नेता कञ्चन र सुदर्शनमाथि कारबाहीको विज्ञप्ति फिर्ता लिन र पार्टीका उम्मेदवारलाई फिर्ता बोलाउन विप्लवलाई नेकपा चितवनको आग्रह

नेता कञ्चन र सुदर्शनमाथि कारबाहीको विज्ञप्ति फिर्ता लिन र पार्टीका उम्मेदवारलाई फिर्ता बोलाउन विप्लवलाई नेकपा चितवनको आग्रह

काठमाडौँ : नेकपा चितवनको बैठकले वैशाख १४ गते पार्टी महासचिवद्वारा प्रेषित विज्ञप्तिमा सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई पदमुक्त गरिएको भनी उल्लेख गरिएकोप्रति जिल्ला पार्टी सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चितवन जिल्ला पार्टीको सचिवालयको…

Read More
अखिल (क्रान्तिकारी) चितवनद्वारा पूर्ण पौडेलको खोजसभा कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) चितवनद्वारा पूर्ण पौडेलको खोजसभा कार्यक्रम सम्पन्न

भरतपुर : नेकपा निकट अखिल (क्रान्तिकारी) संयुक्त जिल्ला समिति चितवनको आयोजनमा महान जनयुद्धका बेपत्ता योद्धा तथा संगठनका तत्कालीन महासचिव पूर्ण पौडेलको खोजसभा कार्यक्रम सम्पन्न भएको छ । भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा आयोजना गरिएको कार्यक्रम अखिल (क्रान्तिकारी) चितवनका जिल्ला इन्चार्ज तथा केन्द्रीय…

Read More
चुनावी प्रक्रियामा भाग नलिने र भ्रष्टाचारीहरूको भण्डाफोर गर्ने नेकपा काठमाडौँ महानगरको निर्णय

चुनावी प्रक्रियामा भाग नलिने र भ्रष्टाचारीहरूको भण्डाफोर गर्ने नेकपा काठमाडौँ महानगरको निर्णय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ महानगरको बैठकले पार्टी केन्द्रीय समिति बैठकको निर्णय कार्यान्वयन गर्दै आउँदो स्थानीय तहको निर्वाचनलगायत कुनै पनि निर्वाचनमा भाग नलिने निर्णय एक मतले पारित गरेको छ । आठौँ केन्द्रीय समितिको १२ औँ बैठकले गरेको निर्णयअनुसार काठमाडौँ…

Read More
नेपाल कम्युनिष्ट पार्टी भोजपुरको बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी भोजपुरको बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति भोजपुरको १४ औँ पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला पार्टी सचिव तिलक गुरुङ्गको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज शैलेसको विशेष उपस्थितिमा भोजपुरको सदरमुकाममा यही ६ र ७ गते बैठक सम्पन्न भएको…

Read More
जनपत्रकार संगठन भोजपुरले पत्रकार महासंघलाई बुझायो ६ बुँदे ज्ञापनपत्र

जनपत्रकार संगठन भोजपुरले पत्रकार महासंघलाई बुझायो ६ बुँदे ज्ञापनपत्र

जनपत्रकार संगठन नेपाल भोजपुरले नेपाल पत्रकार महासंघलाई बुधबार ६ बुँदे ज्ञापनपत्र बुझाएको छ । संगठनका भोजपुर संयोजक सर्गम श्रेष्ठ (सुमन) काे टोलीले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा, श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चिताका लागि ठोस पहल गर्न…

Read More
नेकपा कास्कीको २१ औं पूर्ण बैठक सम्पन्न

नेकपा कास्कीको २१ औं पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी कास्कीको २१ औं पूर्ण बैठक सम्पन्न भएको छ । बैठक जिल्ला सेक्रेटरी काजी गुरुङको अध्यक्षतामा, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज उमा भुजेलको प्रमुख आतिथ्यतामा विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ ।         …

Read More
सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँ पालिकाको संयुक्त बैठक तथा प्रशिक्षण

सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँ पालिकाको संयुक्त बैठक तथा प्रशिक्षण

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टी हरिहरपुरगढी र मरिण गाउँपालिकाको संयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मङ्गलबार मरिण गाउँ पालिका सेक्रेटरी राजन माझीको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य शशी राईको प्रमुख आतिथ्यमा, अतिथि जिल्ला सेक्रेटरी गोपाल ब्लोन, ओखलढुङ्गा…

Read More
नेकपा भाेजपुरकाे १४ औं पूर्ण बैठक सम्पन्न

नेकपा भाेजपुरकाे १४ औं पूर्ण बैठक सम्पन्न

भाेजपुर: नेपाल कम्युनिस्ट पार्टी भाेजपुरकाे १४ औं पूर्ण जिल्ला बैठक सम्पन्न भएको छ । उक्त बैठक नेकपाका केन्द्रिय सदस्य तथा साेलुखुम्बु, खाेटाङ, भाेजपुर जिल्लाका इन्चार्ज चन्द्र बुडाथाेकी सैलेसकाे प्रमुख आतिथ्यता भाेजपुर सेक्रेटरी तिलक गुरुङ्ग राेजकाे अध्यक्षतामा सम्पन्न भएको छ ।…

Read More
हतियार सुरक्षित गर्नु जनगणतन्त्र कोरियाको अधिकार हो : कञ्चन

हतियार सुरक्षित गर्नु जनगणतन्त्र कोरियाको अधिकार हो : कञ्चन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले हतियार राख्नु कुनै पनि राष्ट्रको अधिकार भएकाले जनगणतन्त्र कोरिया (उत्तरकोरिया) ले पनि यसमा श्रेष्ठता हासिल गर्नु उसको नैसर्गिक अधिकार भएको बताएका छन् । नेपाल–कोरिया…

Read More
नेकपा गुल्मीको बैठक सम्पन्न, एमसीसी पक्षधर दल र उम्मेदवारलाई भोट नहाल्न अपिल

नेकपा गुल्मीको बैठक सम्पन्न, एमसीसी पक्षधर दल र उम्मेदवारलाई भोट नहाल्न अपिल

तम्घास: नेपाल कम्युनिस्ट पार्टी गुल्मीको प्रथम बैठक जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । बैठकले स्थानीय चुनावमा भ्रष्ट, दलाल र एमसीसी पक्षधर दल र उम्मेदवारलाई भोट नहाल्न जनतालाई अपिल गर्ने निर्णय गरेको छ । बैठकले दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्दै…

Read More