका नाममा…

Read More
नेकपा (बहुमत) चितवनको माडी नगरपालिकाको भेला सम्पन्न

नेकपा (बहुमत) चितवनको माडी नगरपालिकाको भेला सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवन जिल्लाको माडी नगरपालिकाको भेला सम्पन्न भएको छ । आइतबार सम्पन्न भेलाले रमा गुरुङ संयोजक रहने गरि २१ सदस्यीय नगर समिति गठन गरेको छ । उक्त भेलामा प्रमुख अतिथि नेकपा (बहुमत) नवौँ महाधिवेशन समिति…

Read More
संसदीय व्यवस्थाप्रति जनताको चरम अविश्वास

संसदीय व्यवस्थाप्रति जनताको चरम अविश्वास

काठमाडौँ : देशभर चरम अविश्वास, तिरस्कार, किनबेच, झडप, हत्या, मृत्यु र न्यून मतदान दिएर गएको कथित स्थानीय तहको चुनाव र यो दलाल पुँजीवादी व्यवस्थालाई संश्लेषण गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले यो व्यवस्था रहेसम्म अविश्वास र हत्या–मृत्युका शृङ्खला दोहोरिरहने संश्लेषण…

Read More
नेकपा (बहुमत) कैलालीको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा (बहुमत) कैलालीको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला समिति कैलालीको जिल्ला स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि महाधिवेशन आयोजक समिति सदस्य महानले जनताप्रति सम्पूर्ण रूपले समर्पित भएर वैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्यमा निरन्तर अघि बढ्ने,…

Read More
हजारौँ कार्यकर्ता, पत्रकार र जनसमुदायबीच नेकपा (बहुमत) को घोषणा

हजारौँ कार्यकर्ता, पत्रकार र जनसमुदायबीच नेकपा (बहुमत) को घोषणा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले हजारौँ पार्टी कार्यकर्ता, पत्रकार र जनसमुदायबीच नेत्रविक्रम चन्दलाई कारबाही गरी पार्टी पुनर्गठन गरेको सार्वजनिक गरेको छ । आज काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरको मेगा हलमा हजारौँ पार्टी कार्यकर्ता, पत्रकार र शुभचिन्तकहरूबीच नेकपा (बहुमत) नवौँ…

Read More
नेकपा (बहुमत) भरतपुर महानगरपालिका चितवनको बैठक सम्पन्न

नेकपा (बहुमत) भरतपुर महानगरपालिका चितवनको बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवन जिल्ला अन्तरगत भरतपुर महानगरपालिकाको बैठक सम्पन्न भएको छ । बैठक महानगरपालिका सेक्रेटरी राजकुमार तिमिल्सेनाको अध्यक्षमा आइतबार सप्तगण्डकी कलेजमा सम्पन्न भएको हो । नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य गुणराज लोहनीको प्रमुख आतिथ्य,…

Read More