नेकपा बन्यो नेकपा (बहुमत)

नेकपा बन्यो नेकपा (बहुमत)

चितवन : नेपाल कम्युनिस्ट पार्टी अब नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बनेको छ । पार्टीको चितवनमा सम्पन्न विशेष राष्ट्रिय भेलाले पार्टी नाम नेकपा (बहुमत) तय गरेको हो । नेकपाको कपिलवस्तु, शिवगढीमा सम्पन्न १२ औँ केन्द्रीय समिति बैठकले तत्कालीन महासचिव नेत्रविक्रम चन्द…

Read More
एकीकृत जनक्रान्तिको कार्यदिशा खारेज

एकीकृत जनक्रान्तिको कार्यदिशा खारेज

चितवन : नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेला क्रान्ति सम्पन्न गर्ने कार्यदिशा, कार्यनीति, कार्यक्रम र नेतृत्व निर्माण गर्दै आज सम्पन्न हुँदैछ । बुधबार चितवनमा सुरु भएको भेलाले पार्टी र क्रान्तिलाई दलाल पुँजीवादको सेवक बनाउने गलत दिशामा लागेका नेत्रविक्रम चन्द ‘विप्लव’,…

Read More
नेकपाबाट विप्लव निष्कासित

नेकपाबाट विप्लव निष्कासित

चितवन : नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेलाले पार्टी महासचिव विप्लवलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गरेको छ । आज चितवनमा सुरु भएको पार्टी केन्द्रीय समितिको विशेष राष्ट्रिय भेलाले विप्लव सिद्धान्तबाट विचलित भएर पार्टी र क्रान्तिलाई धोका दिएको भन्दै पार्टीबाट निष्कासन…

Read More
विप्लवले पार्टी फुटाउने उद्देश्यले कञ्चन र सुदर्शनलाई कारबाही गरे, निर्णय फिर्ता नलिइए विद्रोह : नेकपा स्याङ्जा

विप्लवले पार्टी फुटाउने उद्देश्यले कञ्चन र सुदर्शनलाई कारबाही गरे, निर्णय फिर्ता नलिइए विद्रोह : नेकपा स्याङ्जा

काठमाडौँ : नेकपा स्याङ्जाले पार्टी महासचिव विप्लवले पार्टी फुटाउने उद्देश्यले नेताहरू कञ्चन र सुदर्शनलाई कारबाही गरेको भन्दै उक्त निर्णय फिर्ता लिएर नसच्चिए विद्रोहको झन्डा उचाल्ने चेतावनी दिएको छ । नेकपा स्याङ्जाका सेक्रेटरी सुजनले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी फुटाउन उद्यत…

Read More
नवसंशोधनवादका विरुद्ध क्रान्तिकारी झन्डा उठाउने नेकपा दोलखाको उद्घोष

नवसंशोधनवादका विरुद्ध क्रान्तिकारी झन्डा उठाउने नेकपा दोलखाको उद्घोष

काठमाडौँ : नेकपा दोलखाले नवसंशोधनवादका विरुद्ध विद्रोहको झन्डा उठाउने उद्घोष गरेको छ । नेकपा दोलखा जिल्ला सेक्रेटरी आकाश शर्माले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको मूल नेतृत्व दर्शनमा सारसङ्ग्रहवादी, राजनीतिक रूपमा संसदीय संशोधनवादी, सङ्गठनात्मक रूपमा निषेधात्मक अधिभूतवादी विसर्जनवादी, वर्गसङ्घर्षको दृष्टिले…

Read More
चितवनमा १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो

चितवनमा १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ चितवनको आयोजनामा १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा अनेक्रा ट्रेड युनियन महासङ्घ चितवनका हुकुमले देशमा गणतन्त्र आएता पनि मजदुरहरू न्युनतम् तलबमा…

Read More
कञ्चन र सुदर्शनमाथिको कारबाही फिर्ता नलिए विद्रोहको झन्डा उठ्ने नेकपा डोल्पाको उद्घोष

कञ्चन र सुदर्शनमाथिको कारबाही फिर्ता नलिए विद्रोहको झन्डा उठ्ने नेकपा डोल्पाको उद्घोष

काठमाडौँ : नेकपा डोल्पाले विज्ञप्ति जारी गर्दै दलाल संसदीय व्यवस्थाको निर्वाचनमा पार्टी निर्णयविपरीत सहभागी भई सहिदको सपना, पार्टी आन्दोलन र क्रान्तिको घात गरेको भन्दै संशोधनवादविरुद्ध लड्ने नेता कञ्चन र सुदर्शनलाई कथित कारबाही गर्ने पार्टीको मूल नेतृत्व विप्लवलाई उक्त निर्णय फिर्ता…

Read More
कञ्चन र सुदर्शनमाथि गरिएको कारबाही फिर्ता लिन विप्लवलाई नेकपा सुर्खेतको आग्रह

कञ्चन र सुदर्शनमाथि गरिएको कारबाही फिर्ता लिन विप्लवलाई नेकपा सुर्खेतको आग्रह

काठमाडौँ : नेकपा सुर्खेतले विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्वलाई केन्द्रीय समितिको १२ औँ बैठकले गरेका निर्णय पालना गर्न आग्रह गरेको छ । पार्टी जिल्ला समिति सदस्यहरू महेश, रत्ना वली, किरण बीसी, लालवीर वली, तिलक, पूर्ण बीसी, पूर्ण तिवारी, सङ्घर्ष, लालबहादुर…

Read More
नेताहरू कञ्चन र सुदर्शनमाथिको कथित कारबाही फिर्ता लिई राजनीतिक बहसमा आउन विप्लवलाई नेकपा जाजरकोटको आह्वान

नेताहरू कञ्चन र सुदर्शनमाथिको कथित कारबाही फिर्ता लिई राजनीतिक बहसमा आउन विप्लवलाई नेकपा जाजरकोटको आह्वान

काठमाडौँ : नेकपा जाजरकोटले दलाल संसदीय व्यवस्थाको स्थानीय निर्वाचनलाई सहिदहरुको सपना, पार्टी आन्दोलन र क्रान्तिभन्दा ठूलो ठान्दै पार्टी निर्णयविपरीत पार्टीलाई धरापमा पार्न र फुटपरस्त भई महासचिव विप्लवले पार्टीका सचिवालय सदस्यहरु कञ्चन र सुदर्शनमाथि गरेको कथित जिम्मेवारी मुक्तको अन्यायपूर्ण कारबाही फिर्ता…

Read More
पार्टी निर्देशन मान्दै भरतपुर महानगरपलिकाका मेयरका उम्मेदवार सुवेदीले लिए नाम फिर्ता

पार्टी निर्देशन मान्दै भरतपुर महानगरपलिकाका मेयरका उम्मेदवार सुवेदीले लिए नाम फिर्ता

काठमाडौँ : पार्टीको केन्द्रीय समितिको निर्णय र जिल्ला पार्टीको निर्णय र निर्देशन स्वीकार गर्दै भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेदवार दुर्गाप्रसाद शर्मा सुवेदीले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । नेकपा चितवन जिल्ला पार्टी सचिवालय सदस्य तथा पूर्वजिल्ला सचिव दुर्गाप्रसाद शर्मा…

Read More