नेकपा (बहुमत) कैलालीको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा (बहुमत) कैलालीको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला समिति कैलालीको जिल्ला स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि महाधिवेशन आयोजक समिति सदस्य महानले जनताप्रति सम्पूर्ण रूपले समर्पित भएर वैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्यमा निरन्तर अघि बढ्ने, सबैखाले अवसरवाद, संशोधनवाद र साम्राज्यवादका विरुद्ध निरन्तर क्रान्ति गर्ने उद्घोष गरे ।

जिल्ला सेक्रेटरी दीपेन्द्र चलाउनेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बहुमत सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :