चितवनमा १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो

चितवनमा १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ चितवनको आयोजनामा १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्य रुपमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा अनेक्रा ट्रेड युनियन महासङ्घ चितवनका हुकुमले देशमा गणतन्त्र आएता पनि मजदुरहरू न्युनतम् तलबमा काम गर्न बाध्य छन्, अधिकार बिहीन हुँदै गएका छन् र मजदुर आन्दोलन झनै कमजोर बन्दै गएको बताए ।

सो कार्यक्रमको अध्यक्षता महासङ्घका संयोजक ओम लामिछानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :