कास्कीमा नेकपाको जिल्ला स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

कास्कीमा नेकपाको जिल्ला स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी कास्कीले जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सेक्रेटरी काजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज उमा भुजेल शिलुले पार्टीले वर्तमान राष्ट्रिय तथा घरेलु…

Read More
केन्द्रीय समितिको निर्णयलाई दृढतापूर्वक लागू गर्ने निर्णयसहित सिन्धुपाल्चोकको बैठक सम्पन्न

केन्द्रीय समितिको निर्णयलाई दृढतापूर्वक लागू गर्ने निर्णयसहित सिन्धुपाल्चोकको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको १२ औं पूर्ण बैठकको निष्कर्ष र निर्णय बमोजिम अघि बढ्ने निर्णय गर्दै सिन्धुपाल्चोक जिल्ला समितिको १५ औं बैठक सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक/दोलखा इन्चार्ज प्रविणको प्रमुख आतिथ्यता तथा जिल्ला सेक्रेटरी युगीन…

Read More
नेपाल कम्युनिस्ट पार्टी चन्द्रागिरी नगर समितिको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी चन्द्रागिरी नगर समितिको बैठक सम्पन्न

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी चन्द्रागिरी नगर समितिको बैठक सम्पन्न भएको छ । नेकपा कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला सेक्रेटरी तुलसी नारायणको प्रमुख आतिथ्यता र नगर इन्चार्ज प्रविणको अध्यक्षतामा बैठक आइतबार सम्पन्न भएको छ ।  बैठकमा जिल्ला समिति सदस्यहरु सिद्धार्थ, रणबिर, विवश,…

Read More
नेकपा ओखलढुंगाको १२ औं बैठक सम्पन्न

नेकपा ओखलढुंगाको १२ औं बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगाको १२ औं जिल्ला बैठक सम्पन्न भएको छ । उक्त बैठक नेकपाका केन्द्रिय सदस्य तथा ओखलढुंगा, उदयपुर जिल्लाका इन्चार्ज विवेक कुमालको प्रमुख आतिथ्यता र ओखलढुंगा सेक्रेटरी दिनेशको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । उक्त बैठकले नेपाल कम्युनिस्ट…

Read More
नेकपा वडा कमिटी राेल्पाकाे राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

नेकपा वडा कमिटी राेल्पाकाे राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

नेपाल कम्यूनिष्ट पार्टी वडा कमिटी सुनछहरी-५, जैमाकसला राेल्पाकाे राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएकाे छ । वडा कार्यालयकाे सभाहल जैमामा सम्पन्न प्रशिक्षण कार्यक्रममा वडा कमिटीका सदस्यहरू, जनवर्गिय संगठनका प्रमुखहरू लगायतकाे सहभागिता रहेकाे थियाे । वडा कमिटीका सेक्रटरी आजादकाे…

Read More
नेकपा गुल्मीद्वारा दिवंगत नरबहादुरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

नेकपा गुल्मीद्वारा दिवंगत नरबहादुरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

तम्घास: नेपाल कम्युनिस्ट पार्टी गुल्मीले जनयुद्धका महान सहिद मनोजका बुवा नरबहादुर तरामु मगरको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी जिल्ला सेक्रेटरी सुमनले आइतबार शोक वक्तव्य जारी गर्दै तरामु मगरको निधनले पार्टीलाई अत्यन्त मर्माहत बनाएको बताएका छन् ।…

Read More
नेकपा रसुवाको पाँचौ पूर्ण बैठक सम्पन्न

नेकपा रसुवाको पाँचौ पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी रसुवाको जिल्ला समितिको पाँचौ पूर्ण बैठक सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य एवं रसुवा/नुवाकोट इन्चार्ज बिन्दुको प्रमुख आतिथ्यता, तथा जिल्ला सेक्रेटरी विराजको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा इन्चार्ज बिन्दुले, इमानदार र क्रान्तिकारी शक्तिले देशको…

Read More
नेकपा मकवानपुरद्वारा राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

नेकपा मकवानपुरद्वारा राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

मकवानपुर : मकवानपुरमा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आयोजना गरेको प्रशिक्षण कार्यक्रम हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसको सेमिनार हलमा भएको हो । जिल्ला सेक्रेटरी वाटरको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा…

Read More
राेल्पामा वडाध्यक्षसहित एमाले र माओवादी केन्द्र परित्याग गरी ४२ जना नेकपामा प्रवेश

राेल्पामा वडाध्यक्षसहित एमाले र माओवादी केन्द्र परित्याग गरी ४२ जना नेकपामा प्रवेश

रोल्पा: स्थानीय चुनाव नजिकिदै गर्दा रोल्पा गंगादेवमा एमाले र माओवादी केन्द्रमा पार्टी परित्याग गर्नेहरुको लहर चलेको छ । शनिबार रोल्पा गंगादेव गाउँपालिका २ ओइलाममा एमाले पार्टी वडाध्यक्षसहित ३४ जना, माओवादी केन्द्रबाट ७ जना र नेपाली कांग्रेसबाट १ जना गरि ४२…

Read More
कपिलवस्तुमा राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

कपिलवस्तुमा राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला समितिको आयोजनामा जिल्लाभर रहेका पार्टी सदस्यसम्मको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यतामा केन्द्रीय सदस्य बिजय र सुशिल, बिशेष कमिटी सदस्य अडिग, जिल्ला सल्लाहकार संयोजक हिमाल र सहिद…

Read More