नेकपा (बहुमत) चितवनको माडी नगरपालिकाको भेला सम्पन्न

नेकपा (बहुमत) चितवनको माडी नगरपालिकाको भेला सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवन जिल्लाको माडी नगरपालिकाको भेला सम्पन्न भएको छ ।

आइतबार सम्पन्न भेलाले रमा गुरुङ संयोजक रहने गरि २१ सदस्यीय नगर समिति गठन गरेको छ ।

उक्त भेलामा प्रमुख अतिथि नेकपा (बहुमत) नवौँ महाधिवेशन समिति सदस्य महेश र अतिथि ध्रुव रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :